काठमाडौं। प्रतिनिधि सभा विघटनको विरुद्धमा नेपाली कांग्रेसका १३ वटा भातृ संस्थाहरूले आज प्रदर्शनमा गर्दैछन्।
संसद् विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासिनता भएको आरोप लगाउँदै कांग्रेसका भातृ संस्थाहरूले संयुक्त प्रदर्शन गर्न लागेको हो।
नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल तामाङ संघ, नेपाल राष्ट्रिय मगर संघ र नेपाल ठाकुर समाजले प्रदर्शन गर्ने भएको हो।
तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत कांग्रेसले भातृ संस्थाहरूमार्फत प्रदर्शन गर्न लागेको हो।
यसअघि हिजो कांग्रेस पार्टी केन्द्रीय कार्यालयले देशभरका कांग्रेसी, समर्थक र शुभचिन्तकहरूलाई प्रदर्शनमा सहभागी हुन अपिल गरेको थियो।
प्रदर्शनलाई पार्टीका केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन्। सरकारले गत पुस ५ गते ताजा जनादेशका लागि भन्दै प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ गते निर्वाचन घोषणा गर]को छ। यसकाविरुद्ध कांग्रेस आन्दोलित हुँदै आएको छ।

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका १३ भातृसंस्थाले संयुक्त प्रदर्शन गर्दै : Dekhapadhi
सरकार संसद् विघटनमार्फत सर्वसत्तावाद उन्मुख भएको, चरम भ्रष्टाचार, कुशासन र कोभिड विरुद्धको संघर्षमा अकर्मण्यता देखिएको भन्दै आज संयुक्त प्रदर्शन हुने भएको हो।
प्रदर्शन गर्ने १३ वटा भातृ संस्थाहरू नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल तामाङ संघ, नेपाल राष्ट्रिय मगर संघ र नेपाल ठाकुर समाज छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका १३ भातृसंस्थाले संयुक्त प्रदर्शन गर्दै