काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेसको विकास र समृद्धिको पक्षमा रहेको बताएका छन्। मधेसको विकासले सबै नेपालको विकासमा टेवा पग्ने उनले बताए।
ढल्केबर सवस्टेसनको समुद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओली भने, "मलाई मधेस विरोधी भन्नेलाई चुनौती दिन्छु, मैले जतl मधेसमा काम गरेर देखाऊ।"
"केपी शर्मा ओली मधेस विरोधी भनेर प्रचार गरेका छन्। यो कुरा तपाईंहरूको कान काममा पुर्याएका होलान्। मधेस विरोधी हो भनेका होलान्। मधेस विरोधी भन्ने नेताहरूले एउटा डुमको छोरालाई काँधमा बोकेर हिड्नुहोस् त एकपल्ट। सक्नुहुन्छ? कतिको मधेसप्रेमी हुनुहुँदो रहेछ। डुमको छोरालाई छुन नसक्ने, अर्कै जात भन्ने अनि कुरा गर्नुहुन्छ मधेसका। त्यसकारण म भन्न चाहन्छु। ती खोक्रा नारा लगाएर हुन्न। काम गरेर देखाउनु पर्छ।" प्रधानमन्त्रीओलीले भने।
मधेसको विकास सम्भव रहेको भन्दै उनले भने, "बाटो चौडा गर्न, ढल्केबर सडक बनाउन कसैले रोक्या त थिएन्। तर, अहिले बन्दैछ। केपी ओली मधेस विरोधी भनियो तर उसैको सरकारले मधेसमा ढल बनाउँदैछ। मधेसमा बाटो बनाउँछ। मधेसका खेतमा सिंचाइ गर्न पहाड छेडेर कोशी नदीलाई मधेसमा ल्याउँदैछ," प्रधानमन्त्री ओलीले भने।

मधेस विरोधी भन्नेलाई प्रधानमन्त्री ओलीको चुनौती- मैले जति विकास गरेर देखाऊ: Dekhapadhi
ढल्केबर सवस्टेसनको समुद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओली भने- "मलाई मधेस विरोधी भन्नेलाई चुनौती दिन्छु, मैले जती मधेसमा काम गरेर देखाऊ,"।
केपी ओली मधेस विरोधी भनियो तर उसैको सरकारले मधेसमा ढल बनाउँदैछ। मधेसमा बाटो बनाउँछ। मधेसका खेतमा सिंचाइ गर्न पहाड छेडेर कोशी नदीलाई मधेसमा ल्याउँदैछ," प्रधानमन्त्री ओलीले भने।
मधेस विरोधी भन्नेलाई प्रधानमन्त्री ओलीको चुनौती- मैले जति विकास गरेर देखाऊ

काठमाडौं। प्रधानमन्‍त्री केपी शर्मा ओलीले आफूलाई मधेसको विकास र समृद्धिको पक्षमा रहेको बताएका छन्। मधेसको विकासले सबै नेपालको विकासमा टेवा पग्‍ने उनले बताए।

ढल्केबर सवस्टेसनको समुद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्‍त्री ओली भने, "मलाई मधेस विरोधी भन्‍नेलाई चुनौती दिन्‍छु, मैले जतl मधेसमा काम गरेर देखाऊ।"

"केपी शर्मा ओली मधेस विरोधी भनेर प्रचार गरेका छन्। यो कुरा तपाईंहरूको कान काममा पुर्‍याएका होलान्। मधेस विरोधी हो भनेका होलान्। मधेस विरोधी भन्‍ने नेताहरूले एउटा डुमको छोरालाई काँधमा बोकेर हिड्नुहोस् त एकपल्ट। सक्नुहुन्छ? कतिको मधेसप्रेमी हुनुहुँदो रहेछ। डुमको छोरालाई छुन नसक्ने, अर्कै जात भन्‍ने अनि कुरा गर्नुहुन्छ मधेसका। त्यसकारण म भन्‍न चाहन्छु। ती खोक्रा नारा लगाएर हुन्‍न। काम गरेर देखाउनु पर्छ।" प्रधानमन्‍त्रीओलीले भने।

सिफारिस

अब हामी विजुली बेच्‍नेछौं प्रधानमन्‍त्री ओली

मधेसको विकास सम्भव रहेको भन्दै उनले भने, "बाटो चौडा गर्न, ढल्केबर सडक बनाउन कसैले रोक्या त थिएन्। तर, अहिले बन्दैछ। केपी ओली मधेस विरोधी भनियो तर उसैको सरकारले मधेसमा ढल बनाउँदैछ। मधेसमा बाटो बनाउँछ। मधेसका खेतमा सिंचाइ गर्न पहाड छेडेर कोशी नदीलाई मधेसमा ल्याउँदैछ," प्रधानमन्‍त्री ओलीले भने।