काठमाडौँ। म्यानमारमा भएको सैनिक ‘कु’को सर्वत्र विरोध भइरहँदा नेपालले पनि एक प्रेस विज्ञप्ति जारी गरेको छ। परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा म्यानमारमा लोकतन्त्र र संवैधानिक प्रक्रिया चाँडै नै पुनर्स्थापना हुने विश्वास व्यक्त गरिएको छ।
“हामी राष्ट्रपति ऊ विन माइन्ट र स्टेर काउन्सेलर ड आङ सान सुकीलगायत पक्राउ परेका नेतृत्वको सुरक्षाप्रति चिन्तित छौँ र उहाँहरूको तत्काल रिहाइको माग गर्दछौँ,” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
म्यानमारको जनताको मतको सम्मान गर्दै त्यहाँ लोकतान्त्रिक मूल्यमान्यता पुनर्स्थापना हुने विश्वास उक्त पत्रमा व्यक्त गरिएको छ।
म्यानमारको सेनाले नेतृ आङ सान सुकी र अन्य राजनीतिज्ञहरूलाई पक्राउ गरेपछि यस घटनाको निन्दा गर्दै म्यानमारमा प्रजातन्त्र पुनर्स्थापनाको लागि विश्व समुदायले आह्वान गरेका छन्।

म्यानमारमा लोकतन्त्र र संवैधानिक प्रक्रिया पुनर्स्थापना हुने विश्वास: Dekhapadhi
म्यानमारमा भएको सैनिक ‘कु’को सर्वत्र विरोध भइरहँदा नेपालले पनि एक प्रेस विज्ञप्ति जारी गरेको छ।
परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा म्यानमारमा लोकतन्त्र र संवैधानिक प्रक्रिया चाँडै नै पुनर्स्थापना हुने विश्वास व्यक्त गरिएको छ।
“हामी राष्ट्रपति ऊ विन माइन्ट र स्टेर काउन्सेलर ड आङ सान सुकीलगायत पक्राउ परेका नेतृत्वको सुरक्षाप्रति चिन्तित छौँ र उहाँहरूको तत्काल रिहाइको माग गर्दछौँ,” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
म्यानमारमा लोकतन्त्र र संवैधानिक प्रक्रिया पुनर्स्थापना हुने विश्वास

सिफारिस

म्यानमारमा भएको सैन्य ‘कू’को सर्वत्र निन्दा