काठमाडाैं। सर्वोच्च अदालतमा ’हेर्दाहेर्दै’ मा रहेको प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि सरकारको पक्षबाट बहस हुँदैछ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा माघ ४ देखि निरन्तर सुनुवाई भइरहेको छ ।
सोमबार सरकारको तर्फबाट महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले बहस गरेका थिए। खरेलले सरकारले संसदबाटसमेत राम्रो सहयोग नपाउँदा वाध्यताले गर्दा प्रधानमन्त्रीले विघटन गर्नुपरेको बताएका थिए ।
संसदीय समितिमा सरकारले पठाएका थुप्रै विधेयकहरु अलपत्र परेको र असहयोग भएको बताएका थिए । महान्यायाधीवक्ता खरेलले हिजो दिनभर बहस गरेका थिए । आफ्नो बहस नसकिएकाले आज पनि केही समय लिने बताएका थिए ।
" /> काठमाडाैं। सर्वोच्च अदालतमा ’हेर्दाहेर्दै’ मा रहेको प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि सरकारको पक्षबाट बहस हुँदैछ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा माघ ४ देखि निरन्तर सुनुवाई भइरहेको छ ।

">