काठमाडाैं। नेकपाका दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध दर्ता भएको अवहेलना मुद्दामा आज सुनुवाई हुँदैछ । दाहालविरुद्धको मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको छ ।
अधिवक्ता समीर हायुले दाहालले विराटनगरमा आयोजना गरिएको आमसभामा अदालतलाई लक्षित गरी बोलेको भन्दै अवहेलनामा निवेदन दर्ता गरेका हुन् ।
‘सारा देशले सुने हुन्छ सर्वोच्च अदालतले अन्यथा फैसला गरेमा हामी सभामुखमार्फत प्रतिनिधिसभा बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्नेछौं‘ दाहालले भाषणमा भनेका थिए।
न्यायाधीशहरूले जनभावना अनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने अभिव्यक्तिसमेत दिएको निवेदकको दाबी छ ।
" /> काठमाडाैं। नेकपाका दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध दर्ता भएको अवहेलना मुद्दामा आज सुनुवाई हुँदैछ । दाहालविरुद्धको मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको छ ।अधिवक्ता समीर हायुले दाहालले विराटनगरमा आयोजना गरिएको आमसभामा अदालतलाई लक्षित गरी बोलेको भन्दै अवहेलनामा निवेदन दर्ता गरेका हुन् ।

">