काठमाडाैं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे नाम र सूर्य चिह्नमा दाबी गर्दै नेकपाका अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु निर्वाचन आयोग पुगेका छन् ।
प्रचण्ड-माधव पक्षको केन्द्रीय कमिटी बैठकले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ बमोजिम दलको मान्यता पाउन पत्रसहित जाने निर्णय गरेको थियो ।
यसअघि नेकपाका ओली र प्रचण्ड समूहले दफा ५१ अनुसार विवरण अद्यावधिक गरिदिन आग्रह गरेका थिए। तर दुवै समूहको माग निर्वाचन आयोगले अस्वीकार गरिदिएको थियो ।
" />

">
नेकपा र सूर्य चिन्ह दाबी गर्दै प्रचण्ड र नेपालसहितका नेता निर्वाचन आयोगमा: Dekhapadhi
नेकपा र सूर्य चिन्ह दाबी गर्दै प्रचण्ड र नेपालसहितका नेता निर्वाचन आयोगमा
<p style="text-align: justify;">काठमाडाैं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे नाम र सूर्य चिह्नमा दाबी गर्दै नेकपाका अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु निर्वाचन आयोग पुगेका छन् ।</p>
<p style="text-align: justify;">प्रचण्ड-माधव पक्षको केन्द्रीय कमिटी बैठकले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ बमोजिम दलको मान्यता पाउन पत्रसहित जाने निर्णय गरेको थियो । </p>
<p style="text-align: justify;">यसअघि नेकपाका ओली र प्रचण्ड समूहले दफा ५१ अनुसार विवरण अद्यावधिक गरिदिन आग्रह गरेका थिए। तर दुवै समूहको माग निर्वाचन आयोगले अस्वीकार गरिदिएको थियो । </p>