काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोगलार्ई औपचारिक पत्र बुझाएको छ ।

राजनीतिक दल सबन्धी ऐन २०७३ को दफा ४४ मा टेकेर प्रचण्ड नेतृत्वको नेकपाले आधिकारिकताको दाबी गर्दै मंगलवार निर्वाचन आयोगलाई पत्र बुझाएको हो ।

बहुमत केन्द्रीय सदस्य आफनो पक्षमा रहेको जानकारी गराउँदै पार्टीको नाम, चुनाव चिन्ह, झण्डालगायत आफनो पक्षले पाउनु पर्ने भन्दै आयोगलाई पत्र बुझाएको स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जानकारी दिए ।

‘राजनीतिक दल सबन्धी ऐनको दफा ४४ मा टेकेर आधिकारिकताका लागि निवेदन दिएका छौं’ पोखरेलले सञ्चारकर्मीसँग भने ।

उनका अनुसार चार सय ४१ सदस्यीय केन्द्रीय कमिटी मध्ये २ सय ७५ जना बहुमत केन्द्रीय सदस्यको नामवाली आयोगमा बुझाईएको हो ।

पोखरेलसहित अर्का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र मुक्ति प्रधानलगायतले सोमबार बसेको सो समूहको केन्द्रीय कमिटीको बैठकको निर्णय पनि आयोगलाई बुझाएका छन् ।

सो क्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई साधरण सदस्यबाट निष्कासन गरिएको तथा महासचिव बिष्णुप्रसाद पौडेललाई जिम्मेवारीवाट मुक्त गरिएको लगायतका विषय पनि आयोगलाई जानकारी गराएका छन् ।

आयोगको कानुनी प्रक्रिया हेर्ने जिम्मेवारी पाएका पोखरेल, पाण्डे र प्रधानले औपचारिक पत्र बुझाए पनि आयोगमा भने अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता पनि पार्टी निर्णयबारे जानकारी गराउन पुगेका थिए ।

गत माघ ११ गते निर्वाचन आयोगले निर्वाचन दल सबन्धी ऐनको दफा ५१ अनुसार बुझाएको विवरणलाई अद्यावधिक नगरी दिएपछि प्रचण्ड समूहले माघ २० गते दफा ४४ अनुसार विवरण पेश गरेको हो ।

कानुनी प्रक्रिया मिलाउनका लागि सो समूहका २५ प्रतिशत केन्द्रीय सदस्यले बैठकको माग गरेपछि सोमबार केन्द्रीय कमिटी बैठक बसी आवश्यक निर्णय लिएको अर्का स्थायी कमिटी सदस्य राजेन्द्र पाण्डेले जानकारी दिए ।

२५ प्रतिशत सदस्यले बैठक माग गरेमा बैठक बसाउनु पर्ने अन्तरिम विधानलाई टेकेर सोमबार केन्द्रीय कमिटी बैठक बोलाईएको उनको भनाई छ ।
चाँडै निर्णय दिनेछौंः आयोग

प्रचण्ड समूहले राजनीतिक दल सबन्धी ऐनको दफा ४४ मा टेकेर आधिकारिकताको दाबी प्रस्तुत गरेपछि आयोगले त्यसबारेमा चाँडै निर्णय लिने जनाएको छ ।

वैशाख १७ र २७ गतेको निर्वाचनको तयारीमा जुटेको आयोगले आधिकारिकताको बिबाद टुंग्याएर दल दर्ता सबन्धी आव्हान गर्ने भएकाले चाँडै निर्णय लिने प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

‘दल दर्ता आव्हान चाँडै गर्नु पर्ने भएकाले आधिकारिकताको बिबाद पनि आयोगले चाँडै टुंग्याउने छ,’ प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीसँग भने, ‘विधि र प्रक्रियासम्मत निवेदन आयो कि आएन ? भन्नेलगायत विषयमा आयोगले चाँडै निर्णय दिनेछ ।’

" /> काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोगलार्ई औपचारिक पत्र बुझाएको छ ।

"> प्रचण्ड नेतृत्वको नेकपाद्धारा आधिकारिकता दाबी, आयोगले भन्यो– चाँडै निर्णय लिन्छौं: Dekhapadhi पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजनीतिक दल सबन्धी ऐन २०७३ को दफा ४४ अनुसार आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोगलार्ई औपचारिक पत्र बुझाएको छ ।
• बहुमत केन्द्रीय सदस्य आफनो पक्षमा रहेको जानकारी गराउँदै पार्टीको नाम, चुनाव चिन्ह, झण्डालगायत आफनो पक्षले पाउनु पर्ने भन्दै आयोगलाई पत्र बुझाएको स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जानकारी दिए । चार सय ४१ सदस्यीय केन्द्रीय कमिटी मध्ये २ सय ७५ जना बहुमत केन्द्रीय सदस्यको नामवाली आयोगमा बुझाईएको हो ।

प्रचण्ड नेतृत्वको नेकपाद्धारा आधिकारिकता दाबी, आयोगले भन्यो– चाँडै निर्णय लिन्छौं
काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोगलार्ई औपचारिक पत्र बुझाएको छ ।

राजनीतिक दल सबन्धी ऐन २०७३ को दफा ४४ मा टेकेर प्रचण्ड नेतृत्वको नेकपाले आधिकारिकताको दाबी गर्दै मंगलवार निर्वाचन आयोगलाई पत्र बुझाएको हो ।

बहुमत केन्द्रीय सदस्य आफनो पक्षमा रहेको जानकारी गराउँदै पार्टीको नाम, चुनाव चिन्ह, झण्डालगायत आफनो पक्षले पाउनु पर्ने भन्दै आयोगलाई पत्र बुझाएको स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जानकारी दिए ।

‘राजनीतिक दल सबन्धी ऐनको दफा ४४ मा टेकेर आधिकारिकताका लागि निवेदन दिएका छौं’ पोखरेलले सञ्चारकर्मीसँग भने ।

उनका अनुसार चार सय ४१ सदस्यीय केन्द्रीय कमिटी मध्ये २ सय ७५ जना बहुमत केन्द्रीय सदस्यको नामवाली आयोगमा बुझाईएको हो ।

पोखरेलसहित अर्का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र मुक्ति प्रधानलगायतले सोमबार बसेको सो समूहको केन्द्रीय कमिटीको बैठकको निर्णय पनि आयोगलाई बुझाएका छन् ।

सो क्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई साधरण सदस्यबाट निष्कासन गरिएको तथा महासचिव बिष्णुप्रसाद पौडेललाई जिम्मेवारीवाट मुक्त गरिएको लगायतका विषय पनि आयोगलाई जानकारी गराएका छन् ।

आयोगको कानुनी प्रक्रिया हेर्ने जिम्मेवारी पाएका पोखरेल, पाण्डे र प्रधानले औपचारिक पत्र बुझाए पनि आयोगमा भने अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता पनि पार्टी निर्णयबारे जानकारी गराउन पुगेका थिए ।

गत माघ ११ गते निर्वाचन आयोगले निर्वाचन दल सबन्धी ऐनको दफा ५१ अनुसार बुझाएको विवरणलाई अद्यावधिक नगरी दिएपछि प्रचण्ड समूहले माघ २० गते दफा ४४ अनुसार विवरण पेश गरेको हो ।

कानुनी प्रक्रिया मिलाउनका लागि सो समूहका २५ प्रतिशत केन्द्रीय सदस्यले बैठकको माग गरेपछि सोमबार केन्द्रीय कमिटी बैठक बसी आवश्यक निर्णय लिएको अर्का स्थायी कमिटी सदस्य राजेन्द्र पाण्डेले जानकारी दिए ।

२५ प्रतिशत सदस्यले बैठक माग गरेमा बैठक बसाउनु पर्ने अन्तरिम विधानलाई टेकेर सोमबार केन्द्रीय कमिटी बैठक बोलाईएको उनको भनाई छ ।
चाँडै निर्णय दिनेछौंः आयोग

प्रचण्ड समूहले राजनीतिक दल सबन्धी ऐनको दफा ४४ मा टेकेर आधिकारिकताको दाबी प्रस्तुत गरेपछि आयोगले त्यसबारेमा चाँडै निर्णय लिने जनाएको छ ।

वैशाख १७ र २७ गतेको निर्वाचनको तयारीमा जुटेको आयोगले आधिकारिकताको बिबाद टुंग्याएर दल दर्ता सबन्धी आव्हान गर्ने भएकाले चाँडै निर्णय लिने प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

‘दल दर्ता आव्हान चाँडै गर्नु पर्ने भएकाले आधिकारिकताको बिबाद पनि आयोगले चाँडै टुंग्याउने छ,’ प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीसँग भने, ‘विधि र प्रक्रियासम्मत निवेदन आयो कि आएन ? भन्नेलगायत विषयमा आयोगले चाँडै निर्णय दिनेछ ।’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्