काठमाडौं। प्रतिनिधिसभा विघटनको पक्षमा बहस चलिरहेको बेला केही गीतको अंश पनि चर्चित भए। महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले विपक्षी अधिवक्ता गोपालकृष्ण घिमिरेले बहसको बेला सुनाएको गीतको अंश निमिलेको टिप्पणी गरे। घिमिरेले अन्जु पन्तको "न बिर्से तिमीलाई न पाएँ तिमीलाई," भन्ने गीत सुनाएका थिए।
"यो गीतको अंश बहसको विषयसँग मिलेन। बरू प्रकाश पौडेलको 'मलाई त्यही केटी चाहिन्छ' भन्ने गीत गाएको भए, 'विघटित प्रतिनिधिसभा चाहिन्छ' भन्ने मागसँग मिल्ने थियो," महान्यायाधिवक्ता खरेल टिप्पणी गरे।
" />

">
महान्यायाधिवक्ता खरेलको टिप्पणी : प्रतिनिधिसभा पुनर्स्थापनाकाे माग 'मलाई त्यही केटी चाहिन्छ' भनेजस्तै: Dekhapadhi
प्रतिनिधिसभा विघटनको पक्षमा बहस चलिरहेको बेला केही गीतको अंश पनि चर्चित भए।
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले विपक्षी अधिवक्ता गोपालकृष्ण घिमिरेले बहसको बेला सुनाएको गीतको अंश निमिलेको टिप्पणी गरे।
महान्यायाधिवक्ता खरेलको टिप्पणी : प्रतिनिधिसभा पुनर्स्थापनाकाे माग 'मलाई त्यही केटी चाहिन्छ' भनेजस्तै
<p style="text-align: justify;">काठमाडौं। प्रतिनिधिसभा विघटनको पक्षमा बहस चलिरहेको बेला केही गीतको अंश पनि चर्चित भए। महान्यायाधिवक्ता अग्‍निप्रसाद खरेलले विपक्षी अधिवक्ता गोपालकृष्ण घिमिरेले बहसको बेला सुनाएको गीतको अंश निमिलेको टिप्पणी गरे। घिमिरेले अन्जु पन्तको "न बिर्से तिमीलाई न पाएँ तिमीलाई," भन्‍ने गीत सुनाएका थिए। </p>
<p style="text-align: justify;">"यो गीतको अंश बहसको विषयसँग मिलेन। बरू प्रकाश पौडेलको 'मलाई त्यही केटी चाहिन्छ' भन्‍ने गीत गाएको भए, 'विघटित प्रतिनिधिसभा चाहिन्छ' भन्‍ने मागसँग मिल्ने थियो," महान्यायाधिवक्ता खरेल टिप्पणी गरे। </p>