काठमाडौं। नेकपा प्रचण्ड समुहका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सोमबार दर्ता भएको अवहेलना मुद्दामा आज  सुनुवाई हुन सकेन।

दाहालविरुद्धको मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको थियो । न्यायाधीश शर्माको इजलास बस्‍न नसक्दा हेर्न नभ्याउनेमा परेको हो।  

अधिवक्ता समीर हायुले दाहालले विराटनगरको आमसभामा अदालतलाई लक्षित गरी बोलेको भन्दै अदालतको अवहेलनामा निवेदन सोमबार दर्ता गरेका थियो। "सारा देशले सुने हुन्छ, सर्वोच्च अदालतले अन्यथा फैसला गरेमा हामी सभामुखमार्फत प्रतिनिधिसभा बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्नेछौं" दाहालले भाषणमा भनेका थिए।

न्यायाधीशहरूले जनभावना अनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने अभिव्यक्तिसमेत दिएको निवेदकको दाबी छ ।

" /> काठमाडौं। नेकपा प्रचण्ड समुहका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सोमबार दर्ता भएको अवहेलना मुद्दामा आज  सुनुवाई हुन सकेन।

दाहालविरुद्धको मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको थियो । न्यायाधीश शर्माको इजलास बस्‍न नसक्दा हेर्न नभ्याउनेमा परेको हो।  

अधिवक्ता समीर हायुले दाहालले विराटनगरको आमसभामा अदालतलाई लक्षित गरी बोलेको भन्दै अदालतको अवहेलनामा निवेदन सोमबार दर्ता गरेका थियो। "सारा देशले सुने हुन्छ, सर्वोच्च अदालतले अन्यथा फैसला गरेमा हामी सभामुखमार्फत प्रतिनिधिसभा बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्नेछौं" दाहालले भाषणमा भनेका थिए।

न्यायाधीशहरूले जनभावना अनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने अभिव्यक्तिसमेत दिएको निवेदकको दाबी छ ।

"> प्रचण्डविरुद्धको अवहेलना मुद्दा हेर्न नभ्याइनेमा : Dekhapadhi दाहालविरुद्धको मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको थियो । न्यायाधीश शर्माको इजलास बस्‍न नसक्दा हेर्न नभ्याउनेमा परेको हो।  
  • न्यायाधीशहरूले जनभावना अनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने अभिव्यक्तिसमेत दिएको निवेदकको दाबी छ ।
  • ">
    प्रचण्डविरुद्धको अवहेलना मुद्दा हेर्न नभ्याइनेमा  <p style="text-align: justify;">काठमाडौं। नेकपा प्रचण्ड समुहका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सोमबार दर्ता भएको अवहेलना मुद्दामा आज &nbsp;सुनुवाई हुन सकेन।</p> <p style="text-align: justify;">दाहालविरुद्धको मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको थियो । न्यायाधीश शर्माको इजलास बस्&zwj;न नसक्दा हेर्न नभ्याउनेमा परेको हो। &nbsp;</p> <p style="text-align: justify;">अधिवक्ता समीर हायुले दाहालले विराटनगरको आमसभामा अदालतलाई लक्षित गरी बोलेको भन्दै अदालतको अवहेलनामा निवेदन सोमबार दर्ता गरेका थियो। &quot;सारा देशले सुने हुन्छ, सर्वोच्च अदालतले अन्यथा फैसला गरेमा हामी सभामुखमार्फत प्रतिनिधिसभा बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्नेछौं&quot; दाहालले भाषणमा भनेका थिए।</p> <p style="text-align: justify;">न्यायाधीशहरूले जनभावना अनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने अभिव्यक्तिसमेत दिएको निवेदकको दाबी छ ।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्