चितवन। पूर्वगृहमन्‍त्री जनार्दन शर्माले संविधानको रक्षा गर्न प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने बताएका छन्।
चितवनमा आयोजित संयुक्त एम्बुलेन्स चालक संघ नेपालको स्थापना दिवस तथा तेस्रो साधारणसभामा बोल्दै पूर्वगृहमन्‍त्री शर्माले प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा आफू विश्वस्त रहेको बताए।
उनले एम्बुलेन्स चालकलाई सरकारी कर्मचारीको रुपमा स्थापित गर्दै जनतालाई सहज स्वास्थ्य उपचार दिनुपर्नेमा जोड दिए। सङ्कटको अवस्थामा अग्रमोर्चामा रहने एम्बुलेन्स चालकले बिरामीको अवस्था हेरेर महङ्गो होइन सहज हुने अस्पतालमा लैजान पूर्वगृहमन्‍त्री शर्माले अनुरोध गरे।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संवेदनशील क्षेत्रमा जोखिम मोलेर काम गर्ने एम्बुलेन्स चालकलाई राज्यपक्षबाट सहयोग हुनुपर्नेमा जोड दिए।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, नेपाल ट्रेड युनियन कांग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटा, अखिल नेपाल ट्रेड युनियन चितवनका यदुनाथ कँडेल, एलाइभ अस्पतालका प्रबन्ध निर्देशक डा प्रमोद लामिछाने, वरिष्ठ बालरोग विशेषज्ञ डा बालकृष्ण कालाखेतीलगायतले संस्था स्थापनाको अवसरमा शुभकामना व्यक्त गरे।
रासस
" /> चितवन। पूर्वगृहमन्‍त्री जनार्दन शर्माले संविधानको रक्षा गर्न प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने बताएका छन्।
चितवनमा आयोजित संयुक्त एम्बुलेन्स चालक संघ नेपालको स्थापना दिवस तथा तेस्रो साधारणसभामा बोल्दै पूर्वगृहमन्‍त्री शर्माले प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा आफू विश्वस्त रहेको बताए।
उनले एम्बुलेन्स चालकलाई सरकारी कर्मचारीको रुपमा स्थापित गर्दै जनतालाई सहज स्वास्थ्य उपचार दिनुपर्नेमा जोड दिए। सङ्कटको अवस्थामा अग्रमोर्चामा रहने एम्बुलेन्स चालकले बिरामीको अवस्था हेरेर महङ्गो होइन सहज हुने अस्पतालमा लैजान पूर्वगृहमन्‍त्री शर्माले अनुरोध गरे।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संवेदनशील क्षेत्रमा जोखिम मोलेर काम गर्ने एम्बुलेन्स चालकलाई राज्यपक्षबाट सहयोग हुनुपर्नेमा जोड दिए।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, नेपाल ट्रेड युनियन कांग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटा, अखिल नेपाल ट्रेड युनियन चितवनका यदुनाथ कँडेल, एलाइभ अस्पतालका प्रबन्ध निर्देशक डा प्रमोद लामिछाने, वरिष्ठ बालरोग विशेषज्ञ डा बालकृष्ण कालाखेतीलगायतले संस्था स्थापनाको अवसरमा शुभकामना व्यक्त गरे।
रासस
"> प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा विश्वस्त छु : पूर्वगृहमन्‍त्री शर्मा: Dekhapadhi चितवनमा आयोजित संयुक्त एम्बुलेन्स चालक संघ नेपालको स्थापना दिवस तथा तेस्रो साधारणसभामा बोल्दै पूर्वगृहमन्‍त्री शर्माले प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा आफू विश्वस्त रहेको बताए।  ">
प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा विश्वस्त छु : पूर्वगृहमन्‍त्री शर्मा
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संवेदनशील क्षेत्रमा जोखिम मोलेर काम गर्ने एम्बुलेन्स चालकलाई राज्यपक्षबाट सहयोग हुनुपर्नेमा जोड दिए।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, नेपाल ट्रेड युनियन कांग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटा, अखिल नेपाल ट्रेड युनियन चितवनका यदुनाथ कँडेल, एलाइभ अस्पतालका प्रबन्ध निर्देशक डा प्रमोद लामिछाने, वरिष्ठ बालरोग विशेषज्ञ डा बालकृष्ण कालाखेतीलगायतले संस्था स्थापनाको अवसरमा शुभकामना व्यक्त गरे।
रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्