काठमाडौं। गत मंसिर ३० गते संवैधानिक परिषद्बाट नियुक्त पाएका संवैधानिक आयोगका पदाधिकारीहरूले शपथ लिएका छन्।
आज शितलनिवासमा विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीकाे उपस्थितिमा उनीहरूलाई शपथ गराइएको हो।
संवैधानिक परिषद्बाट नियुक्त गरेका विभिन्न आयोगका पदाधिकारीहरूको सुनुवाइका लागि सरकारले प्रतिनिधिसभामा पठाएको थियो। तर, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सुनुवाइका लागि पठाइएका सबै कागजात सरकारलाई फिर्ता पठाएका थिए।
परिषद्बाट नियुक्त भएको ४५ दिनपछि आज शपथ गराइएको हो।
शपथ ग्रहण समाराेहमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा उपस्थित भएनन्।
" />

">
संवैधानिक आयोगका पदाधिकारीले लिए शपथ: Dekhapadhi