काठमाडौं। 'वर्ल्ड बुक अफ रेकर्ड'ले सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई विश्‍व कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरेको छ।
भारतको राजधानी नयाँ दिल्लीमा आयोजित समारोहमा मन्त्री मानन्धरलाई भारतका सामाजिक न्याय तथा अधिकारिता राज्यमन्त्री रामदास आठवलेले प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा बोल्दै राज्यमन्त्री आठवलेले मन्त्री मानन्धरले कायम गरेको विश्‍व कीर्तिमान राजनीतिकर्मीका लागि प्रेरणादायी अठोट भएको बताए। नेपाली र भारतीयबीच अधिकांश विषयमा समानता रहेको बताउँदै उनले समृद्धिको यात्रामा पनि सँगसँगै हिँड्न चाहेको बताए।
भारत सरकारले कोरोना भाइरस नियन्त्रणका लागि महत्त्वपूर्ण सफलता प्राप्त गरेको उल्लेख गर्दै मन्त्री आठवलेले नेपाल सरकारसँग आवश्यक सहकार्य हुने बताए। दुई छिमेकी मुलुकबीचको आपसी सम्बन्ध र सहकार्य अझै बढाउन मोदी सरकार तयार रहेको बताउँदै उनले नेपाल सरकारले तय गरेको समृद्धिको यात्रामा भारतको सधैं साथ रहने उल्लेख गरे।
कार्यक्रममा सहरी विकास राज्यमन्त्री मानन्धरले नेपाल भारतबीच पौराणिककालदेखि सम्बन्ध रहेको बताउँदै दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाउन सबै पक्षले भूमिका खेल्नुपर्ने बताए। नेपालको विकासमा भारतीय साझेदारी महत्त्वपूर्ण रहेको बताउँदै मन्त्री मानन्धरले दुई देशबीचको आगामी यात्रा थप उज्ज्वल हुने विश्‍वास व्यक्त गरे।
आफुले कायम गरेको विश्‍वकीर्तिमान भारतीय राजनीतिक व्यक्तित्व र कलाकारहरुसँग पनि सेयर गर्न पाएकोमा गौरवान्वित भएको बताउँदै मन्त्री मानन्धरले संगीतको सीमा नहुने धारणा राखे। मन्त्री मानन्धरले नेपाल र भारतबीच कला, साहित्य र संगीतमा समानता रहेको बताउँदै संगीतको सम्वर्द्धनमा सरोकारवालाले ध्यान दिनुपर्नेमा जोड दिए।
मन्त्री मानन्धरले गत पुस १० गते लगातार चार घन्टा पाँच मिनेट २० सेकेन्डसम्म गीत गाएर वर्ल्ड बुक अफ रेकर्ड युकेमा बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्‍व रेकर्ड बनाएका थिए।
" /> काठमाडौं। 'वर्ल्ड बुक अफ रेकर्ड'ले सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई विश्‍व कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरेको छ।
भारतको राजधानी नयाँ दिल्लीमा आयोजित समारोहमा मन्त्री मानन्धरलाई भारतका सामाजिक न्याय तथा अधिकारिता राज्यमन्त्री रामदास आठवलेले प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा बोल्दै राज्यमन्त्री आठवलेले मन्त्री मानन्धरले कायम गरेको विश्‍व कीर्तिमान राजनीतिकर्मीका लागि प्रेरणादायी अठोट भएको बताए। नेपाली र भारतीयबीच अधिकांश विषयमा समानता रहेको बताउँदै उनले समृद्धिको यात्रामा पनि सँगसँगै हिँड्न चाहेको बताए।
भारत सरकारले कोरोना भाइरस नियन्त्रणका लागि महत्त्वपूर्ण सफलता प्राप्त गरेको उल्लेख गर्दै मन्त्री आठवलेले नेपाल सरकारसँग आवश्यक सहकार्य हुने बताए। दुई छिमेकी मुलुकबीचको आपसी सम्बन्ध र सहकार्य अझै बढाउन मोदी सरकार तयार रहेको बताउँदै उनले नेपाल सरकारले तय गरेको समृद्धिको यात्रामा भारतको सधैं साथ रहने उल्लेख गरे।
कार्यक्रममा सहरी विकास राज्यमन्त्री मानन्धरले नेपाल भारतबीच पौराणिककालदेखि सम्बन्ध रहेको बताउँदै दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाउन सबै पक्षले भूमिका खेल्नुपर्ने बताए। नेपालको विकासमा भारतीय साझेदारी महत्त्वपूर्ण रहेको बताउँदै मन्त्री मानन्धरले दुई देशबीचको आगामी यात्रा थप उज्ज्वल हुने विश्‍वास व्यक्त गरे।
आफुले कायम गरेको विश्‍वकीर्तिमान भारतीय राजनीतिक व्यक्तित्व र कलाकारहरुसँग पनि सेयर गर्न पाएकोमा गौरवान्वित भएको बताउँदै मन्त्री मानन्धरले संगीतको सीमा नहुने धारणा राखे। मन्त्री मानन्धरले नेपाल र भारतबीच कला, साहित्य र संगीतमा समानता रहेको बताउँदै संगीतको सम्वर्द्धनमा सरोकारवालाले ध्यान दिनुपर्नेमा जोड दिए।
मन्त्री मानन्धरले गत पुस १० गते लगातार चार घन्टा पाँच मिनेट २० सेकेन्डसम्म गीत गाएर वर्ल्ड बुक अफ रेकर्ड युकेमा बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्‍व रेकर्ड बनाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्