काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र दुई अध्यक्षबीचको विवाद राष्ट्रपति र उपराष्ट्रपतिसम्म पुगेको छ।
नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विवाद बढ्दै जाँदा पार्टी फुटको संघारमा पुगेपछि आज राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन उपराष्ट्रपति नन्दबहादुर पुन गएनन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज शितल निवासमा आयोजना गरिएको विशेष कार्यक्रममा सरकारद्वारा नियुक्त गरिएका विभिन्न अयोगका आयुक्तहरूलाई शपथ गराएकी थिइन्।
शपथ कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा उपस्थित थिए, तर उपराष्ट्रपति पुन भने उपस्थित भएनन्।
राष्ट्रपति कार्यालयमा हुने यस्ता कार्यक्रममा उपराष्ट्रपति उपस्थित हुनुपर्ने भए पनि पुन भने आज गएनन्।
गत पु्स ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन र निर्वाचनको मिति घोषणा गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको हो। यो विवादको आज राष्ट्रपति र उपराष्ट्रपतिबचि पनि देखिएको छ।
भण्डारी पूर्वनेकपा एमालेबाट राष्ट्रपतिको उम्मेदवार बनेकी थिइन् भने पुन पूर्वनेकपा माओवादी केन्द्रको तर्फबाट। पार्टी एकीकरण गर्नुअघि एमालेको अध्यक्ष ओली र माओवादीको अध्यक्ष प्रचण्ड थिए। पार्टी एकीकरण हुँदा दुवै जनालाई अध्यक्षमा राखिएको थियो।
सिफारिस
उपराष्ट्रपति आज शितलनिवास नगएको सम्बन्धमा जिज्ञासा राख्दा उपराष्ट्रपति पुनका प्रेस संयोजक मनोज घर्ती मगरले बिसञ्‍चो भएका कारण उनी अनुपस्थित भएको जानकारी दिए।
“उपराष्ट्रपति नन्दबहादुर पुन बिसञ्‍चो भएकोले जान सक्नु भएन। राष्ट्रपति कार्यालय शीतल निवासबाट संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीलाई शपथ ग्रहणका लागि निमन्त्रणा हुँदा नै बिसञ्‍चो भएकोले आउन नसक्ने जानकारी दिएको र अहिले आराम गरिरहनुभएको छ,” प्रेस संयोजक मगरले बताए।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र दुई अध्यक्षबीचको विवाद राष्ट्रपति र उपराष्ट्रपतिसम्म पुगेको छ।
"> पार्टीको झगडा राष्ट्रपति-उपराष्ट्रपतिसम्म, ‘बिसञ्‍चो’ भएको जनाउँदै उपराष्ट्रपति गएनन् संवैधानिक अंगका आयुक्तहरूको शपथमा : Dekhapadhi “उपराष्ट्रपति नन्दबहादुर पुन बिसञ्‍चो भएकोले जान सक्नु भएन।”
• ‘‘राष्ट्रपति कार्यालय शीतलनिवासबाट संवैधानिक आयोगमा सिफारिस भएका पदाधिकारीलाई शपथ ग्रहणका लागि निमन्त्रणा हुँदा नै बिसञ्‍चो भएकोले आउन नसक्ने जानकारी दिएको र अहिले आराम गरिरहनुभएको छ।”
• भण्डारी पूर्वनेकपा एमालेबाट राष्ट्रपतिको उम्मेदवार बनेकी थिइन् भने पुन पूर्वनेकपा माओवादी केन्द्रको तर्फबाट।
पार्टीको झगडा राष्ट्रपति-उपराष्ट्रपतिसम्म, ‘बिसञ्‍चो’ भएको जनाउँदै उपराष्ट्रपति गएनन् संवैधानिक अंगका आयुक्तहरूको शपथमा
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र दुई अध्यक्षबीचको विवाद राष्ट्रपति र उपराष्ट्रपतिसम्म पुगेको छ।
नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विवाद बढ्दै जाँदा पार्टी फुटको संघारमा पुगेपछि आज राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन उपराष्ट्रपति नन्दबहादुर पुन गएनन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज शितल निवासमा आयोजना गरिएको विशेष कार्यक्रममा सरकारद्वारा नियुक्त गरिएका विभिन्न अयोगका आयुक्तहरूलाई शपथ गराएकी थिइन्।
शपथ कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा उपस्थित थिए, तर उपराष्ट्रपति पुन भने उपस्थित भएनन्।
राष्ट्रपति कार्यालयमा हुने यस्ता कार्यक्रममा उपराष्ट्रपति उपस्थित हुनुपर्ने भए पनि पुन भने आज गएनन्।
गत पु्स ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन र निर्वाचनको मिति घोषणा गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको हो। यो विवादको आज राष्ट्रपति र उपराष्ट्रपतिबचि पनि देखिएको छ।
भण्डारी पूर्वनेकपा एमालेबाट राष्ट्रपतिको उम्मेदवार बनेकी थिइन् भने पुन पूर्वनेकपा माओवादी केन्द्रको तर्फबाट। पार्टी एकीकरण गर्नुअघि एमालेको अध्यक्ष ओली र माओवादीको अध्यक्ष प्रचण्ड थिए। पार्टी एकीकरण हुँदा दुवै जनालाई अध्यक्षमा राखिएको थियो।
गत पु्स ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन र निर्वाचनको मिति घोषणा गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको हो। यो विवादको आज राष्ट्रपति र उपराष्ट्रपतिबचि पनि देखिएको छ।
सिफारिस
संवैधानिक आयोगका पदाधिकारीले लिए शपथ
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्