राष्ट्रपति भण्डारीमाथि असभ्य टिप्पणी किन ?
<p> </p>
<p>पुष्पकमल दाहाल प्रचण्ड पक्षको नेकपा समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति भण्डारीमाथि असभ्य टिप्पणी गरेपछि चौतर्फी विरोध भइरहेको छ । राष्ट्रपति एउटा संस्था भएको भन्दै राष्ट्रपतिमाथि व्यक्तिगत प्रहार गर्नु उचित नहुने कतिपयको तर्क छ ।</p>
<p> यसै सन्दर्भमा ‘देखापढी हट इस्यू’मा आज राष्ट्रिय सभा सदस्य बिमला राई पौडेल र एकल महिला अधिकारकर्मी कुन्दा शर्माले बहस गर्दैछन् ।</p>
प्रतिक्रिया दिनुहोस्