काठमाडौं। केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौंमा बृहत प्रदर्शन गर्नु अघिल्लो दिन पुष्पकमल दाहाल प्रचण्ड समूहले आमहड्ताल गर्ने भएको छ।

पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी माघ २२ गते आमहड्तालको घोषणा गर्न लागेको प्रचण्ड समूहका एक नेताले जानकारी दिए। ओली समूहले माघ २३ गते विशाल जनप्रदर्शन गर्ने घोषणा यसअघि नै गरिसकेको छ।

संवैधानिक निकायमा नियुक्ति तथा भूमि आयोगमा देशैभरि सरकारले गरेका नियुक्तिको विरोधमा आमहड्तालको घोषणा गर्न लागेको उनको भनाइ छ।

आकस्मिक रूपमा २ बजे बोलाइएको पत्रकारसम्मेलनमार्फत थप संघर्षका कार्यक्रम घोषणा गर्न लागेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन्।

" /> काठमाडौं। केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौंमा बृहत प्रदर्शन गर्नु अघिल्लो दिन पुष्पकमल दाहाल प्रचण्ड समूहले आमहड्ताल गर्ने भएको छ।

पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी माघ २२ गते आमहड्तालको घोषणा गर्न लागेको प्रचण्ड समूहका एक नेताले जानकारी दिए। ओली समूहले माघ २३ गते विशाल जनप्रदर्शन गर्ने घोषणा यसअघि नै गरिसकेको छ।

संवैधानिक निकायमा नियुक्ति तथा भूमि आयोगमा देशैभरि सरकारले गरेका नियुक्तिको विरोधमा आमहड्तालको घोषणा गर्न लागेको उनको भनाइ छ।

आकस्मिक रूपमा २ बजे बोलाइएको पत्रकारसम्मेलनमार्फत थप संघर्षका कार्यक्रम घोषणा गर्न लागेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन्।

"> ओलीपक्षले गर्ने आमसभाको अघिल्लो दिन प्रचण्ड समूहको आमहड्ताल: Dekhapadhi पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी माघ २२ गते आमहड्तालको घोषणा गर्न लागेको प्रचण्ड समूहका एक नेताले जानकारी दिए।
• ओली समूहले माघ २३ गते विशाल जनप्रदर्शन गर्ने घोषणा यसअघि नै गरिसकेको छ।

ओलीपक्षले गर्ने आमसभाको अघिल्लो दिन प्रचण्ड समूहको आमहड्ताल
काठमाडौं। केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौंमा बृहत प्रदर्शन गर्नु अघिल्लो दिन पुष्पकमल दाहाल प्रचण्ड समूहले आमहड्ताल गर्ने भएको छ।

पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी माघ २२ गते आमहड्तालको घोषणा गर्न लागेको प्रचण्ड समूहका एक नेताले जानकारी दिए। ओली समूहले माघ २३ गते विशाल जनप्रदर्शन गर्ने घोषणा यसअघि नै गरिसकेको छ।

संवैधानिक निकायमा नियुक्ति तथा भूमि आयोगमा देशैभरि सरकारले गरेका नियुक्तिको विरोधमा आमहड्तालको घोषणा गर्न लागेको उनको भनाइ छ।

आकस्मिक रूपमा २ बजे बोलाइएको पत्रकारसम्मेलनमार्फत थप संघर्षका कार्यक्रम घोषणा गर्न लागेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्