काठमाडाैं। पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारले राजनीतिक गतिविधिमा प्रतिबन्ध लागेको नेत्रविक्रम चन्द समूहसँग गरिरहेको वार्तालाई भ्रम छर्ने प्रयास भन्दै टिप्पणी गरेको छ।

आमहड्तालको कार्यक्रम घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा धारणा राख्दै सो समूहका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले चन्द समूहसँग भइरहेको वार्तालाई नाटकको संज्ञा दिएका हुन्।

"केपी सरकार कुनै एउटा नीतिगत निरन्तरतामा काम गर्दैन, तत्काल कुनै काम गर्दा भ्रम पार्न सकिन्छ, त्यो काम मात्रै गर्छ," श्रेष्ठले भने, "सहहृदयका साथ निकासका लागि बिप्लवसँगको वार्ता गर्ने प्रयासलाई हामी स्वागत नै गर्दछौं, तर ओली सरकारले गरिरहेको यो काम नाटक नै हो, यो इमान्दारीपूर्ण पहलकदमी होइन।"

सिफारिस

उनका अनुसार तत्काल भ्रम छर्नका लागि प्रधानमन्त्री ओलीले प्रयास गरिरहेकाले उपलब्धिमुलक हुने छैन।

" /> काठमाडाैं। पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारले राजनीतिक गतिविधिमा प्रतिबन्ध लागेको नेत्रविक्रम चन्द समूहसँग गरिरहेको वार्तालाई भ्रम छर्ने प्रयास भन्दै टिप्पणी गरेको छ।

आमहड्तालको कार्यक्रम घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा धारणा राख्दै सो समूहका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले चन्द समूहसँग भइरहेको वार्तालाई नाटकको संज्ञा दिएका हुन्।

"केपी सरकार कुनै एउटा नीतिगत निरन्तरतामा काम गर्दैन, तत्काल कुनै काम गर्दा भ्रम पार्न सकिन्छ, त्यो काम मात्रै गर्छ," श्रेष्ठले भने, "सहहृदयका साथ निकासका लागि बिप्लवसँगको वार्ता गर्ने प्रयासलाई हामी स्वागत नै गर्दछौं, तर ओली सरकारले गरिरहेको यो काम नाटक नै हो, यो इमान्दारीपूर्ण पहलकदमी होइन।"

सिफारिस

उनका अनुसार तत्काल भ्रम छर्नका लागि प्रधानमन्त्री ओलीले प्रयास गरिरहेकाले उपलब्धिमुलक हुने छैन।

"> बिप्लवसँगको वार्ता ओली सरकारको भ्रम छर्ने प्रयास : प्रचण्ड समूह: Dekhapadhi सरकारले राजनीतिक गतिविधिमा प्रतिबन्ध लागेको नेत्रविक्रम चन्द समूहसँग गरिरहेको वार्तालाई भ्रम छर्ने प्रयास भन्दै टिप्पणी गरेको छ।
• आमहड्तालको कार्यक्रम घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा धारणा राख्दै सो समूहका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले चन्द समूहसँग भइरहेको वार्तालाई नाटकको संज्ञा दिएका हुन्।

बिप्लवसँगको वार्ता ओली सरकारको भ्रम छर्ने प्रयास : प्रचण्ड समूह
काठमाडाैं। पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारले राजनीतिक गतिविधिमा प्रतिबन्ध लागेको नेत्रविक्रम चन्द समूहसँग गरिरहेको वार्तालाई भ्रम छर्ने प्रयास भन्दै टिप्पणी गरेको छ।

आमहड्तालको कार्यक्रम घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा धारणा राख्दै सो समूहका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले चन्द समूहसँग भइरहेको वार्तालाई नाटकको संज्ञा दिएका हुन्।

"केपी सरकार कुनै एउटा नीतिगत निरन्तरतामा काम गर्दैन, तत्काल कुनै काम गर्दा भ्रम पार्न सकिन्छ, त्यो काम मात्रै गर्छ," श्रेष्ठले भने, "सहहृदयका साथ निकासका लागि बिप्लवसँगको वार्ता गर्ने प्रयासलाई हामी स्वागत नै गर्दछौं, तर ओली सरकारले गरिरहेको यो काम नाटक नै हो, यो इमान्दारीपूर्ण पहलकदमी होइन।"

सिफारिस

संवैधानिक नियुक्ति गरेपछि आमहड्ताल बाध्यात्मक : प्रचण्ड समूह

उनका अनुसार तत्काल भ्रम छर्नका लागि प्रधानमन्त्री ओलीले प्रयास गरिरहेकाले उपलब्धिमुलक हुने छैन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्