काठमाडौं। १४ जेठ २०७४ मा भरतपुर महानगरपालिकाको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका नेताहरूले मतपत्र च्यातेपछि तत्कालीन नेकपा एमाले, चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले विज्ञप्ति निकालेर चितवन बन्दको आह्वान गरे।
एमाले चितवनको बन्दको आह्वान सोही पार्टीको घोषणापत्रविपरीत थियो, जसको सर्वत्र आलोचना भएको थियो। त्यसबेला विष्णु रिजाल प्रचार विभाग सचिव थिए, आफ्नै पार्टीले गरेको बन्दप्रति काठमाडौंबाट उनले धारणा दिइरहेका थिए।
‘‘चितवनको बन्द पार्टीको घोषणापत्रविपरीत भएकाले त्यो पार्टी नीतिसँग अलिकति पनि मेल खाँदैन, त्यसलाई तत्काल रोक्नुपर्छ’’ रिजालको मिडियाहरूमा प्रतिक्रिया थियो, ‘‘जस्तोसुकै परिस्थितिमा पनि बन्द हड्ताल नगर्ने पार्टीको प्रतिबद्धता छ, त्यो कायमै रहनुपर्छ।’’
उनले आफ्नै पार्टीका उम्मेदवारको सम्भावित जित रोक्नका लागि मतपत्र च्यातेको विरोधमा चितवन जिल्लाले बन्द आह्वान गर्दा पार्टीको घोषणापत्रविपरीत भनेर काठमाडौंमा रिजाल प्रतिक्रिया दिइरहन्थे।
तर, आज प्रधानमन्त्री केपी ओलीसँग राजनीतिक रूपमा विभाजित भई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माघ २२ गते गर्ने भनिएको आमहड्तालको कार्यक्रम घोषणा गर्दा उनै रिजाल मञ्‍चमा आसिन थिए। केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगहरूमा नियुक्ति भएकालाई पद तथा गोपनीयताको सपथ खुवाएको विरोधमा आमहड्ताल घोषणा गर्दा रिजाल छेउमा बसेर कार्यक्रम घोषणा गरिरहेका थिए।
त्यसो त प्रचण्ड समूहले प्रधानमन्त्री ओली समूहले पर्सी अर्थात् माघ २३ गते गर्ने भनिएको ‘आमसभालाई प्रभावित पार्ने गरी’ अघिल्लो दिन आमहड्तालको घोषणा गरेका छन्, सो हड्तालका कारण विभिन्न जिल्लामा आउने भनिएका ओली समर्थक प्रदर्शनकारीलाई अवरोध त हुने नै छ, तर यसरी गरिएको आमहड्ताल भने विगतमा आफ्नै चुनावी घोषणापत्रविपरीत भएको पनि देखिएको छ।
संविधानसभाको दोस्रो निर्वाचनमा तत्कालीन नेकपा एमालेले कुनै पनि बहानामा नेपाल बन्द वा आमहड्ताल नगर्ने चुनावी घोषणापत्रमा उल्लेख गरेको थियो। ‘नेकपा (एमाले) यो पनि घोषणा गर्दछः १) जस्तोसुकै माग, गुनासो या विरोधलाई लिएर ‘नेपाल बन्द’ गर्ने प्रचलनले जनतालाई सास्ती, अर्थतन्त्रमा नोक्सानी, विद्यार्थीहरूको भविष्य वर्वाद र नेपालको छवी धमिलो बनाउँदै लगेको छ, समस्याको वार्ताद्वारा समाधान र विरोधमा उत्रिनै परे पनि अन्य विकल्प प्रस्तुत गर्ने संकल्प गर्दै नेकपा एमाले घोषणा गर्दछ– हामी कहिल्यै नेपाल बन्द गर्ने छैनौं।’ जसअनुसार नेकपा एमालेले कहिल्यै नेपाल बन्दजस्ता आमहड्तालको कार्यक्रम आयोजना गरेको रेकर्ड थिएन।
सिफारिस
ओलीसँग राजनीतिक रूपमा विभाजित भएर प्रचण्डसँग लागेका सो समूहका कार्यालय सचिव गंगालाल तुलाधारले पनि नेपाल बन्द नगर्ने प्रतिबद्धतामा पार्टीका तर्फबाट हस्ताक्षरसमेत गरेका थिए। २०७० असोज २२ गते सिबिनले आयोजना गरेको कार्यक्रममा एमाले केन्द्रीय सदस्य गंगालाल तुलाधरले एमालेले संविधानसभा निर्वाचनको घोषणापत्रमै नेपाल बन्द र शैक्षिक हड्ताल नगर्ने प्रतिबद्धता जनाएका थिए। अहिले उनी नै कार्यालय सचिव भएपछि आमहड्तालको घोषणा गरिएको छ।
त्यसो त, नेपाल उद्योग वाणिज्य संघ, नेपाल आर्थिक पत्रकार समाज र समृद्धि फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा पनि तत्कालीन एमालेले बन्द हडताल नगर्ने प्रतिबद्धता जनाएर आएको थियो, त्यसमा तत्कालीन माओवादीका नेता वर्षमान पुनले पनि लिखित प्रतिबद्धता जनाएर फर्केका थिए।
पर्यटन वर्ष २०११ उद्घाटन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले बन्द हडताल गर्नेलाई कडा कारबाही गर्ने चेतावनी पनि दिएका थिए, तर आफ्नै चुनावी घोषणापत्र, विभिन्न निकायमा गरिएका लिखित प्रतिबद्धता र मौखिक प्रतिबद्धताविपरीत प्रचण्ड समूहले माघ २२ गते आमहड्तालको घोषणा गरेको छ।
" /> काठमाडौं। १४ जेठ २०७४ मा भरतपुर महानगरपालिकाको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका नेताहरूले मतपत्र च्यातेपछि तत्कालीन नेकपा एमाले, चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले विज्ञप्ति निकालेर चितवन बन्दको आह्वान गरे।
"> आफ्नै प्रतिबद्धताविपरीत प्रचण्ड समूहद्वारा आमहड्तालको घोषणा: Dekhapadhi प्रचण्ड समूहले प्रधानमन्त्री ओली समूहले पर्सी अर्थात् माघ २३ गते गर्ने भनिएको ‘आमसभालाई प्रभावित पार्ने गरी’ अघिल्लो दिन आमहड्तालको घोषणा गरेका छन्।
• पर्यटन वर्ष २०११ उद्घाटन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले बन्द हडताल गर्नेलाई कडा कारबाही गर्ने चेतावनी पनि दिएका थिए, तर आफ्नै चुनावी घोषणापत्र, विभिन्न निकायमा गरिएका लिखित प्रतिबद्धता र मौखिक प्रतिबद्धताविपरीत प्रचण्ड समूहले माघ २२ गते आमहड्तालको घोषणा गरेको छ।
आफ्नै प्रतिबद्धताविपरीत प्रचण्ड समूहद्वारा आमहड्तालको घोषणा
काठमाडौं। १४ जेठ २०७४ मा भरतपुर महानगरपालिकाको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका नेताहरूले मतपत्र च्यातेपछि तत्कालीन नेकपा एमाले, चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले विज्ञप्ति निकालेर चितवन बन्दको आह्वान गरे।
एमाले चितवनको बन्दको आह्वान सोही पार्टीको घोषणापत्रविपरीत थियो, जसको सर्वत्र आलोचना भएको थियो। त्यसबेला विष्णु रिजाल प्रचार विभाग सचिव थिए, आफ्नै पार्टीले गरेको बन्दप्रति काठमाडौंबाट उनले धारणा दिइरहेका थिए।
‘‘चितवनको बन्द पार्टीको घोषणापत्रविपरीत भएकाले त्यो पार्टी नीतिसँग अलिकति पनि मेल खाँदैन, त्यसलाई तत्काल रोक्नुपर्छ’’ रिजालको मिडियाहरूमा प्रतिक्रिया थियो, ‘‘जस्तोसुकै परिस्थितिमा पनि बन्द हड्ताल नगर्ने पार्टीको प्रतिबद्धता छ, त्यो कायमै रहनुपर्छ।’’
उनले आफ्नै पार्टीका उम्मेदवारको सम्भावित जित रोक्नका लागि मतपत्र च्यातेको विरोधमा चितवन जिल्लाले बन्द आह्वान गर्दा पार्टीको घोषणापत्रविपरीत भनेर काठमाडौंमा रिजाल प्रतिक्रिया दिइरहन्थे।
त्यसो त प्रचण्ड समूहले प्रधानमन्त्री ओली समूहले पर्सी अर्थात् माघ २३ गते गर्ने भनिएको ‘आमसभालाई प्रभावित पार्ने गरी’ अघिल्लो दिन आमहड्तालको घोषणा गरेका छन्, सो हड्तालका कारण विभिन्न जिल्लामा आउने भनिएका ओली समर्थक प्रदर्शनकारीलाई अवरोध त हुने नै छ, तर यसरी गरिएको आमहड्ताल भने विगतमा आफ्नै चुनावी घोषणापत्रविपरीत भएको पनि देखिएको छ।
संविधानसभाको दोस्रो निर्वाचनमा तत्कालीन नेकपा एमालेले कुनै पनि बहानामा नेपाल बन्द वा आमहड्ताल नगर्ने चुनावी घोषणापत्रमा उल्लेख गरेको थियो। ‘नेकपा (एमाले) यो पनि घोषणा गर्दछः १) जस्तोसुकै माग, गुनासो या विरोधलाई लिएर ‘नेपाल बन्द’ गर्ने प्रचलनले जनतालाई सास्ती, अर्थतन्त्रमा नोक्सानी, विद्यार्थीहरूको भविष्य वर्वाद र नेपालको छवी धमिलो बनाउँदै लगेको छ, समस्याको वार्ताद्वारा समाधान र विरोधमा उत्रिनै परे पनि अन्य विकल्प प्रस्तुत गर्ने संकल्प गर्दै नेकपा एमाले घोषणा गर्दछ– हामी कहिल्यै नेपाल बन्द गर्ने छैनौं।’ जसअनुसार नेकपा एमालेले कहिल्यै नेपाल बन्दजस्ता आमहड्तालको कार्यक्रम आयोजना गरेको रेकर्ड थिएन।
सिफारिस
संवैधानिक नियुक्ति गरेपछि आमहड्ताल बाध्यात्मक : प्रचण्ड समूह
ओलीसँग राजनीतिक रूपमा विभाजित भएर प्रचण्डसँग लागेका सो समूहका कार्यालय सचिव गंगालाल तुलाधारले पनि नेपाल बन्द नगर्ने प्रतिबद्धतामा पार्टीका तर्फबाट हस्ताक्षरसमेत गरेका थिए। २०७० असोज २२ गते सिबिनले आयोजना गरेको कार्यक्रममा एमाले केन्द्रीय सदस्य गंगालाल तुलाधरले एमालेले संविधानसभा निर्वाचनको घोषणापत्रमै नेपाल बन्द र शैक्षिक हड्ताल नगर्ने प्रतिबद्धता जनाएका थिए। अहिले उनी नै कार्यालय सचिव भएपछि आमहड्तालको घोषणा गरिएको छ।
त्यसो त, नेपाल उद्योग वाणिज्य संघ, नेपाल आर्थिक पत्रकार समाज र समृद्धि फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा पनि तत्कालीन एमालेले बन्द हडताल नगर्ने प्रतिबद्धता जनाएर आएको थियो, त्यसमा तत्कालीन माओवादीका नेता वर्षमान पुनले पनि लिखित प्रतिबद्धता जनाएर फर्केका थिए।
पर्यटन वर्ष २०११ उद्घाटन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले बन्द हडताल गर्नेलाई कडा कारबाही गर्ने चेतावनी पनि दिएका थिए, तर आफ्नै चुनावी घोषणापत्र, विभिन्न निकायमा गरिएका लिखित प्रतिबद्धता र मौखिक प्रतिबद्धताविपरीत प्रचण्ड समूहले माघ २२ गते आमहड्तालको घोषणा गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्