काठमाडौं। नेकपा प्रचण्ड समूहले आमहड्ताल आह्वान गरेपछि नेपाल प्रहरीले आमहड्तालको नाममा शान्ति सुरक्षाविरोधी गर्नेलाई कारबाही गरिने चेतावनी दिएको छ।

विगतमा पनि राजनीतिक वा अन्य माग राखेर दल वा संघसंस्थाले आमहड्ताल, बन्द, चक्काजाम लगायतका गतिविधि गरेको भन्दै कार्यकुशलताका साथ शान्ति सुरक्षा र अमनचयनका लागि गर्नुपर्ने कुनै कसुर बाँकी नराख्‍ने प्रहरीले जनाएको छ।

“हामी आमहड्तालका नाममा शान्ति सुरक्षाविरोधी अप्रिय घटना हुन दिँदैनौं। त्यसविरुद्ध कार्यकुशलताका साथ प्रहरीले काम गर्छ”, प्रहरी केन्द्रीय प्रवक्ता वसन्तबहादुर कुँवरले बताए।

प्रचण्ड-माधव नेतृत्वको नेकपाले भोलि आमहड्ताल गर्ने घोषणा गरेको छ।

" /> काठमाडौं। नेकपा प्रचण्ड समूहले आमहड्ताल आह्वान गरेपछि नेपाल प्रहरीले आमहड्तालको नाममा शान्ति सुरक्षाविरोधी गर्नेलाई कारबाही गरिने चेतावनी दिएको छ।

विगतमा पनि राजनीतिक वा अन्य माग राखेर दल वा संघसंस्थाले आमहड्ताल, बन्द, चक्काजाम लगायतका गतिविधि गरेको भन्दै कार्यकुशलताका साथ शान्ति सुरक्षा र अमनचयनका लागि गर्नुपर्ने कुनै कसुर बाँकी नराख्‍ने प्रहरीले जनाएको छ।

“हामी आमहड्तालका नाममा शान्ति सुरक्षाविरोधी अप्रिय घटना हुन दिँदैनौं। त्यसविरुद्ध कार्यकुशलताका साथ प्रहरीले काम गर्छ”, प्रहरी केन्द्रीय प्रवक्ता वसन्तबहादुर कुँवरले बताए।

प्रचण्ड-माधव नेतृत्वको नेकपाले भोलि आमहड्ताल गर्ने घोषणा गरेको छ।

"> आमहड्तालको नाममा शान्ति सुरक्षाविरोधी गतिविधि हुन दिँदैनौं : प्रहरी प्रवक्ता: Dekhapadhi आमहड्तालको नाममा शान्ति सुरक्षाविरोधी गतिविधि गरे कारबाही गर्ने प्रहरीको चेतावनी। 
  • “हामी आमहड्तालका नाममा शान्ति सुरक्षाविरोधी अप्रिय घटना हुन दिँदैनौं। त्यसविरुद्ध कार्यकुशलताका साथ प्रहरीले काम गर्छ”, प्रहरी केन्द्रीय प्रवक्ता वसन्तबहादुर कुँवरले बताए।
  • ">
    आमहड्तालको नाममा शान्ति सुरक्षाविरोधी गतिविधि हुन दिँदैनौं : प्रहरी प्रवक्ता <p style="text-align: justify;">काठमाडौं। नेकपा प्रचण्ड समूहले आमहड्ताल आह्वान गरेपछि नेपाल प्रहरीले आमहड्तालको नाममा शान्ति सुरक्षाविरोधी गर्नेलाई कारबाही गरिने चेतावनी दिएको छ।</p> <p style="text-align: justify;">विगतमा पनि राजनीतिक वा अन्य माग राखेर दल वा संघसंस्थाले आमहड्ताल, बन्द, चक्काजाम लगायतका गतिविधि गरेको भन्दै कार्यकुशलताका साथ शान्ति सुरक्षा र अमनचयनका लागि गर्नुपर्ने कुनै कसुर बाँकी नराख्&zwj;ने प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;">&ldquo;हामी आमहड्तालका नाममा शान्ति सुरक्षाविरोधी अप्रिय घटना हुन दिँदैनौं। त्यसविरुद्ध कार्यकुशलताका साथ प्रहरीले काम गर्छ&rdquo;, प्रहरी केन्द्रीय प्रवक्ता वसन्तबहादुर कुँवरले बताए।</p> <p style="text-align: justify;">प्रचण्ड-माधव नेतृत्वको नेकपाले भोलि आमहड्ताल गर्ने घोषणा गरेको छ।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्