काठमाडौं। आम हडतालमा संवैधानिक इजलास चल्ने भएको छ।
'भोलि आम हड्ताल भन्ने समाचार सुनियो। आउन सक्नुहुन्छ ? निवेदकहरू आफै आउन सक्नुहुन्छ कि व्यवस्था गर्नुपर्छ?' भनेर बहस सकिँदै गर्दा प्रधानन्यायाधीश चालेन्द्र शमसेर जबराले भने।
जवाफमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आम हड्ताल भएपनि कुनै पनि सरकारी काम कार्वाही नरोकिने बताए।
सरकारी तर्फबाट हामी आउँछौं भनेपछि भोलि इजलास चल्ने बताइएको छ।
" />

">
आम हडतालमा पनि संवैधानिक इजलास चल्ने : Dekhapadhi
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आम हड्ताल भएपनि कुनै पनि सरकारी काम कार्वाही नरोकिने बताए।
सरकारी तर्फबाट हामी आउँछौं भनेपछि भोलि इजलास चल्ने बताइएको छ।
आम हडतालमा पनि संवैधानिक इजलास चल्ने
<p style="text-align: justify;">काठमाडौं। आम हडतालमा संवैधानिक इजलास चल्ने भएको छ। </p>
<p style="text-align: justify;">'भोलि आम हड्ताल भन्‍ने समाचार सुनियो। आउन सक्नुहुन्छ ? निवेदकहरू आफै आउन सक्नुहुन्छ कि व्यवस्था गर्नुपर्छ?' भनेर बहस सकिँदै गर्दा प्रधानन्यायाधीश चालेन्द्र शमसेर जबराले भने। </p>
<p style="text-align: justify;">जवाफमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आम हड्ताल भएपनि कुनै पनि सरकारी काम कार्वाही नरोकिने बताए।</p>
<p style="text-align: justify;">सरकारी तर्फबाट हामी आउँछौं भनेपछि भोलि इजलास चल्ने बताइएको छ।</p>