काठमाडौं। नेकपाका दाहाल-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सोमबार दर्ता भएको अवहेलना मुद्दामा कारण देखाउ आदेश जारी गर्दै सात दिनभित्र अदालतमा उपस्थित हुन आदेश भएको छ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अदालतलाई लक्षित गरी बोल्नुको कारण लिखित जवाफसहित उपस्थित हुन आदेश गरेको हो।

अधिवक्ता समीर हायुले दाहालले विराटनगरमा आयोजना गरिएको आमसभामा अदालतलाई लक्षित गरी बोलेको भन्दै अदालतको अवहेलनामा सोमबार  निवेदन दर्ता गरेका हुन् ।

"सारा देशले सुने हुन्छ सर्वोच्च अदालतले अन्यथा फैसला गरेमा हामी सभामुखमार्फत प्रतिनिधिसभा बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्नेछौं," दाहालले भाषणमा भनेका थिए ।

न्यायाधीशहरूले जनभावना अनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने अभिव्यक्तिसमेत दिएको निवेदकको दाबी छ ।

" /> काठमाडौं। नेकपाका दाहाल-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सोमबार दर्ता भएको अवहेलना मुद्दामा कारण देखाउ आदेश जारी गर्दै सात दिनभित्र अदालतमा उपस्थित हुन आदेश भएको छ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अदालतलाई लक्षित गरी बोल्नुको कारण लिखित जवाफसहित उपस्थित हुन आदेश गरेको हो।

अधिवक्ता समीर हायुले दाहालले विराटनगरमा आयोजना गरिएको आमसभामा अदालतलाई लक्षित गरी बोलेको भन्दै अदालतको अवहेलनामा सोमबार  निवेदन दर्ता गरेका हुन् ।

"सारा देशले सुने हुन्छ सर्वोच्च अदालतले अन्यथा फैसला गरेमा हामी सभामुखमार्फत प्रतिनिधिसभा बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्नेछौं," दाहालले भाषणमा भनेका थिए ।

न्यायाधीशहरूले जनभावना अनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने अभिव्यक्तिसमेत दिएको निवेदकको दाबी छ ।

"> प्रचण्डलाई सात दिनभित्र अदालतमा उपस्थित हुन आदेश   : Dekhapadhi अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सोमबार दर्ता भएको अवहेलना मुद्दामा कारण देखाउ आदेश जारी गर्दै सात दिनभित्र अदालतमा उपस्थित हुन आदेश भएको छ।
• न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अदालतलाई लक्षित गरी बोल्नुको कारण लिखित जवाफसहित उपस्थित हुन आदेश गरेको हो।

प्रचण्डलाई सात दिनभित्र अदालतमा उपस्थित हुन आदेश
काठमाडौं। नेकपाका दाहाल-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सोमबार दर्ता भएको अवहेलना मुद्दामा कारण देखाउ आदेश जारी गर्दै सात दिनभित्र अदालतमा उपस्थित हुन आदेश भएको छ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अदालतलाई लक्षित गरी बोल्नुको कारण लिखित जवाफसहित उपस्थित हुन आदेश गरेको हो।

अधिवक्ता समीर हायुले दाहालले विराटनगरमा आयोजना गरिएको आमसभामा अदालतलाई लक्षित गरी बोलेको भन्दै अदालतको अवहेलनामा सोमबार  निवेदन दर्ता गरेका हुन् ।

"सारा देशले सुने हुन्छ सर्वोच्च अदालतले अन्यथा फैसला गरेमा हामी सभामुखमार्फत प्रतिनिधिसभा बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्नेछौं," दाहालले भाषणमा भनेका थिए ।

न्यायाधीशहरूले जनभावना अनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने अभिव्यक्तिसमेत दिएको निवेदकको दाबी छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्