काठमाडौं। ललिता निवास जग्गा हिनामिनामा संलग्‍न मुख्य प्रतिवादीमध्ये एक भाटभटेनीका सञ्‍चालक मीनबहादुर गुरुङ आज विशेष अदालतमा उपस्थित भएका छन्। 

विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले गुरुङको बयान लिई थुनछेक आदेश दिनेछ।

अहिले विशेष अदालतमा थुनछेक बहस भइरहको छ। 

" /> काठमाडौं। ललिता निवास जग्गा हिनामिनामा संलग्‍न मुख्य प्रतिवादीमध्ये एक भाटभटेनीका सञ्‍चालक मीनबहादुर गुरुङ आज विशेष अदालतमा उपस्थित भएका छन्। 

विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले गुरुङको बयान लिई थुनछेक आदेश दिनेछ।

अहिले विशेष अदालतमा थुनछेक बहस भइरहको छ। 

"> ललिता निवास जग्गा हिनामिनामा जोडिएका गुरुङ विशेष अदालत हाजिर : Dekhapadhi
ललिता निवास जग्गा हिनामिनामा जोडिएका गुरुङ विशेष अदालत हाजिर  <p style="text-align: justify;">काठमाडौं। ललिता निवास जग्गा हिनामिनामा संलग्&zwj;न मुख्य प्रतिवादीमध्ये एक भाटभटेनीका सञ्&zwj;चालक मीनबहादुर गुरुङ आज विशेष अदालतमा उपस्थित भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले गुरुङको बयान लिई थुनछेक आदेश दिनेछ।</p> <p style="text-align: justify;">अहिले विशेष अदालतमा थुनछेक बहस भइरहको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्