काठमाडौं। नेकपा प्रचण्ड समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रेस विज्ञप्ति प्रकाशित गरी प्रधानमन्‍त्री केपी ओली नेतृत्व सरकारले संवैधानिक परिषदको अवैधानिक वैठकबाट निर्णय गराई संसदीय सुनुवाइबिना बलजफ्ति संवैधानिक अङ्गहरूको पदाधिकारी र सदस्यहरूको शपथग्रहण गराएको विरोधमा आमहड्ताल आयोजना गरेको बताएका छन्। 'यो निरङ्कुशता र  बल्मिच्याई हो,' उनले भने। 

"प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक एवं प्रतिगामी कदमलाई खारेज गरी प्रतिनिधिसभा सुचारु गर्न, प्रतिगामी षडयन्‍त्रलाई असफल पार्न  र संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न आमहड्ताल गरेका हौं," विज्ञप्तिमा उल्लेख छ। 

प्रतिनिधिसभा विघटन गरेपछि स्वत: काम चलाउ सरकारमा परिणत भएको वर्तमान सरकारको अन्य  गैरसंवैधानिक, गैरकानूनी एवं स्वेच्छाचारी निर्णय र गुण्डाराजको अन्त्य गर्न आन्दोलन आवश्याक रहेको विज्ञप्तिमा उल्लेख छ। 

" /> काठमाडौं। नेकपा प्रचण्ड समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रेस विज्ञप्ति प्रकाशित गरी प्रधानमन्‍त्री केपी ओली नेतृत्व सरकारले संवैधानिक परिषदको अवैधानिक वैठकबाट निर्णय गराई संसदीय सुनुवाइबिना बलजफ्ति संवैधानिक अङ्गहरूको पदाधिकारी र सदस्यहरूको शपथग्रहण गराएको विरोधमा आमहड्ताल आयोजना गरेको बताएका छन्। 'यो निरङ्कुशता र  बल्मिच्याई हो,' उनले भने। 

"प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक एवं प्रतिगामी कदमलाई खारेज गरी प्रतिनिधिसभा सुचारु गर्न, प्रतिगामी षडयन्‍त्रलाई असफल पार्न  र संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न आमहड्ताल गरेका हौं," विज्ञप्तिमा उल्लेख छ। 

प्रतिनिधिसभा विघटन गरेपछि स्वत: काम चलाउ सरकारमा परिणत भएको वर्तमान सरकारको अन्य  गैरसंवैधानिक, गैरकानूनी एवं स्वेच्छाचारी निर्णय र गुण्डाराजको अन्त्य गर्न आन्दोलन आवश्याक रहेको विज्ञप्तिमा उल्लेख छ। 

"> स‌ंवैधानिक परिषदको नियुक्ति विरूद्ध आमहड्ताल- प्रवक्ता श्रेष्ठ: Dekhapadhi "प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक एवं प्रतिगामी कदमलाई खारेज गरी प्रतिनिधिसभा सुचारु गर्न, प्रतिगामी षडयन्‍त्रलाई असफल पार्न  र संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न आमहड्ताल गरेका हौं," विज्ञप्तिमा उल्लेख छ।  ">
स‌ंवैधानिक परिषदको नियुक्ति विरूद्ध आमहड्ताल- प्रवक्ता श्रेष्ठ <p style="text-align: justify;">काठमाडौं। नेकपा प्रचण्ड समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रेस विज्ञप्ति प्रकाशित गरी प्रधानमन्&zwj;त्री केपी ओली नेतृत्व सरकारले संवैधानिक परिषदको अवैधानिक वैठकबाट निर्णय गराई संसदीय सुनुवाइबिना बलजफ्ति संवैधानिक अङ्गहरूको पदाधिकारी र सदस्यहरूको शपथग्रहण गराएको विरोधमा आमहड्ताल आयोजना गरेको बताएका छन्। &#39;यो निरङ्कुशता र &nbsp;बल्मिच्याई हो,&#39; उनले भने।&nbsp;</p> <p style="text-align: justify;">&quot;प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक एवं प्रतिगामी कदमलाई खारेज गरी प्रतिनिधिसभा सुचारु गर्न, प्रतिगामी षडयन्&zwj;त्रलाई असफल पार्न &nbsp;र संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न आमहड्ताल गरेका हौं,&quot; विज्ञप्तिमा उल्लेख छ।&nbsp;</p> <p style="text-align: justify;">प्रतिनिधिसभा विघटन गरेपछि स्वत: काम चलाउ सरकारमा परिणत भएको वर्तमान सरकारको अन्य &nbsp;गैरसंवैधानिक, गैरकानूनी एवं स्वेच्छाचारी निर्णय र गुण्डाराजको अन्त्य गर्न आन्दोलन आवश्याक रहेको विज्ञप्तिमा उल्लेख छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्