काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली समूहले काठमाडौंमा गर्ने भनिएको आमसभालाई प्रभावित पार्ने गरी ठीक अघिल्लो दिन भोलि नेकपाको ‘प्रचण्ड’ समूहले आमहड्ताल गर्ने भएको छ।

आमहड्ताललाई आमसभा प्रभावित पार्ने षड्यन्त्रको रूपमा ओली समूहले बुझेको छ।

हुन पनि आमहड्ताल हुने भएपछि राजधानी काठमाडौंदेखि टाढा पर्ने बागमती प्रदेशका विभिन्न जिल्लाबाट नेता कार्यकर्ताहरूलाई आउन समस्या हुने देखिन्छ।

‘प्रचण्ड’ समूहको नेकपाको स्थायी कमिटी सदस्य पम्फा भुसालले ओली समूहको आमसभा प्रभावित नगर्ने गरी भोलि गरिने भएको बताए।

“हाम्रो प्रतिगमनविरुद्धको आमहड्ताल हो, उहाँहरू (केपी शर्मा ओली समूह)को पर्सि हो र नजुधाउने भनेरै भोलि गरेका हौं,” उनले देखापढीसँग भनिन्, “आमसभालाई प्रभावित पार्ने हो भने पर्सि गर्थ्यौं, तर त्यसो गर्नु हुँदैन भनेर भोलि गर्ने भनेका हौं।”

उनले प्रतिगमनको प्रतिवादको लागि आमहड्ताल आह्वान गरेको बताइन्।

सोही समूहका अर्का स्थायी कमिटी सदस्य रघुजी पन्तले संवैधानिक आयोगहरूमा गरिएको विवादास्पद नियुक्तिको विषयलाई लिएर गरिएको आमहड्ताललाई ओली समूहको आमसभा बिथोल्ने प्रयास भनेर नजोड्न आग्रह गरे।

“हामीले आह्वान गरेको आमहड्ताललाई अरू कुरा (आमसभा) सँग आवश्यक छैन,” पन्तले भने।

पर्सि माघ २३ गते ओली समूहको बागमती प्रदेशस्तरीय आमसभा काठमाडौंमा हुने भएको छ।

" /> काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली समूहले काठमाडौंमा गर्ने भनिएको आमसभालाई प्रभावित पार्ने गरी ठीक अघिल्लो दिन भोलि नेकपाको ‘प्रचण्ड’ समूहले आमहड्ताल गर्ने भएको छ।

आमहड्ताललाई आमसभा प्रभावित पार्ने षड्यन्त्रको रूपमा ओली समूहले बुझेको छ।

हुन पनि आमहड्ताल हुने भएपछि राजधानी काठमाडौंदेखि टाढा पर्ने बागमती प्रदेशका विभिन्न जिल्लाबाट नेता कार्यकर्ताहरूलाई आउन समस्या हुने देखिन्छ।

‘प्रचण्ड’ समूहको नेकपाको स्थायी कमिटी सदस्य पम्फा भुसालले ओली समूहको आमसभा प्रभावित नगर्ने गरी भोलि गरिने भएको बताए।

“हाम्रो प्रतिगमनविरुद्धको आमहड्ताल हो, उहाँहरू (केपी शर्मा ओली समूह)को पर्सि हो र नजुधाउने भनेरै भोलि गरेका हौं,” उनले देखापढीसँग भनिन्, “आमसभालाई प्रभावित पार्ने हो भने पर्सि गर्थ्यौं, तर त्यसो गर्नु हुँदैन भनेर भोलि गर्ने भनेका हौं।”

उनले प्रतिगमनको प्रतिवादको लागि आमहड्ताल आह्वान गरेको बताइन्।

सोही समूहका अर्का स्थायी कमिटी सदस्य रघुजी पन्तले संवैधानिक आयोगहरूमा गरिएको विवादास्पद नियुक्तिको विषयलाई लिएर गरिएको आमहड्ताललाई ओली समूहको आमसभा बिथोल्ने प्रयास भनेर नजोड्न आग्रह गरे।

“हामीले आह्वान गरेको आमहड्ताललाई अरू कुरा (आमसभा) सँग आवश्यक छैन,” पन्तले भने।

पर्सि माघ २३ गते ओली समूहको बागमती प्रदेशस्तरीय आमसभा काठमाडौंमा हुने भएको छ।

"> प्रचण्ड समूहको आमहड्ताल : ओली समूहको आमसभा बिथोल्न हो?: Dekhapadhi ओली समूहको आमसभा प्रभावित पार्ने गरी प्रचण्ड समूहद्वारा आमहड्ताल घोषणा।
• प्रचण्ड समूहका स्थायी कमिटीद्वय पम्फा भुसाल र रघुजी पन्त भन्छन्, “आमसभा प्रभावित पार्न आमहड्ताल घोषणा गरेको होइन, गर्ने भए पर्सि गर्थ्यौं।”

प्रचण्ड समूहको आमहड्ताल : ओली समूहको आमसभा बिथोल्न हो?
काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली समूहले काठमाडौंमा गर्ने भनिएको आमसभालाई प्रभावित पार्ने गरी ठीक अघिल्लो दिन भोलि नेकपाको ‘प्रचण्ड’ समूहले आमहड्ताल गर्ने भएको छ।

आमहड्ताललाई आमसभा प्रभावित पार्ने षड्यन्त्रको रूपमा ओली समूहले बुझेको छ।

हुन पनि आमहड्ताल हुने भएपछि राजधानी काठमाडौंदेखि टाढा पर्ने बागमती प्रदेशका विभिन्न जिल्लाबाट नेता कार्यकर्ताहरूलाई आउन समस्या हुने देखिन्छ।

‘प्रचण्ड’ समूहको नेकपाको स्थायी कमिटी सदस्य पम्फा भुसालले ओली समूहको आमसभा प्रभावित नगर्ने गरी भोलि गरिने भएको बताए।

“हाम्रो प्रतिगमनविरुद्धको आमहड्ताल हो, उहाँहरू (केपी शर्मा ओली समूह)को पर्सि हो र नजुधाउने भनेरै भोलि गरेका हौं,” उनले देखापढीसँग भनिन्, “आमसभालाई प्रभावित पार्ने हो भने पर्सि गर्थ्यौं, तर त्यसो गर्नु हुँदैन भनेर भोलि गर्ने भनेका हौं।”

उनले प्रतिगमनको प्रतिवादको लागि आमहड्ताल आह्वान गरेको बताइन्।

सोही समूहका अर्का स्थायी कमिटी सदस्य रघुजी पन्तले संवैधानिक आयोगहरूमा गरिएको विवादास्पद नियुक्तिको विषयलाई लिएर गरिएको आमहड्ताललाई ओली समूहको आमसभा बिथोल्ने प्रयास भनेर नजोड्न आग्रह गरे।

“हामीले आह्वान गरेको आमहड्ताललाई अरू कुरा (आमसभा) सँग आवश्यक छैन,” पन्तले भने।

पर्सि माघ २३ गते ओली समूहको बागमती प्रदेशस्तरीय आमसभा काठमाडौंमा हुने भएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्