काठमाडौं। पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले आमहड्ताल गरेको छ।
यद्यपि, काठमाडौं उपत्यकाको सडकहरूमा फाट्टफुट्ट सवारी साधनहरू गुडिरहेका छन्।
पसलहरू पनि केही खोलिएका छन्। आमहड्तालको प्रभाव आंशिक रूपमा परेको देखिएको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रदीपकुमार श्रेष्ठले ठूला भन्दा पनि साना सवारीसाधनहरू ट्याक्सी, टेम्पो, मोटरसाइकललगायत गुडिरहेको बताए।
गुडेका सवारीसाधनमाथि तोड्फोड भए नियन्त्रणमा लिएर कारबाही गर्ने प्रवक्ता श्रेष्ठले चेतावनी दिए।
“हामी आमहड्तालको नाममा अवाञ्छित, शान्ति सुरक्षा विरोधी गतिविधि गर्नेलाई छाड्दैनौं,” प्रवक्ता श्रेष्ठले देखापढीसँग भने, “निगरानीका लागि व्यापक मात्रामा सादा पोसाकका प्रहरीदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी उपत्यकामा खटाएका छौं।”
गृह मन्त्रालयले आमहड्तालकाबीच पनि सार्वजनिकसँगै निजी सबै सवारी सञ्‍चालन गर्न प्रहरीलाई निर्देशन दिएको छ।
नेकपाको ‘प्रचण्ड’ समूहले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाले भोलि गर्ने आमसभालाई प्रभावित पार्ने गरी आज आमहड्ताल गरेको हो।
" /> काठमाडौं। पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले आमहड्ताल गरेको छ।
यद्यपि, काठमाडौं उपत्यकाको सडकहरूमा फाट्टफुट्ट सवारी साधनहरू गुडिरहेका छन्।
पसलहरू पनि केही खोलिएका छन्। आमहड्तालको प्रभाव आंशिक रूपमा परेको देखिएको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रदीपकुमार श्रेष्ठले ठूला भन्दा पनि साना सवारीसाधनहरू ट्याक्सी, टेम्पो, मोटरसाइकललगायत गुडिरहेको बताए।
गुडेका सवारीसाधनमाथि तोड्फोड भए नियन्त्रणमा लिएर कारबाही गर्ने प्रवक्ता श्रेष्ठले चेतावनी दिए।
“हामी आमहड्तालको नाममा अवाञ्छित, शान्ति सुरक्षा विरोधी गतिविधि गर्नेलाई छाड्दैनौं,” प्रवक्ता श्रेष्ठले देखापढीसँग भने, “निगरानीका लागि व्यापक मात्रामा सादा पोसाकका प्रहरीदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी उपत्यकामा खटाएका छौं।”
गृह मन्त्रालयले आमहड्तालकाबीच पनि सार्वजनिकसँगै निजी सबै सवारी सञ्‍चालन गर्न प्रहरीलाई निर्देशन दिएको छ।
नेकपाको ‘प्रचण्ड’ समूहले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाले भोलि गर्ने आमसभालाई प्रभावित पार्ने गरी आज आमहड्ताल गरेको हो।
"> प्रचण्ड समूहको आमहड्ताल, छिटफुट चल्दै छन् सवारी: Dekhapadhi प्रतिगमनविरुद्धको आन्दोलन गरेको भन्दै नेकपाको प्रचण्ड समूहद्वारा आमहड्ताल, तैपनि काठमाडौं उपत्यकाको सडकमा गुड्दै छन् छिटफुट सवारीहरू।
• व्यापक संख्यामा सादा पोसाकका प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी काठमाडौं उपत्यकामा खटिए।
प्रचण्ड समूहको आमहड्ताल, छिटफुट चल्दै छन् सवारी
काठमाडौं। पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले आमहड्ताल गरेको छ।
यद्यपि, काठमाडौं उपत्यकाको सडकहरूमा फाट्टफुट्ट सवारी साधनहरू गुडिरहेका छन्।
पसलहरू पनि केही खोलिएका छन्। आमहड्तालको प्रभाव आंशिक रूपमा परेको देखिएको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रदीपकुमार श्रेष्ठले ठूला भन्दा पनि साना सवारीसाधनहरू ट्याक्सी, टेम्पो, मोटरसाइकललगायत गुडिरहेको बताए।
गुडेका सवारीसाधनमाथि तोड्फोड भए नियन्त्रणमा लिएर कारबाही गर्ने प्रवक्ता श्रेष्ठले चेतावनी दिए।
“हामी आमहड्तालको नाममा अवाञ्छित, शान्ति सुरक्षा विरोधी गतिविधि गर्नेलाई छाड्दैनौं,” प्रवक्ता श्रेष्ठले देखापढीसँग भने, “निगरानीका लागि व्यापक मात्रामा सादा पोसाकका प्रहरीदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी उपत्यकामा खटाएका छौं।”
नेकपाको ‘प्रचण्ड’ समूहले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाले भोलि गर्ने आमसभालाई प्रभावित पार्ने गरी आज आमहड्ताल गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्