काठमाडौं। नेकपाको प्रचण्ड समूहले गरेको आमहड्तालमा काठमाडौंको कलङ्‍की क्षेत्रको कमाण्ड सम्हालेकी अष्टलक्ष्मी शाक्य नै पक्राउ परेकामध्येमा शीर्ष नेतृ हुन्। बिहानै उनलाई महानगरीय प्रहरी प्रभाग कलङ्‍कीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता प्रमेश विष्टले सडक ‘ब्लक’ गर्न आन्दोलनहरूको नेतृत्व गरेर आएपछि पक्राउ गरिएको बताए। “उहाँ सडक ब्लक गर्न आन्दोलनकारीहरूलाई लिएर आए, हामीले नियन्त्रणमा लिएका छौं,” उनले देखापढीसँग भने।
शाक्यसहितका नेताहरू पक्राउ परेपछि प्रचण्ड समूहका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले निरंकुश सरकारले शान्तिपूर्ण प्रदर्शनलाई दमन गरेको गरेको प्रतिक्रिया दिए।
सिफारिस
“हामी शान्तिपूर्ण प्रदर्शनमा छौं, आमहड्ताल हाम्रो रहर होइन, बाध्यता होऽ” उनले देखापढीसँग भने, “तर, निरंकुश सरकारले धरपकड गर्‍यो, जसलाई हामी घोर भर्त्सना गर्दै हामी नेताहरूको अविलम्ब रिहाइको माग गर्छौं।”
प्रचण्ड समूहका हालसम्म काठमाडौं उपत्यकामामात्रै ७७ जना नेता कार्यकता पक्राउ परिसकेका छन्।
प्रतिगमनको विरोधमा भन्दै उक्त समूहले आज आमहड्ताल गरेको हो।
तर, काठमाडौं उपत्यकामा छिटफुट सवारी चलिरहेका छन्। आमहड्तालको आंशिक प्रभाव परेको छ।
" /> काठमाडौं। नेकपाको प्रचण्ड समूहले गरेको आमहड्तालमा काठमाडौंको कलङ्‍की क्षेत्रको कमाण्ड सम्हालेकी अष्टलक्ष्मी शाक्य नै पक्राउ परेकामध्येमा शीर्ष नेतृ हुन्। बिहानै उनलाई महानगरीय प्रहरी प्रभाग कलङ्‍कीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता प्रमेश विष्टले सडक ‘ब्लक’ गर्न आन्दोलनहरूको नेतृत्व गरेर आएपछि पक्राउ गरिएको बताए। “उहाँ सडक ब्लक गर्न आन्दोलनकारीहरूलाई लिएर आए, हामीले नियन्त्रणमा लिएका छौं,” उनले देखापढीसँग भने।
शाक्यसहितका नेताहरू पक्राउ परेपछि प्रचण्ड समूहका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले निरंकुश सरकारले शान्तिपूर्ण प्रदर्शनलाई दमन गरेको गरेको प्रतिक्रिया दिए।
सिफारिस
“हामी शान्तिपूर्ण प्रदर्शनमा छौं, आमहड्ताल हाम्रो रहर होइन, बाध्यता होऽ” उनले देखापढीसँग भने, “तर, निरंकुश सरकारले धरपकड गर्‍यो, जसलाई हामी घोर भर्त्सना गर्दै हामी नेताहरूको अविलम्ब रिहाइको माग गर्छौं।”
प्रचण्ड समूहका हालसम्म काठमाडौं उपत्यकामामात्रै ७७ जना नेता कार्यकता पक्राउ परिसकेका छन्।
प्रतिगमनको विरोधमा भन्दै उक्त समूहले आज आमहड्ताल गरेको हो।
तर, काठमाडौं उपत्यकामा छिटफुट सवारी चलिरहेका छन्। आमहड्तालको आंशिक प्रभाव परेको छ।
"> किन पक्राउ परिन् अष्टलक्ष्मी शाक्य?: Dekhapadhi आन्दोलनकारीको नेतृत्व गर्दै सडक ब्लक गर्न आएको भन्दै पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता विष्टको भनाइ।
• शान्तिपूर्ण आन्दोलनमा प्रहरीले धरपकड गरेको पनि पक्राउ परेका नेताहरूको अविलम्ब रिहा गर्न नेता रिजालको माग।
किन पक्राउ परिन् अष्टलक्ष्मी शाक्य?
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता प्रमेश विष्टले सडक ‘ब्लक’ गर्न आन्दोलनहरूको नेतृत्व गरेर आएपछि पक्राउ गरिएको बताए। “उहाँ सडक ब्लक गर्न आन्दोलनकारीहरूलाई लिएर आए, हामीले नियन्त्रणमा लिएका छौं,” उनले देखापढीसँग भने।
शाक्यसहितका नेताहरू पक्राउ परेपछि प्रचण्ड समूहका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले निरंकुश सरकारले शान्तिपूर्ण प्रदर्शनलाई दमन गरेको गरेको प्रतिक्रिया दिए।
सिफारिस
काठमाडाैं उपत्यकाबाट ८० भन्दा बढी बन्दकर्ता पक्राउ
प्रचण्ड समूहका हालसम्म काठमाडौं उपत्यकामामात्रै ७७ जना नेता कार्यकता पक्राउ परिसकेका छन्।
प्रतिगमनको विरोधमा भन्दै उक्त समूहले आज आमहड्ताल गरेको हो।
तर, काठमाडौं उपत्यकामा छिटफुट सवारी चलिरहेका छन्। आमहड्तालको आंशिक प्रभाव परेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्