काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले देशभर आज आह्वान गरिएको आमहड्ताल शान्तिपूर्ण रूपमा भइरहेको बताएका छन्।
समूहका केन्द्रीय संघर्ष समिति संयोजकसमेत रहेका नेता श्रेष्ठले केही छिटफुट घट्नाबाहेक शान्तिपूर्ण रूपमा भइरहेको बताएका हुन्।
‘‘एक-दुई वटा अप्रिय घटना भएका छन्, ती राज्यतर्फकै दमनका कारण भएका हुन्,’’ आमहड्ताललाई सफल बनाउन रत्‍नपार्कबाट कमाण्ड सम्हालिरहेका प्रवक्ता श्रेष्ठले भने, ‘‘हाम्रो नीति शान्तिपूर्ण आन्दोलन गर्ने हो, त्यही अनुरूप देशभर आमहड्ताल भइरहेको छ। यद्यपि, यसक्रममा घटेका केही अवाञ्छित घटनाको हामी आन्तरिक रूपमा छनबिन गर्छौं।’’
सिफारिस
उनले आफूहरूले बाध्यताबस आमहड्ताल गर्नुपरेको बताए। सकेसम्म हड्ताल नगर्ने पार्टीको नीति भए पनि अहिले बाध्यता परेको उनको भनाइ थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदम नसच्चिएसम्म आन्दोलन जारी रहने प्रवक्ता श्रेष्ठले बताए। प्रतिनिधिसभा पुनर्स्थापना, विभिन्‍न संवैधानिक आयोगमा गरिएका असंवैधानिक नियुक्ति खारेजीलगायत माग पूरा हुनुपर्ने उनले बताए।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले देशभर आज आह्वान गरिएको आमहड्ताल शान्तिपूर्ण रूपमा भइरहेको बताएका छन्।
समूहका केन्द्रीय संघर्ष समिति संयोजकसमेत रहेका नेता श्रेष्ठले केही छिटफुट घट्नाबाहेक शान्तिपूर्ण रूपमा भइरहेको बताएका हुन्।
‘‘एक-दुई वटा अप्रिय घटना भएका छन्, ती राज्यतर्फकै दमनका कारण भएका हुन्,’’ आमहड्ताललाई सफल बनाउन रत्‍नपार्कबाट कमाण्ड सम्हालिरहेका प्रवक्ता श्रेष्ठले भने, ‘‘हाम्रो नीति शान्तिपूर्ण आन्दोलन गर्ने हो, त्यही अनुरूप देशभर आमहड्ताल भइरहेको छ। यद्यपि, यसक्रममा घटेका केही अवाञ्छित घटनाको हामी आन्तरिक रूपमा छनबिन गर्छौं।’’
सिफारिस
उनले आफूहरूले बाध्यताबस आमहड्ताल गर्नुपरेको बताए। सकेसम्म हड्ताल नगर्ने पार्टीको नीति भए पनि अहिले बाध्यता परेको उनको भनाइ थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदम नसच्चिएसम्म आन्दोलन जारी रहने प्रवक्ता श्रेष्ठले बताए। प्रतिनिधिसभा पुनर्स्थापना, विभिन्‍न संवैधानिक आयोगमा गरिएका असंवैधानिक नियुक्ति खारेजीलगायत माग पूरा हुनुपर्ने उनले बताए।
"> आमहड्ताल शान्तिपूर्ण छ, अवाञ्छित घटनाको छनबिन गर्छौं : प्रवक्ता श्रेष्ठ: Dekhapadhi प्रवक्ता श्रेष्ठले आफूहरूले बाध्यताबस आमहड्ताल गर्नुपरेको बताए।
• सकेसम्म हड्ताल नगर्ने पार्टीको नीति भए पनि अहिले बाध्यता परेको उनको भनाइ थियो।
• ‘‘हाम्रो नीति शान्तिपूर्ण आन्दोलन गर्ने हो, त्यही अनुरूप देशभर आमहड्ताल भइरहेको छ। यद्यपि, यसक्रममा घटेका केही अवाञ्छित घटनाको हामी आन्तरिक रूपमा छनबिन गर्छौं।’’
आमहड्ताल शान्तिपूर्ण छ, अवाञ्छित घटनाको छनबिन गर्छौं : प्रवक्ता श्रेष्ठ
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले देशभर आज आह्वान गरिएको आमहड्ताल शान्तिपूर्ण रूपमा भइरहेको बताएका छन्।
समूहका केन्द्रीय संघर्ष समिति संयोजकसमेत रहेका नेता श्रेष्ठले केही छिटफुट घट्नाबाहेक शान्तिपूर्ण रूपमा भइरहेको बताएका हुन्।
सिफारिस
काठमाडाैं उपत्यकाबाट ८० भन्दा बढी बन्दकर्ता पक्राउ
उनले आफूहरूले बाध्यताबस आमहड्ताल गर्नुपरेको बताए। सकेसम्म हड्ताल नगर्ने पार्टीको नीति भए पनि अहिले बाध्यता परेको उनको भनाइ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्