अमरगढी। डडेल्धुरामा बन्दको प्रभाव समान्य रहेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहले गरेको आमहड्तालसहितको नेपाल बन्द डडेल्धुरामा बिहानैदेखि प्रभाव देखिएको छैन।

जिल्लामा बिहानैदेखि बजार व्यवसाय, सवारी साधन सञ्‍चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आमहड्तालसहित प्रचण्ड समूहले बुधबार नै आजको बन्द घोषणा गरे पनि सुरक्षा 'हाइअलर्ट' राखिएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।

बिहानैदेखि प्रहरीको स्कटिङमा यातायात सेवा सञ्‍चालन गरिएको छ। लामो तथा छोटो दूरीका यातायात सञ्‍चालनमा कुनै समस्या नरहेको प्रहरीले जनाएको छ। अहिलेसम्म डडेल्धुरामा कुनै अप्रिय घटना नभएको प्रहरी नायव उपरीक्षक नेपालले बताए। रासस

" /> अमरगढी। डडेल्धुरामा बन्दको प्रभाव समान्य रहेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहले गरेको आमहड्तालसहितको नेपाल बन्द डडेल्धुरामा बिहानैदेखि प्रभाव देखिएको छैन।

जिल्लामा बिहानैदेखि बजार व्यवसाय, सवारी साधन सञ्‍चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आमहड्तालसहित प्रचण्ड समूहले बुधबार नै आजको बन्द घोषणा गरे पनि सुरक्षा 'हाइअलर्ट' राखिएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।

बिहानैदेखि प्रहरीको स्कटिङमा यातायात सेवा सञ्‍चालन गरिएको छ। लामो तथा छोटो दूरीका यातायात सञ्‍चालनमा कुनै समस्या नरहेको प्रहरीले जनाएको छ। अहिलेसम्म डडेल्धुरामा कुनै अप्रिय घटना नभएको प्रहरी नायव उपरीक्षक नेपालले बताए। रासस

"> बन्दको प्रभाव सामान्य: Dekhapadhi अहिलेसम्म डडेल्धुरामा कुनै अप्रिय घटना नभएको प्रहरी नायव उपरीक्षक नेपालले बताए।
  • आमहड्तालसहित प्रचण्ड समूहले बुधबार नै आजको बन्द घोषणा गरे पनि सुरक्षा 'हाइअलर्ट' राखिएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।
  • ">
    बन्दको प्रभाव सामान्य <p style="text-align: justify;">अमरगढी। डडेल्धुरामा बन्दको प्रभाव समान्य रहेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहले गरेको आमहड्तालसहितको नेपाल बन्द डडेल्धुरामा बिहानैदेखि प्रभाव देखिएको छैन।</p> <p style="text-align: justify;">जिल्लामा बिहानैदेखि बजार व्यवसाय, सवारी साधन सञ्&zwj;चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आमहड्तालसहित प्रचण्ड समूहले बुधबार नै आजको बन्द घोषणा गरे पनि सुरक्षा &#39;हाइअलर्ट&#39; राखिएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।</p> <p style="text-align: justify;">बिहानैदेखि प्रहरीको स्कटिङमा यातायात सेवा सञ्&zwj;चालन गरिएको छ। लामो तथा छोटो दूरीका यातायात सञ्&zwj;चालनमा कुनै समस्या नरहेको प्रहरीले जनाएको छ। अहिलेसम्म डडेल्धुरामा कुनै अप्रिय घटना नभएको प्रहरी नायव उपरीक्षक नेपालले बताए। <em>रासस</em></p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्