काठमाडौं। कार्यकर्तालाई साकाहारी आन्दोलनले भएन भनेर उत्तेजित बनाएको दुई हप्ता नबित्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहले आज ‘ननभेज’ आन्दोलनको सुरुआतस्वरुप आमहड्ताल गर्दा श्रमजिवी जनताको ट्याक्सी जलाउँदै आफू भने महँगो गाडी चढेर आन्दोलनमा सहभागी हुन निस्केका छन्।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बा १७ च ३० नम्बरको सेतो प्राडो गाडीमा सवार भएर उपत्यकाका विभिन्‍न स्थानको भ्रमण गरिरहेका छन्।
सातदोबाटोमा भेला भएका कार्यकर्ताले गरेको आन्दोलनमा सहभागी भएका अध्यक्ष प्रचण्ड पुल्चोक हुँदै काठमाडौका विभिन्‍नस्थानको आन्दोलनमा सहभागी हुन उक्त गाडी चढेका थिए। उनी चढेको गाडी करिब तीन करोड रुपैयाँ मूल्यको हाे।
नेकपाका कार्यकर्ताहरू सडकमा सर्वसाधरण चढेको गाडी रोकेर सास्ती दिइरहेको छन्। तर, नेता भने महँगो गाडीमा सवार भएका छन्। यो कार्यलाई सर्वसाधरणले विरोध जनाएका छन्।
त्यस्तै नेकपाका वरिष्ठ नेता माधव नेपाल पनि रातो स्कुटर चढेर आन्दोलनमा सहभागी हुन निस्केका छन्। उनी कोटेश्‍वरस्थित निवासबाट बा ४२ प ५८१४ नम्बरको स्कुटीमा आमहड्तालको अनुगमन गर्न निस्केका हुन्। स्रोतकाअनुसार उनी कोटेश्‍वर आसपासको क्षेत्रको आमहड्तालको अनुगमन गर्न निस्केका हुन्।
आजको आमहड्तालको क्रममा काठमाडौंको सामाखुसीमा ट्याक्सी, चितवनमा चारवटा ट्रकमा तोड्फोड र  कञ्‍चनपुरमा गाडीमा ढुंगामुढा भएको छ।
प्रचण्डशैलीकाे सर्वत्र विराेध
लेखक खगेन्द्र संग्रौलाले ट्‍वीट गर्दै भनेका छन्, “समान्ती चलनमा आदेश दिनेले आदेश मान्‍नु नपर्ने, बन्दको आदेश दिने पुष्पकमल आदेश तोड्दै ल्याण्ड क्रुजर चढेर भाषण ठोक्न पुल्चोक सवारी, माधव स्कुटर चढेर कोटेश्‍वर सवारी, वाहन चलाउने अरूलाई ढुङ्‍गामुढा र गाली गर्ने दासवत् कार्यकर्ताको आफ्ना नेतालाई ताली, सडकमा देखियो यिनको जनवाद।”
“नेताज्यूहरु, तपाईंहरुका सरकार र पार्टीसँग असहमति होलान्। तर के का लागि...? हिजो भूकम्प गयो। त्यही जनताले दुःख पायो, बाढीपहिरो गयो त्यही जनताले दुःख पायो, कोरोना आयो त्यही जनताले दुःख पायो। आखिर तपाईंहरू त सधैंभरि जस्ताको त्यस्तै। जनतालाई बताइदिनुहोस् त तपाईंले ल्याउन खोजेको व्यवस्था कस्तो हुन्छ र आज कस्तो छ?"
उद्योगी प्रवलजंग पाण्डेले फेसबुकमार्फत् राजनीतिक समस्या राजनीतिक माध्यमबाट समाधान गरिनुपर्ने बताएका छन्। “नेपाल बन्द गरेर कोभिड-१९ का कारण पहिल्यै समस्यामा रहेका जनतालाई दुःख दिएर समस्या समाधान हुँदैन,” उनले भनेका छन्।
सिफारिस
पेसबुकमा फडिन्द्र अधिकारी लेख्छन्, “नेताज्यूहरु, तपाईंहरुका सरकार र पार्टीसँग असहमति होलान्। तर के का लागि...? हिजो भूकम्प गयो। त्यही जनताले दुःख पायो, बाढीपहिरो गयो त्यही जनताले दुःख पायो, कोरोना आयो त्यही जनताले दुःख पायो। आखिर तपाईंहरू त सधैंभरि जस्ताको त्यस्तै। जनतालाई बताइदिनुहोस् त तपाईंले ल्याउन खोजेको व्यवस्था कस्तो हुन्छ र आज कस्तो छ?"
उनले जलेका गाडीका फोटो पोस्ट गर्दै थप लेखेका छन्, "अनि तपाईंहरू त्यही कुर्सीमा बस्‍नको लागि जनताले यति त्याग गर्नुपर्ने? तपाईंहरूले दिन खोजेको व्यवस्था यही हो? तसर्थ, जनतालाई दु:ख दिएर तपाईंले प्राप्त गर्न खोज्‍नुभएको व्यववस्था किमार्थ आउनेवाला छैन,”
" /> काठमाडौं। कार्यकर्तालाई साकाहारी आन्दोलनले भएन भनेर उत्तेजित बनाएको दुई हप्ता नबित्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहले आज ‘ननभेज’ आन्दोलनको सुरुआतस्वरुप आमहड्ताल गर्दा श्रमजिवी जनताको ट्याक्सी जलाउँदै आफू भने महँगो गाडी चढेर आन्दोलनमा सहभागी हुन निस्केका छन्।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बा १७ च ३० नम्बरको सेतो प्राडो गाडीमा सवार भएर उपत्यकाका विभिन्‍न स्थानको भ्रमण गरिरहेका छन्।
सातदोबाटोमा भेला भएका कार्यकर्ताले गरेको आन्दोलनमा सहभागी भएका अध्यक्ष प्रचण्ड पुल्चोक हुँदै काठमाडौका विभिन्‍नस्थानको आन्दोलनमा सहभागी हुन उक्त गाडी चढेका थिए। उनी चढेको गाडी करिब तीन करोड रुपैयाँ मूल्यको हाे।
नेकपाका कार्यकर्ताहरू सडकमा सर्वसाधरण चढेको गाडी रोकेर सास्ती दिइरहेको छन्। तर, नेता भने महँगो गाडीमा सवार भएका छन्। यो कार्यलाई सर्वसाधरणले विरोध जनाएका छन्।
त्यस्तै नेकपाका वरिष्ठ नेता माधव नेपाल पनि रातो स्कुटर चढेर आन्दोलनमा सहभागी हुन निस्केका छन्। उनी कोटेश्‍वरस्थित निवासबाट बा ४२ प ५८१४ नम्बरको स्कुटीमा आमहड्तालको अनुगमन गर्न निस्केका हुन्। स्रोतकाअनुसार उनी कोटेश्‍वर आसपासको क्षेत्रको आमहड्तालको अनुगमन गर्न निस्केका हुन्।
नेकपाका कार्यकर्ताहरू सडकमा सर्वसाधरण चढेको गाडी रोकेर सास्ती दिइरहेको छन्। तर, नेता भने महँगो गाडीमा सवार भएका छन्। यो कार्यलाई सर्वसाधरणले विरोध जनाएका छन्।
आजको आमहड्तालको क्रममा काठमाडौंको सामाखुसीमा ट्याक्सी, चितवनमा चारवटा ट्रकमा तोड्फोड र  कञ्‍चनपुरमा गाडीमा ढुंगामुढा भएको छ।
प्रचण्डशैलीकाे सर्वत्र विराेध
लेखक खगेन्द्र संग्रौलाले ट्‍वीट गर्दै भनेका छन्, “समान्ती चलनमा आदेश दिनेले आदेश मान्‍नु नपर्ने, बन्दको आदेश दिने पुष्पकमल आदेश तोड्दै ल्याण्ड क्रुजर चढेर भाषण ठोक्न पुल्चोक सवारी, माधव स्कुटर चढेर कोटेश्‍वर सवारी, वाहन चलाउने अरूलाई ढुङ्‍गामुढा र गाली गर्ने दासवत् कार्यकर्ताको आफ्ना नेतालाई ताली, सडकमा देखियो यिनको जनवाद।”
“नेताज्यूहरु, तपाईंहरुका सरकार र पार्टीसँग असहमति होलान्। तर के का लागि...? हिजो भूकम्प गयो। त्यही जनताले दुःख पायो, बाढीपहिरो गयो त्यही जनताले दुःख पायो, कोरोना आयो त्यही जनताले दुःख पायो। आखिर तपाईंहरू त सधैंभरि जस्ताको त्यस्तै। जनतालाई बताइदिनुहोस् त तपाईंले ल्याउन खोजेको व्यवस्था कस्तो हुन्छ र आज कस्तो छ?"
उद्योगी प्रवलजंग पाण्डेले फेसबुकमार्फत् राजनीतिक समस्या राजनीतिक माध्यमबाट समाधान गरिनुपर्ने बताएका छन्। “नेपाल बन्द गरेर कोभिड-१९ का कारण पहिल्यै समस्यामा रहेका जनतालाई दुःख दिएर समस्या समाधान हुँदैन,” उनले भनेका छन्।
सिफारिस
पेसबुकमा फडिन्द्र अधिकारी लेख्छन्, “नेताज्यूहरु, तपाईंहरुका सरकार र पार्टीसँग असहमति होलान्। तर के का लागि...? हिजो भूकम्प गयो। त्यही जनताले दुःख पायो, बाढीपहिरो गयो त्यही जनताले दुःख पायो, कोरोना आयो त्यही जनताले दुःख पायो। आखिर तपाईंहरू त सधैंभरि जस्ताको त्यस्तै। जनतालाई बताइदिनुहोस् त तपाईंले ल्याउन खोजेको व्यवस्था कस्तो हुन्छ र आज कस्तो छ?"
उनले जलेका गाडीका फोटो पोस्ट गर्दै थप लेखेका छन्, "अनि तपाईंहरू त्यही कुर्सीमा बस्‍नको लागि जनताले यति त्याग गर्नुपर्ने? तपाईंहरूले दिन खोजेको व्यवस्था यही हो? तसर्थ, जनतालाई दु:ख दिएर तपाईंले प्राप्त गर्न खोज्‍नुभएको व्यववस्था किमार्थ आउनेवाला छैन,”
"> प्राडो चढेर सुरु भयो प्रचण्डको 'मांसाहारी' आन्दोलन: Dekhapadhi
प्राडो चढेर सुरु भयो प्रचण्डको 'मांसाहारी' आन्दोलन
काठमाडौं। कार्यकर्तालाई साकाहारी आन्दोलनले भएन भनेर उत्तेजित बनाएको दुई हप्ता नबित्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहले आज ‘ननभेज’ आन्दोलनको सुरुआतस्वरुप आमहड्ताल गर्दा श्रमजिवी जनताको ट्याक्सी जलाउँदै आफू भने महँगो गाडी चढेर आन्दोलनमा सहभागी हुन निस्केका छन्।
नेकपाका कार्यकर्ताहरू सडकमा सर्वसाधरण चढेको गाडी रोकेर सास्ती दिइरहेको छन्। तर, नेता भने महँगो गाडीमा सवार भएका छन्। यो कार्यलाई सर्वसाधरणले विरोध जनाएका छन्।
नेकपाका कार्यकर्ताहरू सडकमा सर्वसाधरण चढेको गाडी रोकेर सास्ती दिइरहेको छन्। तर, नेता भने महँगो गाडीमा सवार भएका छन्। यो कार्यलाई सर्वसाधरणले विरोध जनाएका छन्।
प्रचण्डशैलीकाे सर्वत्र विराेध
“नेताज्यूहरु, तपाईंहरुका सरकार र पार्टीसँग असहमति होलान्। तर के का लागि...? हिजो भूकम्प गयो। त्यही जनताले दुःख पायो, बाढीपहिरो गयो त्यही जनताले दुःख पायो, कोरोना आयो त्यही जनताले दुःख पायो। आखिर तपाईंहरू त सधैंभरि जस्ताको त्यस्तै। जनतालाई बताइदिनुहोस् त तपाईंले ल्याउन खोजेको व्यवस्था कस्तो हुन्छ र आज कस्तो छ?"
उद्योगी प्रवलजंग पाण्डेले फेसबुकमार्फत् राजनीतिक समस्या राजनीतिक माध्यमबाट समाधान गरिनुपर्ने बताएका छन्। “नेपाल बन्द गरेर कोभिड-१९ का कारण पहिल्यै समस्यामा रहेका जनतालाई दुःख दिएर समस्या समाधान हुँदैन,” उनले भनेका छन्।
सिफारिस
‘एमसीसी चाहिदैन’ भन्ने नारा लागेपछि प्रचण्डले रोके
पेसबुकमा फडिन्द्र अधिकारी लेख्छन्, “नेताज्यूहरु, तपाईंहरुका सरकार र पार्टीसँग असहमति होलान्। तर के का लागि...? हिजो भूकम्प गयो। त्यही जनताले दुःख पायो, बाढीपहिरो गयो त्यही जनताले दुःख पायो, कोरोना आयो त्यही जनताले दुःख पायो। आखिर तपाईंहरू त सधैंभरि जस्ताको त्यस्तै। जनतालाई बताइदिनुहोस् त तपाईंले ल्याउन खोजेको व्यवस्था कस्तो हुन्छ र आज कस्तो छ?"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्