काठमाडौं। युवा नेता महेश बस्नेतको नेतृत्वमा आज काठमाडौंमा मार्चपास गरिएको छ। बस्नेतले ‘अराजक तत्वले गरेको बन्द हड्तालविरुद्ध युवाहरूले मार्चमास गरेको’ बताएका छन्। 

बस्नेतको नेतृत्वमा प्रदर्शनी मार्गस्थित वाल्मीकि क्याम्पसबाट शुरु मार्चपास पुतलीसडक, कमलादी हुँदै पुनः वाल्मीकि क्याम्पसमै पुगेर टुंगिएको छ। 

मार्चपासमा माधव ढुंगेल, निरु पाललगायताका युवा नेताहरूको सहभागिता छ। प्रधानमन्त्री केपी शर्मा ओली पक्षले भोलि शुक्रबार काठमाडौंको नारायणहिटी गेटमा बृहत् जनसभा आयोजना गरेको छ।

उक्त जनसभालाई प्रभावित गर्नका लागि प्रचण्ड समूहले आज देशभर आम हड्ताल गरेका छन्। यसैबीच बस्नेतको नेतृत्वमा आज मार्चपास गरिएको हो। मार्चपासमा ‘नेपाल बन्द होइन नेपाल अब बन्दैछ’, ‘केपी ओली आई लभ यू’, ‘आज होइन भोलिलाई, दश वर्ष ओलीलाई’ लगायतका नारा लगाइएको थियो। 

" /> काठमाडौं। युवा नेता महेश बस्नेतको नेतृत्वमा आज काठमाडौंमा मार्चपास गरिएको छ। बस्नेतले ‘अराजक तत्वले गरेको बन्द हड्तालविरुद्ध युवाहरूले मार्चमास गरेको’ बताएका छन्। 

बस्नेतको नेतृत्वमा प्रदर्शनी मार्गस्थित वाल्मीकि क्याम्पसबाट शुरु मार्चपास पुतलीसडक, कमलादी हुँदै पुनः वाल्मीकि क्याम्पसमै पुगेर टुंगिएको छ। 

मार्चपासमा माधव ढुंगेल, निरु पाललगायताका युवा नेताहरूको सहभागिता छ। प्रधानमन्त्री केपी शर्मा ओली पक्षले भोलि शुक्रबार काठमाडौंको नारायणहिटी गेटमा बृहत् जनसभा आयोजना गरेको छ।

उक्त जनसभालाई प्रभावित गर्नका लागि प्रचण्ड समूहले आज देशभर आम हड्ताल गरेका छन्। यसैबीच बस्नेतको नेतृत्वमा आज मार्चपास गरिएको हो। मार्चपासमा ‘नेपाल बन्द होइन नेपाल अब बन्दैछ’, ‘केपी ओली आई लभ यू’, ‘आज होइन भोलिलाई, दश वर्ष ओलीलाई’ लगायतका नारा लगाइएको थियो। 

"> ‘केपी ओली आई लभ यू’ भन्दै काठमाडौंमा मार्चपास: Dekhapadhi नेकपा ओली पक्षको भोलिको आमसभा बिथोल्ने प्रयासस्वरूप आज प्रचण्ड समूहले आमहड्ताल गरेको छ।
  • ‘नेपाल बन्द होइन नेपाल अब बन्दैछ’, ‘केपी ओली आई लभ यू’ ‘आज होइन भोलिलाई, दश वर्ष ओलीलाई’लगायतका नारा लगाइएको थियो।
  • ">
    ‘केपी ओली आई लभ यू’ भन्दै काठमाडौंमा मार्चपास <p style="text-align: justify;">काठमाडौं। युवा नेता महेश बस्नेतको नेतृत्वमा आज काठमाडौंमा मार्चपास गरिएको छ। बस्नेतले &lsquo;अराजक तत्वले गरेको बन्द हड्तालविरुद्ध युवाहरूले मार्चमास गरेको&rsquo; बताएका छन्।&nbsp;</p> <p style="text-align: justify;">बस्नेतको नेतृत्वमा प्रदर्शनी मार्गस्थित वाल्मीकि क्याम्पसबाट शुरु मार्चपास पुतलीसडक, कमलादी हुँदै पुनः वाल्मीकि क्याम्पसमै पुगेर टुंगिएको छ।&nbsp;</p> <p style="text-align: justify;">मार्चपासमा माधव ढुंगेल, निरु पाललगायताका युवा नेताहरूको सहभागिता छ। प्रधानमन्त्री केपी शर्मा ओली पक्षले भोलि शुक्रबार काठमाडौंको नारायणहिटी गेटमा बृहत् जनसभा आयोजना गरेको छ।</p> <p style="text-align: justify;">उक्त जनसभालाई प्रभावित गर्नका लागि प्रचण्ड समूहले आज देशभर आम हड्ताल गरेका छन्। यसैबीच बस्नेतको नेतृत्वमा आज मार्चपास गरिएको हो। मार्चपासमा &lsquo;नेपाल बन्द होइन नेपाल अब बन्दैछ&rsquo;, &lsquo;केपी ओली आई लभ यू&rsquo;, &lsquo;आज होइन भोलिलाई, दश वर्ष ओलीलाई&rsquo; लगायतका नारा लगाइएको थियो।&nbsp;</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्