काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आमहडताललाई गाडी चढेर निरीक्षण गरेको बिषयमा प्रधानमन्‍त्री केपी शर्मा ओलीले व्यङ्ग्य गरेका छन्।
अखिल नेपाल किसान संगठनद्वारा काठमाडौंमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्‍त्री ओलीले प्रचण्डले प्राडो र नेपालले स्कुटी चढेर निरीक्षणमा उत्रेको विषयमा व्यङ्ग्य हानेका हुन।
"जनतालाई ठाउँमा ठाउँमा अवरोध गरेका छन। तर प्रचण्डजी गाडी चढेर आमहडतालको तमसा हेर्न जानु भएछ। माधवजी चाहिँ आफैले गरेको आमहडतालको तमासा गाडीमा हेर्नु हुन्‍न भनेर स्कुटीमा चढेर निस्कनुभएछ," प्रधानमन्‍त्री ओलीले भने- ‘बन्द त के भनौं, बन्द नै छैन, कार्यकर्ता पनि छैनन्, कोही नभएपछि आफै सडकमा तमसा हेर्न जानुभएछ। त्यो पनि गाडी चढेर।’
ओलीले आन्दोलनको नाममा गाडी तोडफोड, व्यवसायीमा अभद्र व्यवहार गरेको प्रति पनि आपत्ति जनाएका छन । "आन्दोलन भनेको छ, जनतालाई दुःख दिएको छ, गरिबको तरकारी फालेर महान आन्दोलन भन्‍‍नु भएको छ, एउटा बुढी आमाले डोकोमा बोकेर ल्याएको टमाटार सडकमा फालिदिएको छ। यस्तो पनि हुन्छ आन्दोलन?," प्रधानमन्‍त्री ओलीले भने।
"सडकमा जनतालाई दुःख दिने अनि आफू भने गाडीमा चढेर तमासा हेर्नु निस्क्या छ। निस्कन्छन त सडकमा कार्यकर्ता नै छैनन। लौ आजबाट चाहिँ सबै सकिएछन भन्‍ने थाहा पाउनु भयो होला। नपाउन पनि कसरी, सडकमा कार्यकर्ता छैनन," प्रधानमन्‍त्री ओलीले व्यङ्ग्य गरे।"
आफूसँग राजनीतिक रुपमा बिभाजित भएर गएका अध्यक्ष प्रचण्ड सातदोवाटोमा उभिएको बिषयमा पनि  प्रधानमन्‍त्री ओलीले ब्यंग्य गरे। "कहाँ गएर उभिएका होलान त भनेर यसो हेरेको सातदोवाटो र सातदोवाटोमा प्रचण्डलाई देख्छु। हुन त अहिले उहाँको अवस्था नै त्यही हो, कार्यकर्ता कोही छैनन," प्रधानमन्‍त्री ओलीले भने।
प्रचण्ड-नेपाललगायतले सरकारी उच्च पदस्थ कर्मचारीलाई हप्कीदप्की गरिरहेको पनि आरोप लगाएका छन्। "उहाँहरु आजकाल सिडियोलाई धम्काउनु हुन्छ। अदालतलाई धम्काउनु हुन्छ। अस्ति निर्वाचन आयोग पुगेर निर्वाचनको तयारी नगर भनेर धम्काउनु भएछ। यो बल मिच्याई र कानुन उलङ्घन गर्न पाईन्‍न। म प्रचण्डलाई सम्झाउँछु अब ती दिन गए। जुन दिन संविधान मान्दिन भनेका थिए। हिसां गरेर अघि बढछु भन्‍ने ठानिएका थिए।  सबै गए। अब कानुन मान्‍नै पर्छ। कानुनी राज्यलाई स्विकार गर्नैपर्छ," प्रधानमन्‍त्री ओलीले भने।
" /> काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आमहडताललाई गाडी चढेर निरीक्षण गरेको बिषयमा प्रधानमन्‍त्री केपी शर्मा ओलीले व्यङ्ग्य गरेका छन्।
अखिल नेपाल किसान संगठनद्वारा काठमाडौंमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्‍त्री ओलीले प्रचण्डले प्राडो र नेपालले स्कुटी चढेर निरीक्षणमा उत्रेको विषयमा व्यङ्ग्य हानेका हुन।
"जनतालाई ठाउँमा ठाउँमा अवरोध गरेका छन। तर प्रचण्डजी गाडी चढेर आमहडतालको तमसा हेर्न जानु भएछ। माधवजी चाहिँ आफैले गरेको आमहडतालको तमासा गाडीमा हेर्नु हुन्‍न भनेर स्कुटीमा चढेर निस्कनुभएछ," प्रधानमन्‍त्री ओलीले भने- ‘बन्द त के भनौं, बन्द नै छैन, कार्यकर्ता पनि छैनन्, कोही नभएपछि आफै सडकमा तमसा हेर्न जानुभएछ। त्यो पनि गाडी चढेर।’
ओलीले आन्दोलनको नाममा गाडी तोडफोड, व्यवसायीमा अभद्र व्यवहार गरेको प्रति पनि आपत्ति जनाएका छन । "आन्दोलन भनेको छ, जनतालाई दुःख दिएको छ, गरिबको तरकारी फालेर महान आन्दोलन भन्‍‍नु भएको छ, एउटा बुढी आमाले डोकोमा बोकेर ल्याएको टमाटार सडकमा फालिदिएको छ। यस्तो पनि हुन्छ आन्दोलन?," प्रधानमन्‍त्री ओलीले भने।
"सडकमा जनतालाई दुःख दिने अनि आफू भने गाडीमा चढेर तमासा हेर्नु निस्क्या छ। निस्कन्छन त सडकमा कार्यकर्ता नै छैनन। लौ आजबाट चाहिँ सबै सकिएछन भन्‍ने थाहा पाउनु भयो होला। नपाउन पनि कसरी, सडकमा कार्यकर्ता छैनन," प्रधानमन्‍त्री ओलीले व्यङ्ग्य गरे।"
आफूसँग राजनीतिक रुपमा बिभाजित भएर गएका अध्यक्ष प्रचण्ड सातदोवाटोमा उभिएको बिषयमा पनि  प्रधानमन्‍त्री ओलीले ब्यंग्य गरे। "कहाँ गएर उभिएका होलान त भनेर यसो हेरेको सातदोवाटो र सातदोवाटोमा प्रचण्डलाई देख्छु। हुन त अहिले उहाँको अवस्था नै त्यही हो, कार्यकर्ता कोही छैनन," प्रधानमन्‍त्री ओलीले भने।
प्रचण्ड-नेपाललगायतले सरकारी उच्च पदस्थ कर्मचारीलाई हप्कीदप्की गरिरहेको पनि आरोप लगाएका छन्। "उहाँहरु आजकाल सिडियोलाई धम्काउनु हुन्छ। अदालतलाई धम्काउनु हुन्छ। अस्ति निर्वाचन आयोग पुगेर निर्वाचनको तयारी नगर भनेर धम्काउनु भएछ। यो बल मिच्याई र कानुन उलङ्घन गर्न पाईन्‍न। म प्रचण्डलाई सम्झाउँछु अब ती दिन गए। जुन दिन संविधान मान्दिन भनेका थिए। हिसां गरेर अघि बढछु भन्‍ने ठानिएका थिए।  सबै गए। अब कानुन मान्‍नै पर्छ। कानुनी राज्यलाई स्विकार गर्नैपर्छ," प्रधानमन्‍त्री ओलीले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्