काठमाडौं। प्रतिगमनको विरोध भन्दै नेकपाको प्रचण्ड समूहले गरेको आमहड्तालमा देशभर एक सय ८२ जना नेता कार्यकर्ता पक्राउ गरेका छन्। त्यसमध्ये केही सडक अवरोध गरेको र केही उच्छृङ्खल गतिविधि गरेको आरोपमा पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा नेतृ अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, अमृता थापामगर लगायत नेताहरू छन्। जनकपुरमा पूर्वसांसद रामचन्द्र झासहित ६ जना बन्दकर्ता र दुई जना प्रहरी घाइते भएका छन्।
बागमती प्रदेशमा १६ वटा सवारी र काठमाडौं उपत्यकामा ६ वटा सवारीसँगै एउटा ट्याक्सीमा आगजनी भएको छ। सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश केही शान्त देखिएको छ ।
सुशीलसिंह राठौर, प्रवक्ता–महानगरीय प्रहरी कार्यालय रानीपोखरी
काठमाडौं उपत्यकामा हामीले ८४ जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएका छौं। एक जना भक्तपुरमा र बाँकी ८३ जना काठमाडौंबाट नियन्त्रणमा लिएका हौं।
आन्दोलनकारीहरूले दिउँसो थानकोटमा दुई वटा ट्रकमा तोडफोड गरे। बिहान चाबहिलमा एउटा मिनी बस, गोंगबु बसपार्कमा एउटा टाटा सुमो, टाउनप्लानिङमा एउटा ट्याक्सी र कलङ्कीको मकालु पेट्रोल पम्प क्षेत्रमा दुई वटा साना सवारीमा तोडफोड गरे। दोकानहरू भित्री सडक क्षेत्रमा अधिकांश खोलिएका छन्। सडकमा अन्य दिनभन्दा केही पातलो सवारी चलेका छन्।
प्रदेश १, प्रहरी प्रवक्ता डीएसपी विपीन रेग्मी
आमहड्तालको नाममा उच्छृङ्खल गतिविधि गर्ने ९ जनालाई नियन्त्रणमा लिएका छौं। ३ जना सुनसरीका र ६ जना मोरङका हुन्। प्रदेशका अन्य जिल्लामा नियन्त्रणमा लिनुपर्ने खालका गतिविधि आन्दोलनकारीहरूले गरेका छैनन्। हामीले गर्न दिएका छैनौं। प्रहरी जताततै खटाएका छौं। बिहानभन्दा सवारी साधन पनि अधिक चल्न थालेका छन्। प्रदेशभर हालसम्म तोड्फोड भएको छैन। हुन पनि दिँदैनौं।
प्रदेश २, सहायक प्रवक्ता डीएसपी नवरत्न पौडेल
६३ जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएका छौं। उनीहरू उच्छृङ्खल गतिविधिमा संलग्न भएकाले नियन्त्रणमा लिनुपर्‍यो। सर्वाधिक पर्सामा ३१ जना, धनुषामा ११ जना, बारामा ८ जना, रौतहटमा ६ जना, महोत्तरीमा ५ जना र सर्लाहीमा २ जनालाई नियन्त्रणमा लिएका हौं।
जनकपुरको शिवचोकमा प्रहरीको गाडी र मानिसहरू सवार पिकअप भ्यान तोड्फोड गरेपछि भएको झडपमा पूर्वसांसद रामचन्द्र झासहित ६ जना घाइते भएका छन्। एक जना प्रहरी नायब निरीक्षक (सई) र एक जना प्रहरी जवान पनि घाइते भएका छन्।
झा नेतृत्वमा रहेको आन्दोलनकारीहरूले प्रहरी भ्यानको सिसा फुटाइदिएका छन्। टाढैबाट ढुङ्गाले प्रहार गरे।
तर, अहिले प्रदेशभर थप अप्रिय घटना घट्न दिएका छैनौं। प्रदेशभर प्रहरीहरू व्यापक खटिएका छन्। बजार पसल खुलेका छन्। सवारी साधनहरू चलिरहेका छन्। केही ठाउँमा चाहिँ स्कटिङ गरेर गन्तव्यसम्म सवारी साधन पु¥याउने काम प्रहरीले गरिरहेको छ।
बागमति प्रदेश– एसएसपी मीरा चौधरी
आमहड्ताल भन्दै बाधा अवरोध गरेका ९ जनालाई हामीले नियन्त्रणमा लिएका छौं। त्यसमध्ये काभ्रेमा ८ जना र मकवानपुरमा एक जना छन्।
र, आन्दोलनकारीहरूले चितवनमा ११ सवारी साधनमा तोड्फोड गरे। मकवानपुरमा ३, सिन्धुलीमा २ र सिन्धुलीको चार ठाउँमा टायर बालेर प्रदर्शन गरे।
अहिले हामीले ८० वटा जति सवारी साधन चितवनको टाँडीबाट प्रदेश राजधानी मकवानपुरतर्फ स्कटिङ गरेर ल्याउँदैछौं। बिहान पनि पोखरा, नवलपरासी र काठमाडौं जाने ७०÷८० वटा सवारी साधनलाई हामीले स्कटिङ गरेर पठायौं।
गण्डकी प्रदेश– डीएसपी राजकुमार सिंह
गण्डकी प्रदेशमा आमहड्ताल आह्वान गर्नेहरूबाट सवारी साधनमा तोडफोड, आगजनी जस्ता अप्रिय घटना भएको छ। बन्दको प्रभाव हल्का परेको छ।
तैपनि बन्द गराउँदै हिँडेको भने तनहुँले १६ जना र कास्कीले एक जनालाई नियन्त्रणमा लिएको छ।
सडकमा चाँहि अन्य दिन भन्दा कम सवारी चलेका छन्। भीभीआईपीको सवारीलाई स्कटिङ गरेर गन्तव्यमा पठाउने काम भइरहेको छ। सर्वसाधारण सवार सवारीलाई त्यसो गर्नु परेको छैन। किनभने प्रहरी सडकमा व्यापक मात्रामा छन्। र, बजार पसल कम खोलिएका छन्।
कर्णाली प्रदेश – एसपी माधवप्रसाद श्रेष्ठ
प्रदेशभर आमहड्तालको प्रभाव छ। तर, तोड्फोड, आगजनी जस्ता उच्छृङ्खल र शान्ति सुरक्षा विरोधी गतिविधि छैन। हुन पनि दिएका छैनौं। एक जना पनि आन्दोलनकारीलाई उच्छृङखल गतिविधि गरेको भनेर पक्राउ गर्नु परेको छैन। सल्यान लगायतका पहाडी जिल्लामा जाने केही सवारीलाई चाहिँ स्कटिङ गरेर पठायौं।
सुदूरपश्चिम प्रदेश– प्रवक्ता एसएसपी मुकेशकुमार सिंह
प्रदेशको पहाडी जिल्लाहरूमा आमहड्तालको आंशिक प्रभाव परेको देखियो। कैलालीमा बढी प्रभाव पर्‍यो। विशेषगरी राजमार्ग क्षेत्रमा। सबैतिर प्रहरीले सुरक्षा प्रदान गरेर गन्तव्यसम्म सवारी पुर्‍याउने काम भइरहेको छ।
कञ्चनपुरको झलारीमा गुड्दै गरेको बसमा लुकेर बसेका मानिसले ढुंगा प्रहार गरे। बसको सिसा फुट्यो। ढुङ्गा प्रहार गर्ने मान्छेलाई खोजिरहेका छौं। बाक्लो गरी सुरक्षाकर्मी परिचालन भएको छ। बलजफ्ती गर्ने कार्य गर्न दिएका छैनौं।
कैलाली र अछाममा बन्दको प्रतिकार गर्नेहरू जम्मा भएका थिए। दुवै ठाउँमा झडपको स्थिति निम्तिने सम्भावना थियो। तर, प्रहरीले समयमै समन्वय गरेर त्यो हुन दिएन।
" /> काठमाडौं। प्रतिगमनको विरोध भन्दै नेकपाको प्रचण्ड समूहले गरेको आमहड्तालमा देशभर एक सय ८२ जना नेता कार्यकर्ता पक्राउ गरेका छन्। त्यसमध्ये केही सडक अवरोध गरेको र केही उच्छृङ्खल गतिविधि गरेको आरोपमा पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा नेतृ अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, अमृता थापामगर लगायत नेताहरू छन्। जनकपुरमा पूर्वसांसद रामचन्द्र झासहित ६ जना बन्दकर्ता र दुई जना प्रहरी घाइते भएका छन्।
बागमती प्रदेशमा १६ वटा सवारी र काठमाडौं उपत्यकामा ६ वटा सवारीसँगै एउटा ट्याक्सीमा आगजनी भएको छ। सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश केही शान्त देखिएको छ ।
सुशीलसिंह राठौर, प्रवक्ता–महानगरीय प्रहरी कार्यालय रानीपोखरी
काठमाडौं उपत्यकामा हामीले ८४ जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएका छौं। एक जना भक्तपुरमा र बाँकी ८३ जना काठमाडौंबाट नियन्त्रणमा लिएका हौं।
आन्दोलनकारीहरूले दिउँसो थानकोटमा दुई वटा ट्रकमा तोडफोड गरे। बिहान चाबहिलमा एउटा मिनी बस, गोंगबु बसपार्कमा एउटा टाटा सुमो, टाउनप्लानिङमा एउटा ट्याक्सी र कलङ्कीको मकालु पेट्रोल पम्प क्षेत्रमा दुई वटा साना सवारीमा तोडफोड गरे। दोकानहरू भित्री सडक क्षेत्रमा अधिकांश खोलिएका छन्। सडकमा अन्य दिनभन्दा केही पातलो सवारी चलेका छन्।
प्रदेश १, प्रहरी प्रवक्ता डीएसपी विपीन रेग्मी
आमहड्तालको नाममा उच्छृङ्खल गतिविधि गर्ने ९ जनालाई नियन्त्रणमा लिएका छौं। ३ जना सुनसरीका र ६ जना मोरङका हुन्। प्रदेशका अन्य जिल्लामा नियन्त्रणमा लिनुपर्ने खालका गतिविधि आन्दोलनकारीहरूले गरेका छैनन्। हामीले गर्न दिएका छैनौं। प्रहरी जताततै खटाएका छौं। बिहानभन्दा सवारी साधन पनि अधिक चल्न थालेका छन्। प्रदेशभर हालसम्म तोड्फोड भएको छैन। हुन पनि दिँदैनौं।
प्रदेश २, सहायक प्रवक्ता डीएसपी नवरत्न पौडेल
६३ जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएका छौं। उनीहरू उच्छृङ्खल गतिविधिमा संलग्न भएकाले नियन्त्रणमा लिनुपर्‍यो। सर्वाधिक पर्सामा ३१ जना, धनुषामा ११ जना, बारामा ८ जना, रौतहटमा ६ जना, महोत्तरीमा ५ जना र सर्लाहीमा २ जनालाई नियन्त्रणमा लिएका हौं।
जनकपुरको शिवचोकमा प्रहरीको गाडी र मानिसहरू सवार पिकअप भ्यान तोड्फोड गरेपछि भएको झडपमा पूर्वसांसद रामचन्द्र झासहित ६ जना घाइते भएका छन्। एक जना प्रहरी नायब निरीक्षक (सई) र एक जना प्रहरी जवान पनि घाइते भएका छन्।
झा नेतृत्वमा रहेको आन्दोलनकारीहरूले प्रहरी भ्यानको सिसा फुटाइदिएका छन्। टाढैबाट ढुङ्गाले प्रहार गरे।
तर, अहिले प्रदेशभर थप अप्रिय घटना घट्न दिएका छैनौं। प्रदेशभर प्रहरीहरू व्यापक खटिएका छन्। बजार पसल खुलेका छन्। सवारी साधनहरू चलिरहेका छन्। केही ठाउँमा चाहिँ स्कटिङ गरेर गन्तव्यसम्म सवारी साधन पु¥याउने काम प्रहरीले गरिरहेको छ।
बागमति प्रदेश– एसएसपी मीरा चौधरी
आमहड्ताल भन्दै बाधा अवरोध गरेका ९ जनालाई हामीले नियन्त्रणमा लिएका छौं। त्यसमध्ये काभ्रेमा ८ जना र मकवानपुरमा एक जना छन्।
र, आन्दोलनकारीहरूले चितवनमा ११ सवारी साधनमा तोड्फोड गरे। मकवानपुरमा ३, सिन्धुलीमा २ र सिन्धुलीको चार ठाउँमा टायर बालेर प्रदर्शन गरे।
अहिले हामीले ८० वटा जति सवारी साधन चितवनको टाँडीबाट प्रदेश राजधानी मकवानपुरतर्फ स्कटिङ गरेर ल्याउँदैछौं। बिहान पनि पोखरा, नवलपरासी र काठमाडौं जाने ७०÷८० वटा सवारी साधनलाई हामीले स्कटिङ गरेर पठायौं।
गण्डकी प्रदेश– डीएसपी राजकुमार सिंह
गण्डकी प्रदेशमा आमहड्ताल आह्वान गर्नेहरूबाट सवारी साधनमा तोडफोड, आगजनी जस्ता अप्रिय घटना भएको छ। बन्दको प्रभाव हल्का परेको छ।
तैपनि बन्द गराउँदै हिँडेको भने तनहुँले १६ जना र कास्कीले एक जनालाई नियन्त्रणमा लिएको छ।
सडकमा चाँहि अन्य दिन भन्दा कम सवारी चलेका छन्। भीभीआईपीको सवारीलाई स्कटिङ गरेर गन्तव्यमा पठाउने काम भइरहेको छ। सर्वसाधारण सवार सवारीलाई त्यसो गर्नु परेको छैन। किनभने प्रहरी सडकमा व्यापक मात्रामा छन्। र, बजार पसल कम खोलिएका छन्।
कर्णाली प्रदेश – एसपी माधवप्रसाद श्रेष्ठ
प्रदेशभर आमहड्तालको प्रभाव छ। तर, तोड्फोड, आगजनी जस्ता उच्छृङ्खल र शान्ति सुरक्षा विरोधी गतिविधि छैन। हुन पनि दिएका छैनौं। एक जना पनि आन्दोलनकारीलाई उच्छृङखल गतिविधि गरेको भनेर पक्राउ गर्नु परेको छैन। सल्यान लगायतका पहाडी जिल्लामा जाने केही सवारीलाई चाहिँ स्कटिङ गरेर पठायौं।
सुदूरपश्चिम प्रदेश– प्रवक्ता एसएसपी मुकेशकुमार सिंह
प्रदेशको पहाडी जिल्लाहरूमा आमहड्तालको आंशिक प्रभाव परेको देखियो। कैलालीमा बढी प्रभाव पर्‍यो। विशेषगरी राजमार्ग क्षेत्रमा। सबैतिर प्रहरीले सुरक्षा प्रदान गरेर गन्तव्यसम्म सवारी पुर्‍याउने काम भइरहेको छ।
कञ्चनपुरको झलारीमा गुड्दै गरेको बसमा लुकेर बसेका मानिसले ढुंगा प्रहार गरे। बसको सिसा फुट्यो। ढुङ्गा प्रहार गर्ने मान्छेलाई खोजिरहेका छौं। बाक्लो गरी सुरक्षाकर्मी परिचालन भएको छ। बलजफ्ती गर्ने कार्य गर्न दिएका छैनौं।
कैलाली र अछाममा बन्दको प्रतिकार गर्नेहरू जम्मा भएका थिए। दुवै ठाउँमा झडपको स्थिति निम्तिने सम्भावना थियो। तर, प्रहरीले समयमै समन्वय गरेर त्यो हुन दिएन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्