काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहले बिहीबार गरेको देशव्यापी आमहड्ताल पूर्ण रुपमा सफल भएको बताएको छ ।
केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दैै बिहीबारको आमहडताल सफल भएको उल्लेख गरेका हुन् ।
उनले आमहडतला सफल बनाउन जनसमर्थन, सद्भाव, सहभागिता र ऐक्यबद्धता लगाएको भन्दै आम जनसमुदायलाई धन्यवाद समेत दिएका छन् । उनले शान्तिपूर्ण रुपमा आयोजना गरेको हडताललाई बदनाम गर्न, असफल पार्न र नियोजित रुपमा मुठभेड निम्त्याउन सरकारले गरेको हर्कतलाई असफल पारेको दाबी समेत गरेका छन् ।
‘‘गृह मन्त्रालयका नाममा वक्तव्य जारी गर्दैै जनतालाई आपसमा भिडाउने दुराशययुक्त प्रयत्नका बाबजुद आजको आम हडताल शान्तिपूर्ण रुपमा सफल भएको छ’’, विज्ञप्तिमा भनिएको छ ।
उनले आमहडतालका क्रममा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्यहरु हितमान शाक्य, डा.विजय पौडेल, अमृता थापा, कृष्ण केसी, तनहुँबाट प्रतापलाल श्रेष्ठका साथै देशभर सयौं नेता कार्यकर्तालाई पक्राउ गरिएकोमा आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेका छन् ।
यसैगरी जनकपुरमा शान्तिपूर्ण जुलुसमाथि प्रहार गरी स्थायी कमिटी सदस्य मातृका यादव र केन्द्रीय सदस्य रामचन्द्र झालाई गम्भीर घाइते बनाएको भन्दै भत्र्सना गरेका छन् ।

आमहडताल पूर्ण रुपमा सफल भयो : संयोजक श्रेष्ठ: Dekhapadhi
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहले बिहीबार गरेको देशव्यापी आमहड्ताल पूर्ण रुपमा सफल भएको बताएको छ ।
आमहडतला सफल बनाउन जनसमर्थन, सद्भाव, सहभागिता र ऐक्यबद्धता लगाएको भन्दै आम जनसमुदायलाई धन्यवाद समेत दिएका छन् ।
आमहडतालका क्रममा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्यहरु हितमान शाक्य, डा.विजय पौडेल, अमृता थापा, कृष्ण केसी, तनहुँबाट प्रतापलाल श्रेष्ठका साथै देशभर सयौं नेता कार्यकर्तालाई पक्राउ परेका छन् ।
आमहडताल पूर्ण रुपमा सफल भयो : संयोजक श्रेष्ठ