काठमाण्डौं। नेकपा स्थायी समिति सदस्य एवं पूर्वमन्‍त्री वर्षमान पुन अनन्तले लडेर आएकाले सेना र प्रहरीका बन्दुकसँग नडराउने बताएका छन्।
संवैधानिक परिषदमा गरिएको नियुक्तिको विरोधमा नेकपाको प्रचण्ड समूहले बिहीबार गरेको आमहड्तालका अवसरमा चावहिलमा बोल्दै पुनले ज्ञानेन्द्र शाहको निरंकुशतासँग लडेर आएका आफूहरू ओली र रामबहादुर थापासँग नतर्सने बताए।
बिहीबार बुटवलमा र केही दिनअघि काठमाडौंको चक्रपथमा सेनाका बख्तरबन्द गाडी र ट्याङकर गुडाएर तर्साउन खोजिएको पुनको भनाइ थियो ।
अहिलेको आन्दोलन प्रधानमन्‍त्री केपी ओलीका एकपछि अर्को असंवैधानिक कदम, निरंशुकता र स्वेच्छाचारिताविरुद्ध तथा संविधानको रक्षा र लोकतन्त्र बहालीका लागि भएको उनले बताए।
" /> काठमाण्डौं। नेकपा स्थायी समिति सदस्य एवं पूर्वमन्‍त्री वर्षमान पुन अनन्तले लडेर आएकाले सेना र प्रहरीका बन्दुकसँग नडराउने बताएका छन्।
संवैधानिक परिषदमा गरिएको नियुक्तिको विरोधमा नेकपाको प्रचण्ड समूहले बिहीबार गरेको आमहड्तालका अवसरमा चावहिलमा बोल्दै पुनले ज्ञानेन्द्र शाहको निरंकुशतासँग लडेर आएका आफूहरू ओली र रामबहादुर थापासँग नतर्सने बताए।
बिहीबार बुटवलमा र केही दिनअघि काठमाडौंको चक्रपथमा सेनाका बख्तरबन्द गाडी र ट्याङकर गुडाएर तर्साउन खोजिएको पुनको भनाइ थियो ।
अहिलेको आन्दोलन प्रधानमन्‍त्री केपी ओलीका एकपछि अर्को असंवैधानिक कदम, निरंशुकता र स्वेच्छाचारिताविरुद्ध तथा संविधानको रक्षा र लोकतन्त्र बहालीका लागि भएको उनले बताए।
"> सेनाका गाडी सडकमा गुडाएर नतर्साए हुन्छ : नेता पुन : Dekhapadhi
सेनाका गाडी सडकमा गुडाएर नतर्साए हुन्छ : नेता पुन
संवैधानिक परिषदमा गरिएको नियुक्तिको विरोधमा नेकपाको प्रचण्ड समूहले बिहीबार गरेको आमहड्तालका अवसरमा चावहिलमा बोल्दै पुनले ज्ञानेन्द्र शाहको निरंकुशतासँग लडेर आएका आफूहरू ओली र रामबहादुर थापासँग नतर्सने बताए।
बिहीबार बुटवलमा र केही दिनअघि काठमाडौंको चक्रपथमा सेनाका बख्तरबन्द गाडी र ट्याङकर गुडाएर तर्साउन खोजिएको पुनको भनाइ थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्