काठमाडौं। नेकपाको प्रचण्ड समूहले आज गरेको आमहड्ताल प्रदेश २ मा बाहेक अन्यत्र शान्तिपूर्ण रह्यो।
आन्दोलनकारीहरूले वाग्मती प्रदेश र प्रदेश २ मा सार्वजनिक यातायातका साधनमा तोडफोडसँगै आगजनीसमेत गरे। यस्ता घटनाको उदाहरण प्रदेश १, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने त्यति प्रकाशमा आएन।
प्रदेश २ मा पूर्वमन्त्री तथा प्रचण्ड समूहका स्थायी कमिटी सदस्य मातृका यादव, पूर्वसांसद रामचन्द्र झासहित छजना नेता कार्यकर्ता घाइते भएका छन्। उनीहरूको उपचार अहिले वीर अस्पताल नजिक रहेको ट्रमा सेन्टरमा भइरहेको छ। त्यस्तै, आजकै प्रदर्शनका क्रममा एकजना प्रहरी नायब निरीक्षक र एकजना प्रहरी जवान पनि घाइते भएका छन्।
यता काठमाडौंको कलङ्कीमा प्रहरीले धरपकड गर्ने क्रममा युवा नेता राजकुमार तामाङ र कमला गौतम घाइते भएका छन्।
समग्रमा एक-दिने आमहड्तालबाट प्रतिगमनविरुद्धको आमहडताल सफल भएको र जनताको देखिएको प्रचण्ड नेतृत्वको नेकपाका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले बताए।
सरकारको जनता भड्काउने प्रयास भने जनताले असफल गरेको पनि बताए।
आमहड्तालपछि नेता रिजालको प्रतिक्रिया –
आमहड्ताल शान्तिपूर्ण रह्यो। हाम्रो तर्फबाट अप्रिय घटना नहोऊन् भनेर हामी सचेत थियौं। प्रेसको साथीहरूबाट दुर्व्यवहार भयो भन्ने आएको छ। हामीले माफी मागेका छौं।
सरकारले आन्दोलनलाई भड्काउने र त्यसबाट अवाञ्छित फाइदा लिन खोजेको थियो। जनताले त्यसलाई बिल्कुलै अस्वीकार गरियो। हामीले जबर्जस्ती गरेनौं।
जनतालाई हामीले हिजै आमहड्तालबारे थाहा दिएका थियौं। जनताले हाम्रो आन्दोलनप्रति ऐक्यबद्धता जनाए।
कतिपयले बन्दको विकल्प खोज्न सुझाव दिएका छन्। हामीले त्यसलाई रचनात्मक सुझाव भनेका छौं। यसो भन्दै गर्दा के हो भने, आमहड्ताल गर्नु हाम्रो रहर पटक्कै होइन, बाध्यता हो।
बाध्यताको मूल कारण सरकारले प्रतिनिधिसभा र संवैधानिक परिषद् भत्काउनु हो।
यदि प्रतिनिधिसभा भएको भए हाम्रो कुरा त्यहाँ राख्थ्यौं। सरकारको असंवैधानिक र प्रतिगामी कदमलाई हामी त्यहाँ रोक्थ्यौं। तर, दुवै निकाय ओली सरकारले भत्काइसकेपछि सडकमा आउनु बाध्य भयौं।
यसरी नेकपाको प्रचण्ड समूहले आन्दोलन शान्तिपूर्ण भएको र जनताले ऐक्यबद्धता जनाएको देखिएको दावी गरेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने प्रचण्ड समूहले बन्द गर्न कोशिस गरेको टिप्पणी गरे।
उनले बन्द खासै नभएको बताए। यससँगै उनले किसानले फलाएको तरकारी सडकभरी फ्याँकेर प्रचण्ड र माधवकुमार नेपालले क्रान्तिकारी काम गरेको भन्दै व्यङ्ग्य गरे।
राष्ट्रिय किसान महासंघले आज काठमाडौंमा आयोजना गरेको भेलामा प्रधानमन्त्री ओलीले राखेको मन्तव्यको अंश –
उहाँहरूले आज बन्द गर्नैपर्थ्यो। बन्द गर्न कोशिस गर्नुभयो, बन्द त खासै भएन। जनतालाई अलिअलि दुःख त दिनुभयो उहाँहरूले। कहीँ तरकारी फ्याँकिदिनुभयो। गरिबको तरकारी फ्याँकेर महान् आन्दोलन उहाँहरूले सफल पार्दै हुनुहुन्छ आज। बाटाका छेउमा ल्याएर तरकारी कति दुःख कष्ट गरेर फलाएर बाटाको छेउमा ल्याई बेचिराखेको तरकारी, एउटी बुढी आमाले डोकामा बोकेर ल्याएको टमाटर सडकभरी फ्याँकेर क्रान्तिकारी देखाउनुभयो प्रचण्डले, माधव नेपालले।

प्रचण्ड समूह भन्छ– आमहड्तालमा जनताले ऐक्यबद्धता जनाए, प्रधानमन्त्री भन्छन्– बन्दको कोशिस भयो

सिफारिस

प्रधानमन्‍त्री ओलीको व्यङ्ग्य- जनतालाई दुःख दिने, आफू गाडी चढेर तमासा हेर्न निस्कने?

काठमाडौं। नेकपाको प्रचण्ड समूहले आज गरेको आमहड्ताल प्रदेश २ मा बाहेक अन्यत्र शान्तिपूर्ण रह्यो।

आन्दोलनकारीहरूले वाग्मती प्रदेश र प्रदेश २ मा सार्वजनिक यातायातका साधनमा तोडफोडसँगै आगजनीसमेत गरे। यस्ता घटनाको उदाहरण प्रदेश १, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने त्यति प्रकाशमा आएन।

यसरी तोडफोड, आगजनी गर्नेदेखि सडकमा बाधा उत्पन्न गराएको भन्दै आज एक सय ८२ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

प्रदेश २ मा पूर्वमन्त्री तथा प्रचण्ड समूहका स्थायी कमिटी सदस्य मातृका यादव, पूर्वसांसद रामचन्द्र झासहित छजना नेता कार्यकर्ता घाइते भएका छन्। उनीहरूको उपचार अहिले वीर अस्पताल नजिक रहेको ट्रमा सेन्टरमा भइरहेको छ। त्यस्तै, आजकै प्रदर्शनका क्रममा एकजना प्रहरी नायब निरीक्षक र एकजना प्रहरी जवान पनि घाइते भएका छन्।

यता काठमाडौंको कलङ्कीमा प्रहरीले धरपकड गर्ने क्रममा युवा नेता राजकुमार तामाङ र कमला गौतम घाइते भएका छन्।

सिफारिस

आमहडताल पूर्ण रुपमा सफल भयो : संयोजक श्रेष्ठ

सिफारिस

प्रचण्ड समूहको आमहडतालः देशभर १८२ पक्राउ, २५ सवारी तोडफोड, एकमा आगजनी

समग्रमा एक-दिने आमहड्तालबाट प्रतिगमनविरुद्धको आमहडताल सफल भएको र जनताको देखिएको प्रचण्ड नेतृत्वको नेकपाका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले बताए।

सरकारको जनता भड्काउने प्रयास भने जनताले असफल गरेको पनि बताए।

आमहड्तालपछि नेता रिजालको प्रतिक्रिया –

आमहड्ताल शान्तिपूर्ण रह्यो। हाम्रो तर्फबाट अप्रिय घटना नहोऊन् भनेर हामी सचेत थियौं। प्रेसको साथीहरूबाट दुर्व्यवहार भयो भन्ने आएको छ। हामीले माफी मागेका छौं।

सरकारले आन्दोलनलाई भड्काउने र त्यसबाट अवाञ्छित फाइदा लिन खोजेको थियो। जनताले त्यसलाई बिल्कुलै अस्वीकार गरियो। हामीले जबर्जस्ती गरेनौं।

जनतालाई हामीले हिजै आमहड्तालबारे थाहा दिएका थियौं। जनताले हाम्रो आन्दोलनप्रति ऐक्यबद्धता जनाए।

कतिपयले बन्दको विकल्प खोज्न सुझाव दिएका छन्। हामीले त्यसलाई रचनात्मक सुझाव भनेका छौं। यसो भन्दै गर्दा के हो भने, आमहड्ताल गर्नु हाम्रो रहर पटक्कै होइन, बाध्यता हो।

बाध्यताको मूल कारण सरकारले प्रतिनिधिसभा र संवैधानिक परिषद् भत्काउनु हो।

यदि प्रतिनिधिसभा भएको भए हाम्रो कुरा त्यहाँ राख्थ्यौं। सरकारको असंवैधानिक र प्रतिगामी कदमलाई हामी त्यहाँ रोक्थ्यौं। तर, दुवै निकाय ओली सरकारले भत्काइसकेपछि सडकमा आउनु बाध्य भयौं।

सिफारिस

‘संविधानको रक्षा गर्ने’ प्रचण्ड समूहको आमहडतालले संविधानकै धज्जी

यसरी नेकपाको प्रचण्ड समूहले आन्दोलन शान्तिपूर्ण भएको र जनताले ऐक्यबद्धता जनाएको देखिएको दावी गरेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने प्रचण्ड समूहले बन्द गर्न कोशिस गरेको टिप्पणी गरे।

उनले बन्द खासै नभएको बताए। यससँगै उनले किसानले फलाएको तरकारी सडकभरी फ्याँकेर प्रचण्ड र माधवकुमार नेपालले क्रान्तिकारी काम गरेको भन्दै व्यङ्ग्य गरे।

राष्ट्रिय किसान महासंघले आज काठमाडौंमा आयोजना गरेको भेलामा प्रधानमन्त्री ओलीले राखेको मन्तव्यको अंश –

उहाँहरूले आज बन्द गर्नैपर्थ्यो। बन्द गर्न कोशिस गर्नुभयो, बन्द त खासै भएन। जनतालाई अलिअलि दुःख त दिनुभयो उहाँहरूले। कहीँ तरकारी फ्याँकिदिनुभयो। गरिबको तरकारी फ्याँकेर महान् आन्दोलन उहाँहरूले सफल पार्दै हुनुहुन्छ आज। बाटाका छेउमा ल्याएर तरकारी कति दुःख कष्ट गरेर फलाएर बाटाको छेउमा ल्याई बेचिराखेको तरकारी, एउटी बुढी आमाले डोकामा बोकेर ल्याएको टमाटर सडकभरी फ्याँकेर क्रान्तिकारी देखाउनुभयो प्रचण्डले, माधव नेपालले।

अरूका गाडी जलाउनुभयो। आफू गाडीमा चढेर तमासा गर्दै कति दुःख पाएका छन् हँ भनेर ...। गाडी चढेर तमासा हेरे।

सिफारिस

आम हड्तालको मारमा गरिखाने वर्ग, दैनिक ज्याला/मजदुरी गर्नेलाई चूल्हो बाल्नै मुस्किल

सिफारिस

प्रचण्ड समूहको आमहड्ताल : ओली समूहको आमसभा बिथोल्न हो?