काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले शक्ति प्रदर्शनस्वरूप आज जनसभा गर्दैछ। पार्टीको बागमती प्रदेश संगठन कमिटीले नारायणहिटी दरबार अगाडि मध्यान्ह १२ बजे जनसभा गर्ने भएको हो।

जनसभालाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सरकारका विभिन्न मन्त्रीदेखि पार्टीका शीर्षस्थ अन्य नेताहरूले सम्बोधन गर्नेछन्।

बागमती प्रदेश संगठन कमिटी अध्यक्ष तथा जनसभाका संयोजक आनन्द पोखरेलले जनसभा भव्य हुने बताए।

तर, नेकपाको प्रचण्ड समूहले विभिन्न ठाउँमा बाटो भत्काउने, सिन्धुलीमा कार्यकर्तामाथि हातपात गर्ने र सामाजिक सञ्जालका माध्यममा प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाको नाममा फेक अकाउन्ट खोली जनसभा स्थगित भएको जस्ता गलत सूचना सम्प्रेषण गर्दै जनसभा भाँड्ने षड्यन्त्र गरेको आरोप लगाए।

उनले निर्धारित समय १२ बजे नै जनसभा हुने प्रष्ट पारे। पोखरेलले प्रचण्ड समूहले जनसभालाई भाँड्दै कमजोर बनाउन आमहड्तालको आयोजना गरेको, जनताको बीचमा आतंक सिर्जना गरेको र जनतालाई दुःख दिने काम गरेको पनि टिप्पणी गरे।
तैपनि, जनसभा व्यवस्थित र सुरक्षित हुने उनले विश्वास दिलाएका छन्।

“जनसभाको सुरक्षा व्यवस्थापनमा २१ सय स्वयंसेवक खटिन्छन् र जनसभा सुरक्षित हुन्छ भन्ने विश्वास दिलाउँछु”, उनले देखापढीसँग भने, “र, हामीले मेडिकल टिम र एम्बुलेन्सको पनि व्यवस्था गरेका छौं।”

जनसभाको ठीक एक दिन अगाडि हिजो नेकपाको प्रचण्ड समूहले प्रतिगमनको विरोध गर्न भन्दै आमहड्ताल गरेको थियो।

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले शक्ति प्रदर्शनस्वरूप आज जनसभा गर्दैछ। पार्टीको बागमती प्रदेश संगठन कमिटीले नारायणहिटी दरबार अगाडि मध्यान्ह १२ बजे जनसभा गर्ने भएको हो।

जनसभालाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सरकारका विभिन्न मन्त्रीदेखि पार्टीका शीर्षस्थ अन्य नेताहरूले सम्बोधन गर्नेछन्।

बागमती प्रदेश संगठन कमिटी अध्यक्ष तथा जनसभाका संयोजक आनन्द पोखरेलले जनसभा भव्य हुने बताए।

तर, नेकपाको प्रचण्ड समूहले विभिन्न ठाउँमा बाटो भत्काउने, सिन्धुलीमा कार्यकर्तामाथि हातपात गर्ने र सामाजिक सञ्जालका माध्यममा प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाको नाममा फेक अकाउन्ट खोली जनसभा स्थगित भएको जस्ता गलत सूचना सम्प्रेषण गर्दै जनसभा भाँड्ने षड्यन्त्र गरेको आरोप लगाए।

उनले निर्धारित समय १२ बजे नै जनसभा हुने प्रष्ट पारे। पोखरेलले प्रचण्ड समूहले जनसभालाई भाँड्दै कमजोर बनाउन आमहड्तालको आयोजना गरेको, जनताको बीचमा आतंक सिर्जना गरेको र जनतालाई दुःख दिने काम गरेको पनि टिप्पणी गरे।
तैपनि, जनसभा व्यवस्थित र सुरक्षित हुने उनले विश्वास दिलाएका छन्।

“जनसभाको सुरक्षा व्यवस्थापनमा २१ सय स्वयंसेवक खटिन्छन् र जनसभा सुरक्षित हुन्छ भन्ने विश्वास दिलाउँछु”, उनले देखापढीसँग भने, “र, हामीले मेडिकल टिम र एम्बुलेन्सको पनि व्यवस्था गरेका छौं।”

जनसभाको ठीक एक दिन अगाडि हिजो नेकपाको प्रचण्ड समूहले प्रतिगमनको विरोध गर्न भन्दै आमहड्ताल गरेको थियो।

"> शक्ति प्रदर्शनस्वरूप आज नेकपा ओली समूहको काठमाडौंमा जनसभा: Dekhapadhi जनसभालाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली, मन्त्रीदेखि पार्टीका अन्य नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।
•  पोखरेलले प्रचण्ड समूहले जनसभालाई भाँड्दै कमजोर बनाउन आमहड्तालको आयोजना गरेको, जनताको बीचमा आतंक सिर्जना गरेको र जनतालाई दुःख दिने काम गरेको पनि टिप्पणी गरे।

शक्ति प्रदर्शनस्वरूप आज नेकपा ओली समूहको काठमाडौंमा जनसभा
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले शक्ति प्रदर्शनस्वरूप आज जनसभा गर्दैछ। पार्टीको बागमती प्रदेश संगठन कमिटीले नारायणहिटी दरबार अगाडि मध्यान्ह १२ बजे जनसभा गर्ने भएको हो।

जनसभालाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सरकारका विभिन्न मन्त्रीदेखि पार्टीका शीर्षस्थ अन्य नेताहरूले सम्बोधन गर्नेछन्।

बागमती प्रदेश संगठन कमिटी अध्यक्ष तथा जनसभाका संयोजक आनन्द पोखरेलले जनसभा भव्य हुने बताए।

तर, नेकपाको प्रचण्ड समूहले विभिन्न ठाउँमा बाटो भत्काउने, सिन्धुलीमा कार्यकर्तामाथि हातपात गर्ने र सामाजिक सञ्जालका माध्यममा प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाको नाममा फेक अकाउन्ट खोली जनसभा स्थगित भएको जस्ता गलत सूचना सम्प्रेषण गर्दै जनसभा भाँड्ने षड्यन्त्र गरेको आरोप लगाए।

उनले निर्धारित समय १२ बजे नै जनसभा हुने प्रष्ट पारे। पोखरेलले प्रचण्ड समूहले जनसभालाई भाँड्दै कमजोर बनाउन आमहड्तालको आयोजना गरेको, जनताको बीचमा आतंक सिर्जना गरेको र जनतालाई दुःख दिने काम गरेको पनि टिप्पणी गरे।
तैपनि, जनसभा व्यवस्थित र सुरक्षित हुने उनले विश्वास दिलाएका छन्।

“जनसभाको सुरक्षा व्यवस्थापनमा २१ सय स्वयंसेवक खटिन्छन् र जनसभा सुरक्षित हुन्छ भन्ने विश्वास दिलाउँछु”, उनले देखापढीसँग भने, “र, हामीले मेडिकल टिम र एम्बुलेन्सको पनि व्यवस्था गरेका छौं।”

जनसभाको ठीक एक दिन अगाडि हिजो नेकपाको प्रचण्ड समूहले प्रतिगमनको विरोध गर्न भन्दै आमहड्ताल गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्