काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहका एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश निक्कै गम्भीर संकटमा जान लाग्दा प्रतिगमनविरुद्ध आमहड्ताल गर्नु परेको स्पष्टिकरण दिएका छन्।

संविधान जारी भएपछि सबै राजनीतिक दलले सामूहिक रुपमा जनतालाई दुःख दिने बन्द हड्तालजस्ता कार्यक्रम नगर्ने भन्दै जनाएको प्रतिबद्धताविरुद्ध हिजो आमहड्ताल गरेपछि प्रचण्ड समूहको जनस्तरबाटै चर्को विरोध भएको थियो।

आमहड्तालले गरी खाने मजदुर वर्ग सर्वाधिक पीडित हुनेतर्फ सचेत हुँदाहुँदै पनि देशलाई संकटबाट जोगाउन बाध्यताले एक दिन आमहड्ताल गर्नुपरेको प्रचण्डले जिकिर गरे।

सरकारले संविधान, लोकतन्त्र, गणतन्त्र र जनताको अधिकारको हत्या गर्दै प्रतिगमन र प्रतिक्रान्तिको दिशामा गएको आरोप लगाउँदै जनता आफैं भोली आमहड्तालमा जाने स्थिति आउने उनले दाबी गरे।

संवैधानिक निकायहरूमा भएको नियुक्तीलाई प्रचण्डले संविधान, कानुनी र नैतिक दृष्टिले प्रतिक्रान्ति निम्त्याउने कदमका रुपमा टिप्पणी गरे।

“संवैधानिक परिषद्मा जसरी नियुक्ती भयो, नैतिक, कानुनी र संवैधानिक दृष्टिकोणले निक्कै ठूलो प्रतिगमन र लोकतन्त्रविरोधी हर्कत हो”, प्रचण्डले काठमाडौंमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा भने।

उनले प्रतिनिधि सभा विघटनविरुद्धको सवाल आफू नेतृत्वको नेकपाको मात्रै नभएको बताए।

देशका ‘बेस्ट ब्रेन’ भएका नागरिक समाजका अगुवाहरू, सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरू, निर्वाचन आयुक्त, पूर्वप्रमुख आयुक्तहरू, पत्रकारहरू, बुद्धिजीवीहरूसँगै नेपाली कांग्रेस, जनता समाजवादी पार्टीसँगै अन्य राजनीतिक दलहरू प्रतिनिधि सभा विघटनको विरुद्धमा रहँदै आन्दोलनमा रहेको दावी गरे। तर, १० प्रतिशत मानिसहरू मात्रै सरकारबाट फाइदा लिन सरकारको कदम ठीक भन्ने पक्षमा रहेको उनको आरोप थियो।

यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा मुलधारले आज आयोजना गर्न लागेको जनसभालाई ‘पञ्च सभा’ को संज्ञा दिएका छन्।

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहका एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश निक्कै गम्भीर संकटमा जान लाग्दा प्रतिगमनविरुद्ध आमहड्ताल गर्नु परेको स्पष्टिकरण दिएका छन्।

संविधान जारी भएपछि सबै राजनीतिक दलले सामूहिक रुपमा जनतालाई दुःख दिने बन्द हड्तालजस्ता कार्यक्रम नगर्ने भन्दै जनाएको प्रतिबद्धताविरुद्ध हिजो आमहड्ताल गरेपछि प्रचण्ड समूहको जनस्तरबाटै चर्को विरोध भएको थियो।

आमहड्तालले गरी खाने मजदुर वर्ग सर्वाधिक पीडित हुनेतर्फ सचेत हुँदाहुँदै पनि देशलाई संकटबाट जोगाउन बाध्यताले एक दिन आमहड्ताल गर्नुपरेको प्रचण्डले जिकिर गरे।

सरकारले संविधान, लोकतन्त्र, गणतन्त्र र जनताको अधिकारको हत्या गर्दै प्रतिगमन र प्रतिक्रान्तिको दिशामा गएको आरोप लगाउँदै जनता आफैं भोली आमहड्तालमा जाने स्थिति आउने उनले दाबी गरे।

संवैधानिक निकायहरूमा भएको नियुक्तीलाई प्रचण्डले संविधान, कानुनी र नैतिक दृष्टिले प्रतिक्रान्ति निम्त्याउने कदमका रुपमा टिप्पणी गरे।

“संवैधानिक परिषद्मा जसरी नियुक्ती भयो, नैतिक, कानुनी र संवैधानिक दृष्टिकोणले निक्कै ठूलो प्रतिगमन र लोकतन्त्रविरोधी हर्कत हो”, प्रचण्डले काठमाडौंमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा भने।

उनले प्रतिनिधि सभा विघटनविरुद्धको सवाल आफू नेतृत्वको नेकपाको मात्रै नभएको बताए।

देशका ‘बेस्ट ब्रेन’ भएका नागरिक समाजका अगुवाहरू, सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरू, निर्वाचन आयुक्त, पूर्वप्रमुख आयुक्तहरू, पत्रकारहरू, बुद्धिजीवीहरूसँगै नेपाली कांग्रेस, जनता समाजवादी पार्टीसँगै अन्य राजनीतिक दलहरू प्रतिनिधि सभा विघटनको विरुद्धमा रहँदै आन्दोलनमा रहेको दावी गरे। तर, १० प्रतिशत मानिसहरू मात्रै सरकारबाट फाइदा लिन सरकारको कदम ठीक भन्ने पक्षमा रहेको उनको आरोप थियो।

यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा मुलधारले आज आयोजना गर्न लागेको जनसभालाई ‘पञ्च सभा’ को संज्ञा दिएका छन्।

"> प्रचण्डको स्पष्टीकरणः देश संकटमा जान लागेकाले आमहडताल गर्न बाध्य भयौं : Dekhapadhi
प्रचण्डको स्पष्टीकरणः देश संकटमा जान लागेकाले आमहडताल गर्न बाध्य भयौं
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड समूहका एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश निक्कै गम्भीर संकटमा जान लाग्दा प्रतिगमनविरुद्ध आमहड्ताल गर्नु परेको स्पष्टिकरण दिएका छन्।

संविधान जारी भएपछि सबै राजनीतिक दलले सामूहिक रुपमा जनतालाई दुःख दिने बन्द हड्तालजस्ता कार्यक्रम नगर्ने भन्दै जनाएको प्रतिबद्धताविरुद्ध हिजो आमहड्ताल गरेपछि प्रचण्ड समूहको जनस्तरबाटै चर्को विरोध भएको थियो।

आमहड्तालले गरी खाने मजदुर वर्ग सर्वाधिक पीडित हुनेतर्फ सचेत हुँदाहुँदै पनि देशलाई संकटबाट जोगाउन बाध्यताले एक दिन आमहड्ताल गर्नुपरेको प्रचण्डले जिकिर गरे।

सरकारले संविधान, लोकतन्त्र, गणतन्त्र र जनताको अधिकारको हत्या गर्दै प्रतिगमन र प्रतिक्रान्तिको दिशामा गएको आरोप लगाउँदै जनता आफैं भोली आमहड्तालमा जाने स्थिति आउने उनले दाबी गरे।

संवैधानिक निकायहरूमा भएको नियुक्तीलाई प्रचण्डले संविधान, कानुनी र नैतिक दृष्टिले प्रतिक्रान्ति निम्त्याउने कदमका रुपमा टिप्पणी गरे।

“संवैधानिक परिषद्मा जसरी नियुक्ती भयो, नैतिक, कानुनी र संवैधानिक दृष्टिकोणले निक्कै ठूलो प्रतिगमन र लोकतन्त्रविरोधी हर्कत हो”, प्रचण्डले काठमाडौंमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा भने।

उनले प्रतिनिधि सभा विघटनविरुद्धको सवाल आफू नेतृत्वको नेकपाको मात्रै नभएको बताए।

देशका ‘बेस्ट ब्रेन’ भएका नागरिक समाजका अगुवाहरू, सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरू, निर्वाचन आयुक्त, पूर्वप्रमुख आयुक्तहरू, पत्रकारहरू, बुद्धिजीवीहरूसँगै नेपाली कांग्रेस, जनता समाजवादी पार्टीसँगै अन्य राजनीतिक दलहरू प्रतिनिधि सभा विघटनको विरुद्धमा रहँदै आन्दोलनमा रहेको दावी गरे। तर, १० प्रतिशत मानिसहरू मात्रै सरकारबाट फाइदा लिन सरकारको कदम ठीक भन्ने पक्षमा रहेको उनको आरोप थियो।

यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा मुलधारले आज आयोजना गर्न लागेको जनसभालाई ‘पञ्च सभा’ को संज्ञा दिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्