काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना गर्न लागेको बृहत आमसभामा २ लाख मास्क वितरण गरिने भएको छ ।

जिफन्टका अध्यक्ष तथा मञ्च व्यवस्थापनका प्रमुख विनोद श्रेष्ठका अनुसार कम्तीमा १ लाख ५० हजार मानिसको उपस्थित हुने आंकलन गरी तयारी गरिएको छ ।

‘‘कोभिडको महामारीलाई ख्याल गर्दै २ लाख मास्क वितरण गर्दैछौं भने त्रि–चन्द्र क्याम्पसमा रक्तदान कार्यक्रमको आयोजना पनि गरेका छौं’’, श्रेष्ठले देखापढीसँग भने, ‘त्यसैगरी ६ स्थानमा स्वास्थ्य टोली राखिएको छ, जहाँ उपस्थितलाई अप्ठयारो परेमा उपचार गर्न सक्छन् ।’’

उनका अनुसार विभिन्न स्थानमा गरी ६ वटा मोबाईल टवाईलेटको पनि व्यवस्था गरिएको छ ।

५ वटा डिजिटल डिस्प्ले

प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले नारायणहिटी गेट अगाडि बनाएको मञ्च डिजिटल डिस्प्लेयुक्त बनाएको छ । यसैगरी, केशरमहल खण्डका प्रदर्शनकारीका लागि पनि डिजिटल डिस्प्ले राखिएको छ भने जयनेपालसम्मका दर्शकले हेर्न पाउने गरी दक्षिण ढोकामा पनि राखिएको छ ।

यसैगरी, महेन्द्रको शालिक नजिक तथा नारायणहिटी गेटको ठीक अगाडिको व्यापारिक भवनमा पनि डिजिटल डिस्प्ले राखेर प्रदर्शनकारीलाई सुन्न र देख्न मिल्ने गरी सहज बनाईएको श्रेष्ठले जानकारी दिएका छन् । ठमेल, जयनेपाल हल, जमल र त्रिचन्द्र कलेजसम्म सुन्ने गरी माईकको व्यवस्था गरिएको छ ।

१६ ठाउँबाट जुलुस नारायणहिटी गेटमा पुग्ने

अपरान्ह १२ बजेदेखि सुरु हुने भनिएको बृहत आमभसाका लागि राजधानीका विभिन्न १६ स्थानवाट जुलुस पुग्ने गरी कार्यक्रम तालिका बनाईएको छ ।

गौशाला, माईतीघर, कुपन्डोल, लैनचौर, सोह्रखुट्टे, भृकुटीमण्डप, प्रदर्शनीमार्ग, रत्नपार्क, बागबजार, प्रदर्शनीमार्ग, एनएसीलगायत १६ स्थानबाट निस्केको जुलुस नारायणहिटी गेट अगाडि पुग्नेछन् ।

२५ सय स्वयंसेवक

आमसभालाई व्यवस्थित गर्न २५ सय भन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ । महेश बस्नेतको नेतृत्वमा बिहीबार मार्च पासमा सहभागी भएका स्वयंसेवकले मञ्च, जुलुस, आमसभास्थलको सुरक्षा र सहजताका लागि काम गर्नेछन् ।

‘‘जुलुसलाई व्यवस्थित तरिकाले कार्यक्रमस्थलमा ल्याउने र उपस्थित गराउने काममा २५ सय भन्दा बढी स्वयंसेवक खटिएका छन्’’, श्रेष्ठले भने । स्वयंसेवकले लगाउने रातो रंगको ज्याकेट र टोपीमा ओलीको तस्विर अंकित गरिएको छ ।

टि–आकारको मञ्च

नारायणहिटी गेटलाई पछाडि पारेर बनाईएको मञ्च टि आकारको रहेको छ । पश्चिम ठमेल, पूर्व जयनेपाल र दक्षिण त्रि–चन्द्रसम्मका दर्शकले हेर्न र सुन्ने गरी मञ्च बनाईएको छ ।

मञ्चको पश्चिम दिशामा स्थायी कमिटी सदस्य, केन्द्रिय सदस्य देखि सल्लाहकारसम्म बस्ने गरी कुर्सीको व्यवस्थापन गरिएको छ ।

ओलीसहित ४ जना मात्रै वक्ता

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार प्रमुख वक्ताको रुपमा प्रधानमन्त्री केपी शर्मा ओली रहने छन् भने उपप्रधानमन्त्री ईश्वर पोखेरल, गृहमन्त्री रामबहादुर थापा, स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल रहने तय भएको छ ।

यसैगरी, कृष्णगोपाल श्रेष्ठले सभापतित्व गर्ने बृहत आमसभाको स्वागत मन्तव्य पार्वती रावलले गर्नेछिन् भने सञ्चालन बाग्मती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले गर्ने छन् ।

दरबारमार्गमा बिहानै सफाई

अपरान्ह १२ बजेवाट सुरु हुने भनिएको कार्यक्रमस्थलमा बिहानै सरसफाई गरिएको छ । पानीले पखालिएको सडकका बिचका ट्राफिक लाईटहरुमा प्रधानमन्त्री ओलीका तस्बिर झुन्ड्याईएको छ भने दायाँबाया पनि ओलीको समर्थनमा तस्बिरहरु राखिएको छ ।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना गर्न लागेको बृहत आमसभामा २ लाख मास्क वितरण गरिने भएको छ ।

"> आमसभामा २ लाख मास्क वितरण गरिने, त्रि–चन्द्रमा रक्तदान : Dekhapadhi
आमसभामा २ लाख मास्क वितरण गरिने, त्रि–चन्द्रमा रक्तदान

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्