काठमाडाैं। संवैधानिक आयोगहरूमा भएको नियुक्ति बदर माग गर्दै सभामुख अग्निप्रसाद सापकोटाले पेस गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ।
आफैं रिट निवेदन लिएर सर्वोच्च पुगेका सभामुख सापकोटा निवेदन दर्ता गरेर निस्केका छन्। रिटमा संवैधानिक आयोगहरूमा कानुनविपरीत अध्यादेश लिएर गरिएको नियुक्ति बदरको माग गरिएको छ।
निवेदनमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रियसभाका अध्यक्ष तथा सबै आयाेगहरूलाई विपक्षी बनाएका छन्।
नियुक्तिको सिफारिस संघीय संसद्ले फिर्ता गरिसकेको निवेदनमा दाबी छ।
रिट निवेदनको पेशी आइतबारका लागि तोकिएको छ।

संवैधानिक आयोगहरुको नियुक्ति बदर माग गर्दै सभामुख सापकोटाद्वारा सर्वोच्चमा रिट दर्ता: Dekhapadhi
आफैं रिट निवेदन लिएर सर्वोच्च पुगेका सभामुख सापकोटा निवेदन दर्ता गरेर निस्केका छन्।
रिटमा संवैधानिक आयोगहरूमा कानुनविपरीत अध्यादेश लिएर गरिएको नियुक्ति बदरको माग गरिएको छ।
निवेदनमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रियसभाका अध्यक्ष तथा सबै आयाेगहरूलाई विपक्षी बनाएका छन्।
संवैधानिक आयोगहरुको नियुक्ति बदर माग गर्दै सभामुख सापकोटाद्वारा सर्वोच्चमा रिट दर्ता

काठमाडाैं। संवैधानिक आयोगहरूमा भएको नियुक्ति बदर माग गर्दै सभामुख अग्‍निप्रसाद सापकोटाले पेस गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ।

आफैं रिट निवेदन लिएर सर्वोच्च पुगेका सभामुख सापकोटा निवेदन दर्ता गरेर निस्केका छन्। रिटमा संवैधानिक आयोगहरूमा कानुनविपरीत अध्यादेश लिएर गरिएको नियुक्ति बदरको माग गरिएको छ।

निवेदनमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रियसभाका अध्यक्ष तथा सबै आयाेगहरूलाई विपक्षी बनाएका छन्।

नियुक्तिको सिफारिस संघीय संसद्‍ले फिर्ता गरिसकेको निवेदनमा दाबी छ।