काठमाडौं। केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बागमती प्रदेश संगठन कमिटी अध्यक्ष तथा पूर्वमन्त्री आनन्द पोखरेलले हरूवाहरूसँग नतर्सिने बताएका छन्।

तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनबाट अध्यक्ष पदमा हारेका माधवकुमार नेपालसँगै संसदीय दलको निर्वाचनका हारेका अष्टलक्ष्मी शाक्यलगायतसँग ओली नेतृत्वको नेकपा नतर्सिने उनले बताए।

पार्टीले आज दरबाररबामार्गमा आयोजना गरेको बृहत जनसभा सञ्‍चालन गर्दै उनले अबको निर्वाचनबाट केपी ओलीको नेतृत्वमा फेरि जित्‍ने  विश्वास व्यक्त गरे।

प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा माओवादी केन्द्र तत्कालीन नेकपा एमालेसँग गठबन्धन नभएको किताबको पानामा खोज्‍नुपर्ने स्थितिमा खुम्चिने थियो भनेका छन्।

" /> काठमाडौं। केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बागमती प्रदेश संगठन कमिटी अध्यक्ष तथा पूर्वमन्त्री आनन्द पोखरेलले हरूवाहरूसँग नतर्सिने बताएका छन्।

तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनबाट अध्यक्ष पदमा हारेका माधवकुमार नेपालसँगै संसदीय दलको निर्वाचनका हारेका अष्टलक्ष्मी शाक्यलगायतसँग ओली नेतृत्वको नेकपा नतर्सिने उनले बताए।

पार्टीले आज दरबाररबामार्गमा आयोजना गरेको बृहत जनसभा सञ्‍चालन गर्दै उनले अबको निर्वाचनबाट केपी ओलीको नेतृत्वमा फेरि जित्‍ने  विश्वास व्यक्त गरे।

प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा माओवादी केन्द्र तत्कालीन नेकपा एमालेसँग गठबन्धन नभएको किताबको पानामा खोज्‍नुपर्ने स्थितिमा खुम्चिने थियो भनेका छन्।

"> नेकपा बागमती अध्यक्ष पोखरेलले भने- हरूवाहरूसँग तर्सिंदैनौं: Dekhapadhi तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनबाट अध्यक्ष पदमा हारेका माधवकुमार नेपालसँगै संसदीय दलको निर्वाचनका हारेका अष्टलक्ष्मी शाक्यलगायतसँग ओली नेतृत्वको नेकपा नतर्सिने उनले बताए। ">
नेकपा बागमती अध्यक्ष पोखरेलले भने- हरूवाहरूसँग तर्सिंदैनौं <p style="text-align: justify;">काठमाडौं। केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बागमती प्रदेश संगठन कमिटी अध्यक्ष तथा पूर्वमन्त्री आनन्द पोखरेलले हरूवाहरूसँग नतर्सिने बताएका छन्।</p> <p style="text-align: justify;">तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनबाट अध्यक्ष पदमा हारेका माधवकुमार नेपालसँगै संसदीय दलको निर्वाचनका हारेका अष्टलक्ष्मी शाक्यलगायतसँग ओली नेतृत्वको नेकपा नतर्सिने उनले बताए।</p> <p style="text-align: justify;">पार्टीले आज दरबाररबामार्गमा आयोजना गरेको बृहत जनसभा सञ्&zwj;चालन गर्दै उनले अबको निर्वाचनबाट केपी ओलीको नेतृत्वमा फेरि जित्&zwj;ने &nbsp;विश्वास व्यक्त गरे।</p> <p style="text-align: justify;">प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा माओवादी केन्द्र तत्कालीन नेकपा एमालेसँग गठबन्धन नभएको किताबको पानामा खोज्&zwj;नुपर्ने स्थितिमा खुम्चिने थियो भनेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्