काठमाडौं। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले संविधानको रक्षाको लागि आज सडकमा उत्रिनुपरेको बताए।
काठमाडौंको दरबारमार्गमा आज नेकपाले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले लोकतन्त्र र संविधान रक्षाका लागि सडकमा आउनुपरेको बताएका हु्न्।
“आज लोकतन्त्र संकटमा छ। हामीले ल्याएको लोकतन्त्रको रक्षा हामीले गर्नुपर्छ। संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि हामी आज सडकमा उत्रिरहेका छौं,” मन्त्री श्रेष्ठले भने, “मुलुकको संविधान पनि संकटमा छ। हामीले बनाएको संविधानको हामीलाई माया छ। यो संविधानको रक्षाको लागि हामी आज सडकमा उत्रिएको छौं। हामीले रगतसँग साटेर ल्याएको संविधानको रक्षाको लागि अब यो मुलुकले साँच्चि निकास दिने हो भने ताजा जनादेशको विकल्प छैन।”
बृहत जनसभाका संयोजकसमेत रहेका श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी नै सक्कली नेपाल कम्युनिस्ट पार्टी भएको बताए।
“मयुरका प्वाँख लगाएर कागहरूले हामीलाई धेरै झुक्याए। आज त्यो समूह बाहिरिसकेका छन्। मयुरको प्वाँख लगाएकाहरू अस्ति धोद्रो रूखमाथि बसेर क्‍वाँ–क्‍वाँ गरेर कराइरहेका रहेछन्। अनि जनताले थाहा पाए। नक्कली हुन् भनेर,” नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य श्रेष्ठले थपे, “हरेक पहेँलो धातु सुन हुँदैनन्। हरेक काँचका टुक्रा हिरा हुँदैनन्। सुन हो कि पित्तल भनेर जाँच्नका लागि व्यवहारको कसीमा दाँज्नुपर्छ। नक्कली पित्तलहरू अहिले बाहिरिएका छन्। सक्कली सुनहरू आज यहाँ छन्। सिसाका टुक्राहरू फुटेर गए सक्कली हिराहरू आज यो सभामा छन्।”
मन्त्री श्रेष्ठले जनता न्यायाधीश भएका कारण आफूहरू जनतासमक्ष गएको बताए। उनले थपे, “जनता न्यायाधीश हुन्। हामी तपाईंहरूसमक्ष वयान दिइरहेका छौं। जनता भगवान हुन्। तपाईंहरूले आर्शीवाद दिनुभयो त्यसैले हामी यहाँ छौं। भोलि पनि तपाईंहरूको आर्शीवादको खातिर हामी तपाईंहरूसमक्ष आउँदैछौं।”
" /> काठमाडौं। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले संविधानको रक्षाको लागि आज सडकमा उत्रिनुपरेको बताए।
काठमाडौंको दरबारमार्गमा आज नेकपाले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले लोकतन्त्र र संविधान रक्षाका लागि सडकमा आउनुपरेको बताएका हु्न्।
“आज लोकतन्त्र संकटमा छ। हामीले ल्याएको लोकतन्त्रको रक्षा हामीले गर्नुपर्छ। संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि हामी आज सडकमा उत्रिरहेका छौं,” मन्त्री श्रेष्ठले भने, “मुलुकको संविधान पनि संकटमा छ। हामीले बनाएको संविधानको हामीलाई माया छ। यो संविधानको रक्षाको लागि हामी आज सडकमा उत्रिएको छौं। हामीले रगतसँग साटेर ल्याएको संविधानको रक्षाको लागि अब यो मुलुकले साँच्चि निकास दिने हो भने ताजा जनादेशको विकल्प छैन।”
बृहत जनसभाका संयोजकसमेत रहेका श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी नै सक्कली नेपाल कम्युनिस्ट पार्टी भएको बताए।
“मयुरका प्वाँख लगाएर कागहरूले हामीलाई धेरै झुक्याए। आज त्यो समूह बाहिरिसकेका छन्। मयुरको प्वाँख लगाएकाहरू अस्ति धोद्रो रूखमाथि बसेर क्‍वाँ–क्‍वाँ गरेर कराइरहेका रहेछन्। अनि जनताले थाहा पाए। नक्कली हुन् भनेर,” नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य श्रेष्ठले थपे, “हरेक पहेँलो धातु सुन हुँदैनन्। हरेक काँचका टुक्रा हिरा हुँदैनन्। सुन हो कि पित्तल भनेर जाँच्नका लागि व्यवहारको कसीमा दाँज्नुपर्छ। नक्कली पित्तलहरू अहिले बाहिरिएका छन्। सक्कली सुनहरू आज यहाँ छन्। सिसाका टुक्राहरू फुटेर गए सक्कली हिराहरू आज यो सभामा छन्।”
मन्त्री श्रेष्ठले जनता न्यायाधीश भएका कारण आफूहरू जनतासमक्ष गएको बताए। उनले थपे, “जनता न्यायाधीश हुन्। हामी तपाईंहरूसमक्ष वयान दिइरहेका छौं। जनता भगवान हुन्। तपाईंहरूले आर्शीवाद दिनुभयो त्यसैले हामी यहाँ छौं। भोलि पनि तपाईंहरूको आर्शीवादको खातिर हामी तपाईंहरूसमक्ष आउँदैछौं।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्