काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले बुद्ध जन्मेको देशमा केही जोकरहरूले अँध्यारो ल्याउने प्रयास गरेको बताएका छन्।
अँध्यारो ल्याउने प्रयास गरेपनि केही नहुने उनको भनाइ थियो । पार्टीको बागमती प्रदेश संगठन कमिटीले आज नारायणहिटी दरबार अगाडि आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै ‘प्रचण्ड– माधव’ समूहलाई लक्षित गरी नेता मण्डलले भने, “बुद्धको देशलाई २/४ जना जोकरहरूले अँध्यारो बनाउन खोजेपनि केही हुने छैन, उनीहरू नै देश र सरकारलाई यहाँ पुर्‍याएको हो।”
उनले प्रचण्ड र माधव समूहले कमाएको केही पुन्य पनि हर्कत देखाउन थालेपछि पखालिएको र प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्यार तथा समर्थन रहेको बताए।
यससँगै देशको स्वाधीनता, स्वतन्त्रता र समानताको कोणबाट हेर्दा बुद्धको असल उत्तराधिकारी प्रधानमन्त्री ओली भएको बताए।
उनले प्रचण्ड–माधव समूह देशका केही सडकहरूमा भेटिने टिप्पणी गरे ।
" /> काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले बुद्ध जन्मेको देशमा केही जोकरहरूले अँध्यारो ल्याउने प्रयास गरेको बताएका छन्।
अँध्यारो ल्याउने प्रयास गरेपनि केही नहुने उनको भनाइ थियो । पार्टीको बागमती प्रदेश संगठन कमिटीले आज नारायणहिटी दरबार अगाडि आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै ‘प्रचण्ड– माधव’ समूहलाई लक्षित गरी नेता मण्डलले भने, “बुद्धको देशलाई २/४ जना जोकरहरूले अँध्यारो बनाउन खोजेपनि केही हुने छैन, उनीहरू नै देश र सरकारलाई यहाँ पुर्‍याएको हो।”
उनले प्रचण्ड र माधव समूहले कमाएको केही पुन्य पनि हर्कत देखाउन थालेपछि पखालिएको र प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्यार तथा समर्थन रहेको बताए।
यससँगै देशको स्वाधीनता, स्वतन्त्रता र समानताको कोणबाट हेर्दा बुद्धको असल उत्तराधिकारी प्रधानमन्त्री ओली भएको बताए।
उनले प्रचण्ड–माधव समूह देशका केही सडकहरूमा भेटिने टिप्पणी गरे ।
"> केही जोकरहरूलाई अँध्यारो ल्याउन खोजेपनि केही हुन्‍न : मण्डल: Dekhapadhi प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले बुद्ध जन्मेको देशमा केही जोकरहरूले अँध्यारो ल्याउने प्रयास गरेको बताएका छन्। ">
केही जोकरहरूलाई अँध्यारो ल्याउन खोजेपनि केही हुन्‍न : मण्डल
काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले बुद्ध जन्मेको देशमा केही जोकरहरूले अँध्यारो ल्याउने प्रयास गरेको बताएका छन्।
उनले प्रचण्ड र माधव समूहले कमाएको केही पुन्य पनि हर्कत देखाउन थालेपछि पखालिएको र प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्यार तथा समर्थन रहेको बताए।
यससँगै देशको स्वाधीनता, स्वतन्त्रता र समानताको कोणबाट हेर्दा बुद्धको असल उत्तराधिकारी प्रधानमन्त्री ओली भएको बताए।
उनले प्रचण्ड–माधव समूह देशका केही सडकहरूमा भेटिने टिप्पणी गरे ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्