काठमाडौैं। गृहमन्त्री रमबहादुर थापा (बादल) ले मांसहारी आन्दोलन गर्नु अपराधिक कार्य भएको र त्यस्तो आन्दोलन गर्नेलाई चिडियाघरमा लगेर बन्द गर्नुपर्ने टिप्पणी गरेका छन् ।

“हाम्रो संविधानले मांसहारी आन्दोलन गर्नेलाई अपराध घोषित गरेको छ। हाम्रो कानुनले त्यसलाई अपराध घोषित गरेको छ”, गृहमन्त्री थापाले भने, “त्यसकारण ती मंसहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको जुमा लगेर बन्द गरिनेछ।”

गृृहमन्त्री थापाले प्रचण्ड समूहले प्रधानमन्त्री, पार्टीको नेतृत्व र राष्ट्रपतिलाई षडयन्त्र गरी विस्थापित गर्ने कार्य गरेका कारण अहिलेको परिस्थिति सिर्जना भएको बताए।

“राजनीतिको केन्द्रीय प्रश्न भनेको राजनीतक सत्ता हो। आज असाधारण परिस्थिति सिर्जना हुनमा राजनीतिक सत्ता, राजनीतिक नेतृत्वको प्रश्नसँग अभिन्न रुपमा जोडिएको छ। राजनीतिक सत्ता भनेको प्रधानमन्त्री हो। पार्टीको अध्यक्ष र राष्ट्रपति हो,” मन्त्री थापाले भने, “यो अस्थिरता उत्पन्न हुनको पछाडि राजनीतिक सत्ता र नेतृत्वलाई षडयन्त्रपूर्वक विस्थापित गर्ने कार्य भएका कारण उत्पन्न भएको हो। यसलाई ठीक ढंगले बुझेर मात्र अहिलेको अवस्थाको सही समाधान गर्न सकिन्छ।”

मन्त्री थापाले यो परिस्थितिलाई जनताले मात्र सही ठाँउमा ल्याउन सक्ने बताए ।

उनले थपे, “यो परिस्थितिको निकास जनताले मात्र दिनसक्छ। त्यसकारण हामी जनतामा गएर नयाँ जनादेश खोजेका हौं। निर्वाचनमा गएका हौं।”

" /> काठमाडौैं। गृहमन्त्री रमबहादुर थापा (बादल) ले मांसहारी आन्दोलन गर्नु अपराधिक कार्य भएको र त्यस्तो आन्दोलन गर्नेलाई चिडियाघरमा लगेर बन्द गर्नुपर्ने टिप्पणी गरेका छन् ।

“हाम्रो संविधानले मांसहारी आन्दोलन गर्नेलाई अपराध घोषित गरेको छ। हाम्रो कानुनले त्यसलाई अपराध घोषित गरेको छ”, गृहमन्त्री थापाले भने, “त्यसकारण ती मंसहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको जुमा लगेर बन्द गरिनेछ।”

गृृहमन्त्री थापाले प्रचण्ड समूहले प्रधानमन्त्री, पार्टीको नेतृत्व र राष्ट्रपतिलाई षडयन्त्र गरी विस्थापित गर्ने कार्य गरेका कारण अहिलेको परिस्थिति सिर्जना भएको बताए।

“राजनीतिको केन्द्रीय प्रश्न भनेको राजनीतक सत्ता हो। आज असाधारण परिस्थिति सिर्जना हुनमा राजनीतिक सत्ता, राजनीतिक नेतृत्वको प्रश्नसँग अभिन्न रुपमा जोडिएको छ। राजनीतिक सत्ता भनेको प्रधानमन्त्री हो। पार्टीको अध्यक्ष र राष्ट्रपति हो,” मन्त्री थापाले भने, “यो अस्थिरता उत्पन्न हुनको पछाडि राजनीतिक सत्ता र नेतृत्वलाई षडयन्त्रपूर्वक विस्थापित गर्ने कार्य भएका कारण उत्पन्न भएको हो। यसलाई ठीक ढंगले बुझेर मात्र अहिलेको अवस्थाको सही समाधान गर्न सकिन्छ।”

मन्त्री थापाले यो परिस्थितिलाई जनताले मात्र सही ठाँउमा ल्याउन सक्ने बताए ।

उनले थपे, “यो परिस्थितिको निकास जनताले मात्र दिनसक्छ। त्यसकारण हामी जनतामा गएर नयाँ जनादेश खोजेका हौं। निर्वाचनमा गएका हौं।”

"> मांसहारी आन्दोलन अपराध हो, उनीहरुलाई चिडियाघरमा थु्न्छाैं : गृहमन्त्री थापा: Dekhapadhi गृहमन्त्री रमबहादुर थापा (बादल) ले मांसहारी आन्दोलन गर्नु अपराधिक कार्य भएको र त्यस्तो आन्दोलन गर्नेलाई चिडियाघरमा लगेर बन्द गर्नुपर्ने टिप्पणी गरेका छन् ।  ">
मांसहारी आन्दोलन अपराध हो, उनीहरुलाई चिडियाघरमा थु्न्छाैं : गृहमन्त्री थापा
काठमाडौैं। गृहमन्त्री रमबहादुर थापा (बादल) ले मांसहारी आन्दोलन गर्नु अपराधिक कार्य भएको र त्यस्तो आन्दोलन गर्नेलाई चिडियाघरमा लगेर बन्द गर्नुपर्ने टिप्पणी गरेका छन् ।

“हाम्रो संविधानले मांसहारी आन्दोलन गर्नेलाई अपराध घोषित गरेको छ। हाम्रो कानुनले त्यसलाई अपराध घोषित गरेको छ”, गृहमन्त्री थापाले भने, “त्यसकारण ती मंसहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको जुमा लगेर बन्द गरिनेछ।”

गृृहमन्त्री थापाले प्रचण्ड समूहले प्रधानमन्त्री, पार्टीको नेतृत्व र राष्ट्रपतिलाई षडयन्त्र गरी विस्थापित गर्ने कार्य गरेका कारण अहिलेको परिस्थिति सिर्जना भएको बताए।

“राजनीतिको केन्द्रीय प्रश्न भनेको राजनीतक सत्ता हो। आज असाधारण परिस्थिति सिर्जना हुनमा राजनीतिक सत्ता, राजनीतिक नेतृत्वको प्रश्नसँग अभिन्न रुपमा जोडिएको छ। राजनीतिक सत्ता भनेको प्रधानमन्त्री हो। पार्टीको अध्यक्ष र राष्ट्रपति हो,” मन्त्री थापाले भने, “यो अस्थिरता उत्पन्न हुनको पछाडि राजनीतिक सत्ता र नेतृत्वलाई षडयन्त्रपूर्वक विस्थापित गर्ने कार्य भएका कारण उत्पन्न भएको हो। यसलाई ठीक ढंगले बुझेर मात्र अहिलेको अवस्थाको सही समाधान गर्न सकिन्छ।”

मन्त्री थापाले यो परिस्थितिलाई जनताले मात्र सही ठाँउमा ल्याउन सक्ने बताए ।

उनले थपे, “यो परिस्थितिको निकास जनताले मात्र दिनसक्छ। त्यसकारण हामी जनतामा गएर नयाँ जनादेश खोजेका हौं। निर्वाचनमा गएका हौं।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्