काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहले हिजो आयोजना गरेको देशव्यापी आमहड्तालको क्रममा जलाइएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने भएको छ।

आज दरबारमार्गमा आयोजित बृहत् जनसभामा बोल्दै उप-प्रधानमन्त्री ईश्वर पोखरेलले ट्याक्सीको क्षतिपूर्ति ओली सरकारले दिने बताएका हुन्।

“आन्दोलनको नाममा अराजक्ता सिर्जना गर्नेहरूले श्रमजीविहरूलाई दुःख दिए,” उनले भने, “ट्याक्सी चलायर जसोतसो जीविकोपार्जन गर्दै आएका ट्याक्सी चालकमाथि भएको भएको हमलाको घोर निन्दा गर्दछु। ओली नेतृत्वको सरकारले यसको क्षतिपूर्ति गर्नेछ।”

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहले हिजो आयोजना गरेको देशव्यापी आमहड्तालको क्रममा जलाइएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने भएको छ।

आज दरबारमार्गमा आयोजित बृहत् जनसभामा बोल्दै उप-प्रधानमन्त्री ईश्वर पोखरेलले ट्याक्सीको क्षतिपूर्ति ओली सरकारले दिने बताएका हुन्।

“आन्दोलनको नाममा अराजक्ता सिर्जना गर्नेहरूले श्रमजीविहरूलाई दुःख दिए,” उनले भने, “ट्याक्सी चलायर जसोतसो जीविकोपार्जन गर्दै आएका ट्याक्सी चालकमाथि भएको भएको हमलाको घोर निन्दा गर्दछु। ओली नेतृत्वको सरकारले यसको क्षतिपूर्ति गर्नेछ।”

"> प्रचण्ड समूहको आमहड्तालमा जलाइएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने: Dekhapadhi नेकपा प्रचण्ड समूहले हिजो आयोजना गरेको देशव्यापी आमहड्तालको क्रममा जलाइएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने भएको छ। ">
प्रचण्ड समूहको आमहड्तालमा जलाइएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने <p style="text-align: justify;">काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहले हिजो आयोजना गरेको देशव्यापी आमहड्तालको क्रममा जलाइएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने भएको छ।</p> <p style="text-align: justify;">आज दरबारमार्गमा आयोजित बृहत् जनसभामा बोल्दै उप-प्रधानमन्त्री ईश्वर पोखरेलले ट्याक्सीको क्षतिपूर्ति ओली सरकारले दिने बताएका हुन्।</p> <p style="text-align: justify;">&ldquo;आन्दोलनको नाममा अराजक्ता सिर्जना गर्नेहरूले श्रमजीविहरूलाई दुःख दिए,&rdquo; उनले भने, &ldquo;ट्याक्सी चलायर जसोतसो जीविकोपार्जन गर्दै आएका ट्याक्सी चालकमाथि भएको भएको हमलाको घोर निन्दा गर्दछु। ओली नेतृत्वको सरकारले यसको क्षतिपूर्ति गर्नेछ।&rdquo;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्