काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईमाथि अरूले पकाएको भात बाँडेर फोटो खिचाएको भन्दै व्यङ्ग्य गरेका छन् ।
दरबारमार्गमा आयोजित जनसभामा बोल्दै बाबुराम भट्टराईको नाम नलिइ उनले कोरोना महामारीको समयमा केही पूर्व प्रधानमन्त्रीहरूले अरूले पकाएको भात बाड्दै तस्बिर खिचाउँदै हिँडेको टिप्पणी गरेका हुन् ।
डा.भट्टराईलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले अगाडि पछाडि मिडियालाई लिएर अरूले पकाएको भात बाड्न हिँडेको बताए।
“केही पूर्व प्रधानमन्त्री अगाडि पछाडि मिडिया लिएर अरूले पकाएको भात बाड्न हातमा डाँडु समातेर हिँडेको देखियो। आफूले काम गर्नु त कताको कुरा हो। अरूले पकाएको भात बाड्न हिडेका थिए।” प्रधानमन्त्री ओलीले भने।
डा.भट्टराई कोरोना महामारीको समयमा काठमाडौं सञ्चालिन निःशुल्क भोजन अभियानमा खाना बाड्न पुगेका थिए । सोही कुरालाई लिएर प्रधानमन्त्री ओलीले काम नगरेर तस्बिर मात्र खिचाएर अनि सरकारको विरोध गर्दै हिँडेको आरोप लगाए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोही बेसहारा भए उनीहरूको सरकार भएको बताए । आफ्नो सरकार आउनुभन्दा पहिला सडकमा थुप्रै बेसहारा बालबालिका रहेको स्मरण गराउँदै अहिले सबैको व्यवस्थापन गरिएको बताए।

बाबुराम भट्टराईमाथि प्रधानमन्त्रीको व्यङ्ग्य- अरूले पकाएको भात बाँड्दै फोटो खिचाए: Dekhapadhi
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईमाथि अरूले पकाएको भात बाँडेर फोटो खिचाएको भन्दै व्यंग्य गरेका छन् ।

बाबुराम भट्टराईमाथि प्रधानमन्त्रीको व्यङ्ग्य- अरूले पकाएको भात बाँड्दै फोटो खिचाए

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईमाथि अरूले पकाएको भात बाँडेर फोटो खिचाएको भन्दै व्यङ्ग्य गरेका छन् ।

दरबारमार्गमा आयोजित जनसभामा बोल्दै बाबुराम भट्टराईको नाम नलिइ उनले कोरोना महामारीको समयमा केही पूर्व प्रधानमन्त्रीहरूले अरूले पकाएको भात बाड्दै तस्बिर खिचाउँदै हिँडेको टिप्पणी गरेका हुन् ।

डा.भट्टराईलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले अगाडि पछाडि मिडियालाई लिएर अरूले पकाएको भात बाड्न हिँडेको बताए।

“केही पूर्व प्रधानमन्त्री अगाडि पछाडि मिडिया लिएर अरूले पकाएको भात बाड्न हातमा डाँडु समातेर हिँडेको देखियो। आफूले काम गर्नु त कताको कुरा हो। अरूले पकाएको भात बाड्न हिडेका थिए।” प्रधानमन्त्री ओलीले भने।

सिफारिस

आजको जनसभाले नै प्रमाणित गरेको छ, मूल पार्टी यही हो : प्रधानमन्त्री ओली

सिफारिस

सरकारले अभूतपूर्व रूपमा विकासका काम गरेको प्रधानमन्त्री ओलीको भनाइ