काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास निर्माणका कामहरूलाई अभूतपूर्व रूपमा गरेको बताएका छन्।
उनले “समृद्ध नेपाल, सुखी नेपाली” बनाउने राष्ट्रसय आकांक्षालाई सफल बनाउन द्रूततर गतिमा विकास गरिरहेको दलिल पेस गरे।
तीन वर्षमा लगभग छ हजार किलोमिटर सडक कालोपत्रे बनाएको, चार सयभन्दा बढी सडक पुल निर्माण भएको, चार सयभन्दा बढी नै झोलुङ्‍गे पुलहरू निर्माण भएको र तुइनहरू विस्थापित गरिएको उनले दाबी गरे।
सिफारिस
यस्तै, विभिन्‍न जलविद्युत्  आयोजनाहरू निर्माण भएको, सवसटेसन र ट्रान्समिसन लाइनहरूको दिनहुँजसो उद्घाटन गरिरहेको पनि बताए।
काठमाडौंको नारायणहिटी दरबार अगाडि पार्टीको बागमती संगठन कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले सरकारले पूरापुर पूर्वाधारहरूको विकास र आधुनिकीकरणमा ध्यान दिएको बताए।
समाज सुधारको क्षेत्रमा पनि सडक बालबालिकाहरूलाई सडकबाट उद्धार गरेको र सडक मानवहरूलाई पनि उद्धर गरेर सरकार सडक बालबालिका र सडक मानवहरूको अभिभावक बनेको प्रधानमन्त्री ओलीले उल्लेख गरे।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास निर्माणका कामहरूलाई अभूतपूर्व रूपमा गरेको बताएका छन्।
उनले “समृद्ध नेपाल, सुखी नेपाली” बनाउने राष्ट्रसय आकांक्षालाई सफल बनाउन द्रूततर गतिमा विकास गरिरहेको दलिल पेस गरे।
तीन वर्षमा लगभग छ हजार किलोमिटर सडक कालोपत्रे बनाएको, चार सयभन्दा बढी सडक पुल निर्माण भएको, चार सयभन्दा बढी नै झोलुङ्‍गे पुलहरू निर्माण भएको र तुइनहरू विस्थापित गरिएको उनले दाबी गरे।
सिफारिस
यस्तै, विभिन्‍न जलविद्युत्  आयोजनाहरू निर्माण भएको, सवसटेसन र ट्रान्समिसन लाइनहरूको दिनहुँजसो उद्घाटन गरिरहेको पनि बताए।
काठमाडौंको नारायणहिटी दरबार अगाडि पार्टीको बागमती संगठन कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले सरकारले पूरापुर पूर्वाधारहरूको विकास र आधुनिकीकरणमा ध्यान दिएको बताए।
समाज सुधारको क्षेत्रमा पनि सडक बालबालिकाहरूलाई सडकबाट उद्धार गरेको र सडक मानवहरूलाई पनि उद्धर गरेर सरकार सडक बालबालिका र सडक मानवहरूको अभिभावक बनेको प्रधानमन्त्री ओलीले उल्लेख गरे।
"> सरकारले अभूतपूर्व रूपमा विकासका काम गरेको प्रधानमन्त्री ओलीको भनाइ : Dekhapadhi उनले “समृद्ध नेपाल, सुखी नेपाली” बनाउने राष्ट्रसय आकांक्षालाई सफल बनाउन द्रूततर गतिमा विकास गरिरहेको दलिल पेस गरे।
• तीन वर्षमा लगभग छ हजार किलोमिटर सडक कालोपत्रे बनाएको, चार सयभन्दा बढी सडक पुल निर्माण भएको, चार सयभन्दा बढी नै झोलुङ्‍गे पुलहरू निर्माण भएको र तुइनहरू विस्थापित गरिएको उनले दाबी गरे।
सरकारले अभूतपूर्व रूपमा विकासका काम गरेको प्रधानमन्त्री ओलीको भनाइ
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास निर्माणका कामहरूलाई अभूतपूर्व रूपमा गरेको बताएका छन्।
उनले “समृद्ध नेपाल, सुखी नेपाली” बनाउने राष्ट्रसय आकांक्षालाई सफल बनाउन द्रूततर गतिमा विकास गरिरहेको दलिल पेस गरे।
सिफारिस
आजको जनसभाले नै प्रमाणित गरेको छ, मूल पार्टी यही हो : प्रधानमन्त्री
काठमाडौंको नारायणहिटी दरबार अगाडि पार्टीको बागमती संगठन कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले सरकारले पूरापुर पूर्वाधारहरूको विकास र आधुनिकीकरणमा ध्यान दिएको बताए।
समाज सुधारको क्षेत्रमा पनि सडक बालबालिकाहरूलाई सडकबाट उद्धार गरेको र सडक मानवहरूलाई पनि उद्धर गरेर सरकार सडक बालबालिका र सडक मानवहरूको अभिभावक बनेको प्रधानमन्त्री ओलीले उल्लेख गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्