काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई काम गर्न नदिने अवस्था आएपसछि आफू जनताको बीचमा जाने निर्णयमा पुगेको बताएका छन्।
संसद्लाई कामै गर्न नदिएर विगतको जस्तै पंगु बनाएर राख्न खोजेपछि आफू निर्वाचनको मिति घोषणा गर्न बाध्य भएको उनको भनाइ छ।
संसद्लाई काम गर्न नदिने, देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भएको उनको भनाइ छ। आफू सरकारमा गएदेखि नै संसद् र सरकार दुवैलाई काम गर्न नदिइएको उनले बताए।
“संसद्लाई विगतको जस्तै पंगु बनाएर राख्न खोज्नुभयो। विभिन्न कानुनहरू पारित गर्न नदिने अनि सरकारले कामै गरेन भनेर भ्रम फैलाउने षड्यन्त्र तीन वर्ष चलिरह्यो,” दरबारमार्गमा नेकपाको बागमती प्रदेशले आयोजना गरको बृहत जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने।
संसद्लाई नै आफ्नो कब्जामा लिएर जनतामा भ्रम फैलाएर देशलाई फेरि अस्थिरतातर्फ धकेल्ने प्रयास हुनुभन्दा ताजा जनादेशमा जाने निर्णय नै राम्रो भएको उनले बताए।

"संसद्लाई आफ्नो कब्जामा लिएर देशलाई फेरि अस्थिरतातर्फ धकेल्नुभन्दा ताजा जनादेशमा जाने निर्णय सही": Dekhapadhi
संसद्लाई कामै गर्न नदिएर विगतको जस्तै पंगु बनाएर राख्न खोजेपछि आफू निर्वाचनको मिति घोषणा गर्न बाध्य भएको प्रधानमन्त्रीको भनाइ।
संसद्लाई काम गर्न नदिने, देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भएको उनको भनाइ छ।
आफू सरकारमा गएदेखि नै संसद् र सरकार दुवैलाई काम गर्न नदिइएको उनले बताए।
"संसद्लाई आफ्नो कब्जामा लिएर देशलाई फेरि अस्थिरतातर्फ धकेल्नुभन्दा ताजा जनादेशमा जाने निर्णय सही"

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई काम गर्न नदिने अवस्था आएपसछि आफू जनताको बीचमा जाने निर्णयमा पुगेको बताएका छन्।

संसद्लाई कामै गर्न नदिएर विगतको जस्तै पंगु बनाएर राख्‍न खोजेपछि आफू निर्वाचनको मिति घोषणा गर्न बाध्य भएको उनको भनाइ छ।

संसद्लाई काम गर्न नदिने, देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भएको उनको भनाइ छ। आफू सरकारमा गएदेखि नै संसद् र सरकार दुवैलाई काम गर्न नदिइएको उनले बताए।

“संसद्लाई विगतको जस्तै पंगु बनाएर राख्‍न खोज्‍नुभयो। विभिन्‍न कानुनहरू पारित गर्न नदिने अनि सरकारले कामै गरेन भनेर भ्रम फैलाउने षड्यन्त्र तीन वर्ष चलिरह्यो,” दरबारमार्गमा नेकपाको बागमती प्रदेशले आयोजना गरको बृहत जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने।

सिफारिस

बाबुराम भट्टराईमाथि प्रधानमन्त्रीको व्यङ्ग्य- अरूले पकाएको भात बाँड्दै फोटो खिचाए

सिफारिस

सरकारले अभूतपूर्व रूपमा विकासका काम गरेको प्रधानमन्त्री ओलीको भनाइ