काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वकालमा पीडित भएकाहरू सबैको उचित हेरचाह सरकारले गर्ने उद्घोष गरेका छन्।
त्यसका लागि तथ्याङ्‍क संकलन गरिने उनले बताए।
हेरचाहस्वरूप रोजगार, स्वास्थ्योपचारदेखि शिक्षादीक्षाको प्रबन्ध गरिने उनले आश्वासन दिए।
पार्टीको बागमती प्रदेश कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।
“युद्धको मैदानमा जनताका छोराछोरीहरू उत्रिए, उनीहरू अहिले पनि पीडित छन्, र जनताको सुरक्षाका लागि प्रहरी, सशस्त्र र सेनाले काम गर्नुपर्‍यो, त्यसबेला थुप्रैले सहादत प्राप्त गरे,” प्रधानमन्त्री ओलीले भने, “सोही द्वन्द्वले देशमा थुप्रै टुहुराटुहुरी भए, बेपत्ता भए, उनीहरूको हेरचाह सरकारले गर्छ।”
अब, सरकारले हेरचाह गर्ने भएपछि कोही अलमलमा पर्न नहुने र अलमलमा परेकाहरूलाई सम्झाइबुझाइ देश निर्माणको अभियानमा सरिक बनाउन आग्रह गरेका छन्।
सिफारिस
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वकालमा पीडित भएकाहरू सबैको उचित हेरचाह सरकारले गर्ने उद्घोष गरेका छन्।
त्यसका लागि तथ्याङ्‍क संकलन गरिने उनले बताए।
हेरचाहस्वरूप रोजगार, स्वास्थ्योपचारदेखि शिक्षादीक्षाको प्रबन्ध गरिने उनले आश्वासन दिए।
पार्टीको बागमती प्रदेश कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।
“युद्धको मैदानमा जनताका छोराछोरीहरू उत्रिए, उनीहरू अहिले पनि पीडित छन्, र जनताको सुरक्षाका लागि प्रहरी, सशस्त्र र सेनाले काम गर्नुपर्‍यो, त्यसबेला थुप्रैले सहादत प्राप्त गरे,” प्रधानमन्त्री ओलीले भने, “सोही द्वन्द्वले देशमा थुप्रै टुहुराटुहुरी भए, बेपत्ता भए, उनीहरूको हेरचाह सरकारले गर्छ।”
अब, सरकारले हेरचाह गर्ने भएपछि कोही अलमलमा पर्न नहुने र अलमलमा परेकाहरूलाई सम्झाइबुझाइ देश निर्माणको अभियानमा सरिक बनाउन आग्रह गरेका छन्।
सिफारिस
"> द्वन्द्वपीडितको उचित हेरचाह सरकारले गर्ने प्रधानमन्त्रीको उद्घोष: Dekhapadhi हेरचाहस्वरूप रोजगार, स्वास्थ्योपचारदेखि शिक्षादीक्षाको प्रबन्ध गरिने उनले आश्वासन दिए।
• “युद्धको मैदानमा जनताका छोराछोरीहरू उत्रिए, उनीहरू अहिले पनि पीडित छन्, र जनताको सुरक्षाका लागि प्रहरी, सशस्त्र र सेनाले काम गर्नुपर्‍यो, त्यसबेला थुप्रैले सहादत प्राप्त गरे। सोही द्वन्द्वले देशमा थुप्रै टुहुराटुहुरी भए, बेपत्ता भए, उनीहरूको हेरचाह सरकारले गर्छ।”
द्वन्द्वपीडितको उचित हेरचाह सरकारले गर्ने प्रधानमन्त्रीको उद्घोष
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वकालमा पीडित भएकाहरू सबैको उचित हेरचाह सरकारले गर्ने उद्घोष गरेका छन्।
हेरचाहस्वरूप रोजगार, स्वास्थ्योपचारदेखि शिक्षादीक्षाको प्रबन्ध गरिने उनले आश्वासन दिए।
पार्टीको बागमती प्रदेश कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।
अब, सरकारले हेरचाह गर्ने भएपछि कोही अलमलमा पर्न नहुने र अलमलमा परेकाहरूलाई सम्झाइबुझाइ देश निर्माणको अभियानमा सरिक बनाउन आग्रह गरेका छन्।
सिफारिस
"संसद्लाई आफ्नो कब्जामा लिएर देशलाई फेरि अस्थिरतातर्फ धकेल्नुभन्दा ताजा जनादेशमा जाने निर्णय सही"
सिफारिस
दिनैपिच्छे विकासे आयोजना उद्घाटन भइरहेको छ : प्रधानमन्त्री ओली
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्