काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण केही समस्या आएको बताएका छन्। विश्वभर नै कोरोना महामारीले दुःख दिएको भन्दै प्रधानमन्त्री ओलीले महामारीविरुद्ध सरकार सफल भएको बताए।
सरकारकै सजगताका कारण कोरोना महामारी नियन्त्रणमा आएको प्रधानमन्त्री ओलीले दाबी गरे । एकैदिन ८२ ठाउँबाट स्वाब संकलन गरेर पीसीआर परीक्षण भइरहेको उनको भनाई थियो ।
कोरोना महामारी नियन्त्रणमा स्थानीय जनप्रतिनिधि सक्रिय भएर लागेको धन्यवाद दिए। त्यस्तै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत कोरोना महामारी विरुद्ध लडेका सबैप्रति आभार प्रकट गरे।
विश्वका कैयौं देशमा अझै पनि कोरोना महामारीले आतंकित बनाइरहेको भन्दै नेपाल नियन्त्रणमा सफल भएको बताए।
“धनी भनिएका देशमा दैनिक हजारौंको संख्यामा कोरोना कारण मृत्यु भइरहेको छ। लाखौंको संख्यामा संक्रमित भइरहेका छ्न। तर, हामी भने नियन्त्रणमा सफल मानिएका छौं”, प्रधानमन्त्री ओलीले भने।
कोरोना भाइरविरुद्धको खोप ल्याएर दैनिक दुई सयभन्दा बढी खोप केन्द्रमार्फत खोप अभियान चलिरहेको बताए।

कोभिडले दुःख दिएको अवस्थामा केही समस्या भयो : प्रधानमन्त्री ओली: Dekhapadhi
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण केही समस्या आएको बताएका छन्। विश्वभर नै कोरोना महामारीले दुःख दिएको भन्दै प्रधानमन्त्री ओलीले महामारीविरुद्ध सरकार सफल भएको बताए।

कोभिडले दुःख दिएको अवस्थामा केही समस्या भयो : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण केही समस्या आएको बताएका छन्। विश्वभर नै कोरोना महामारीले दुःख दिएको भन्दै प्रधानमन्त्री ओलीले महामारीविरुद्ध सरकार सफल भएको बताए।

सरकारकै सजगताका कारण कोरोना महामारी नियन्त्रणमा आएको प्रधानमन्त्री ओलीले दाबी गरे । एकैदिन ८२ ठाउँबाट स्वाब संकलन गरेर पीसीआर परीक्षण भइरहेको उनको भनाई थियो ।

कोरोना महामारी नियन्त्रणमा स्थानीय जनप्रतिनिधि सक्रिय भएर लागेको धन्यवाद दिए। त्यस्तै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत कोरोना महामारी विरुद्ध लडेका सबैप्रति आभार प्रकट गरे।

विश्वका कैयौं देशमा अझै पनि कोरोना महामारीले आतंकित बनाइरहेको भन्दै नेपाल नियन्त्रणमा सफल भएको बताए।

“धनी भनिएका देशमा दैनिक हजारौंको संख्यामा कोरोना कारण मृत्यु भइरहेको छ। लाखौंको संख्यामा संक्रमित भइरहेका छ्न। तर, हामी भने नियन्त्रणमा सफल मानिएका छौं”, प्रधानमन्त्री ओलीले भने।

कोरोना भाइरविरुद्धको खोप ल्याएर दैनिक दुई सयभन्दा बढी खोप केन्द्रमार्फत खोप अभियान चलिरहेको बताए।

सिफारिस

प्रधानमन्त्री ओलीले भने- नक्सा छाप्‍नेबित्तिकै मलाई हटाउन उत्पात गरियो

सिफारिस

आजको जनसभाले नै प्रमाणित गरेको छ, मूल पार्टी यही हो : प्रधानमन्त्री ओली