काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कसैले नरभक्षी आन्दोलन चलाउन नसक्ने बताए।
“कसैले घोषणा गरेरै सहाकारी आन्दोलनले हुँदैन भन्नुभएको छ। शाकाहारी आन्दोलनले हुँदैन भनेको चिकेन चिल्ली खान्छु भनेको हो?,” प्रधानमन्त्री ओलीले भने, “उहाँहरू नरभक्षी आन्दोलन चलाउँछु भन्नुभएको हो। नेपाल शान्तिपूर्ण देश हो। अब अशान्तिको भुमरीमा जान सक्दैन। कसैले हिंसा मच्चाउन सक्दैन। अब कसैले नरभक्षी आन्दोलन चलाउँछु भन्ने नसोचे हुन्छ।”
प्रचण्ड समूहले बिहीबार गरेको आमहड्ताल हिंसात्मक भएको प्रधानमन्त्री ओलीले बताए। प्रधानमन्त्रीले ओलीले आजको बृहत जनसभालाई प्रभावित पार्न आमहड्ताल गरिएको बताए।
“ट्याक्सीभित्र रहेका गरीब जनता जलाउन खोज्नेहरू आफूलाई सर्वाहारा पार्टी भन्छन्। श्रमजीविका लागि काम गर्ने गर्छु भन्नेहरूले एउटा आमाले डोकामा बोकेर ल्याएको तरकारी रोडमा फाले। उहाँहरूको क्रान्ति त्यही हो,” प्रधानमन्त्री ओलीले व्यङ्ग्य गरे, “किसानको मुला फाल्ने काम गरियो, तरकारी फ्याँकियो। त्यही हो, उहाँहरूको क्रान्ति। एउटा गरीब ट्याक्सी ड्राइभरलाई एक्लो बनाएर, ट्याक्सीमा आगो लगाइयो। उहाँहरू सर्वाहारा पार्टी भन्नुहुन्छ।”
प्रधानमन्त्री ओलीले आजको जनसभाले मूल पार्टीको फैसला गरेको बताए। उनले भने, “अब पनि केही अलमलमा छ भने कठैबरा भन्न सकिन्छ। मूल पार्टी हामी हौं। कम्युनिष्ट पार्टीको मूल पार्टी यही हो, देशकै मूल पार्टी यही हो। देशको सार्वभौमसत्ता रक्षा गर्ने, देशको भौगोलिक अखण्डताको रक्षा गर्ने पार्टी यही हो।”

कसैले नरभक्षी आन्दोलन चलाउँछु भन्ने नसोचे हुन्छ : प्रधानमन्त्री: Dekhapadhi
कसैले नरभक्षी आन्दोलन चलाउँछु भन्ने नसोचे हुन्छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कसैले नरभक्षी आन्दोलन चलाउन नसक्ने बताए।

“कसैले घोषणा गरेरै सहाकारी आन्दोलनले हुँदैन भन्नुभएको छ। शाकाहारी आन्दोलनले हुँदैन भनेको चिकेन चिल्ली खान्छु भनेको हो?,” प्रधानमन्त्री ओलीले भने, “उहाँहरू नरभक्षी आन्दोलन चलाउँछु भन्नुभएको हो। नेपाल शान्तिपूर्ण देश हो। अब अशान्तिको भुमरीमा जान सक्दैन। कसैले हिंसा मच्चाउन सक्दैन। अब कसैले नरभक्षी आन्दोलन चलाउँछु भन्ने नसोचे हुन्छ।”

प्रचण्ड समूहले बिहीबार गरेको आमहड्ताल हिंसात्मक भएको प्रधानमन्त्री ओलीले बताए। प्रधानमन्त्रीले ओलीले आजको बृहत जनसभालाई प्रभावित पार्न आमहड्ताल गरिएको बताए।

“ट्याक्सीभित्र रहेका गरीब जनता जलाउन खोज्नेहरू आफूलाई सर्वाहारा पार्टी भन्छन्। श्रमजीविका लागि काम गर्ने गर्छु भन्नेहरूले एउटा आमाले डोकामा बोकेर ल्याएको तरकारी रोडमा फाले। उहाँहरूको क्रान्ति त्यही हो,” प्रधानमन्त्री ओलीले व्यङ्ग्य गरे, “किसानको मुला फाल्ने काम गरियो, तरकारी फ्याँकियो। त्यही हो, उहाँहरूको क्रान्ति। एउटा गरीब ट्याक्सी ड्राइभरलाई एक्लो बनाएर, ट्याक्सीमा आगो लगाइयो। उहाँहरू सर्वाहारा पार्टी भन्नुहुन्छ।”

सिफारिस

आजको जनसभाले नै प्रमाणित गरेको छ, मूल पार्टी यही हो : प्रधानमन्त्री ओली

सिफारिस

प्रधानमन्त्री ओलीले भने- नक्सा छाप्‍नेबित्तिकै मलाई हटाउन उत्पात गरियो