काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूकै बलमा संसदमा आएर काम गर्न व्यवधान गरेपछि ताजा जनादेशका लागि निर्वाचन घोषणा गरेको स्पष्ट पारेका छन्।
तर, प्रचण्ड–माधव समूहले भने सरकारले काम गर्न सकेन भनेर कुप्रचार गरेको आरोप लगाए। अब काम गर्‍यो कि गरेन भन्ने जवाफ जनताको जनादेशबाट खोजिने उनको भनाइ छ।
पार्टीको बागमती संगठन कमिटीले काठमाडौंको नारायणहिटी दरबार अगाडि आज आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले काम गर्न दिएन भने सरकारले प्रतिनिधि सभा विघटन गर्न सक्ने दाबी गरे ।
प्रतिनिधिसभा विघटनसम्बन्धी १४ वटा मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छँदा प्रधानमन्त्री ओलीले उक्त तर्क गरेका हुन्। उनले केही नाटकवाजहरूको जालमा परेर देशलाई गलत बाटोमा जान दिन नहुने पनि बताए।
यस्तै, इतिहासमा शिक्षक, व्यापारी, उद्योगी, कर्मचारी, किसान सबैको हितका लागि कुनै सरकारले काम नगरेको, विकास यति कहिल्यै नभएको र अहिले जस्तो काठमाडौं पहिले नभएको बताए। अब, कोभिडले थला पारेको पर्यटन उद्योगलाई उठाउने उनको धारणा छ।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूकै बलमा संसदमा आएर काम गर्न व्यवधान गरेपछि ताजा जनादेशका लागि निर्वाचन घोषणा गरेको स्पष्ट पारेका छन्।
तर, प्रचण्ड–माधव समूहले भने सरकारले काम गर्न सकेन भनेर कुप्रचार गरेको आरोप लगाए। अब काम गर्‍यो कि गरेन भन्ने जवाफ जनताको जनादेशबाट खोजिने उनको भनाइ छ।
पार्टीको बागमती संगठन कमिटीले काठमाडौंको नारायणहिटी दरबार अगाडि आज आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले काम गर्न दिएन भने सरकारले प्रतिनिधि सभा विघटन गर्न सक्ने दाबी गरे ।
प्रतिनिधिसभा विघटनसम्बन्धी १४ वटा मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छँदा प्रधानमन्त्री ओलीले उक्त तर्क गरेका हुन्। उनले केही नाटकवाजहरूको जालमा परेर देशलाई गलत बाटोमा जान दिन नहुने पनि बताए।
यस्तै, इतिहासमा शिक्षक, व्यापारी, उद्योगी, कर्मचारी, किसान सबैको हितका लागि कुनै सरकारले काम नगरेको, विकास यति कहिल्यै नभएको र अहिले जस्तो काठमाडौं पहिले नभएको बताए। अब, कोभिडले थला पारेको पर्यटन उद्योगलाई उठाउने उनको धारणा छ।
"> प्रधानमन्त्री भन्छन्– सरकारले काम गर्‍यो कि गरेन भन्‍ने जवाफ जनादेशबाट खोज्छौं: Dekhapadhi प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूकै बलमा संसदमा आएर काम गर्न व्यवधान गरेपछि ताजा जनादेशका लागि निर्वाचन घोषणा गरेको स्पष्ट पारेका छन्। उनले काम गर्न दिएन भने सरकारले प्रतिनिधि सभा विघटन गर्न सक्ने दाबी गरे ।  ">
प्रधानमन्त्री भन्छन्– सरकारले काम गर्‍यो कि गरेन भन्‍ने जवाफ जनादेशबाट खोज्छौं
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूकै बलमा संसदमा आएर काम गर्न व्यवधान गरेपछि ताजा जनादेशका लागि निर्वाचन घोषणा गरेको स्पष्ट पारेका छन्।
पार्टीको बागमती संगठन कमिटीले काठमाडौंको नारायणहिटी दरबार अगाडि आज आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले काम गर्न दिएन भने सरकारले प्रतिनिधि सभा विघटन गर्न सक्ने दाबी गरे ।
प्रतिनिधिसभा विघटनसम्बन्धी १४ वटा मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छँदा प्रधानमन्त्री ओलीले उक्त तर्क गरेका हुन्। उनले केही नाटकवाजहरूको जालमा परेर देशलाई गलत बाटोमा जान दिन नहुने पनि बताए।
यस्तै, इतिहासमा शिक्षक, व्यापारी, उद्योगी, कर्मचारी, किसान सबैको हितका लागि कुनै सरकारले काम नगरेको, विकास यति कहिल्यै नभएको र अहिले जस्तो काठमाडौं पहिले नभएको बताए। अब, कोभिडले थला पारेको पर्यटन उद्योगलाई उठाउने उनको धारणा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्